नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा सम्मानित भएको छ। शनिबार राष्ट्रिय कर दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई प्रमाणपत्र सहित सम्मान गरेका छन्। बैंक, वित्तीय संस्था र...


शिखर इन्स्योरेन्सको २०औं वार्षिकोत्सवमा देशव्यापी रक्तदानः बुटवलमा १०२ जनाको सहभागीता

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। सोही अभियान अन्तर्गत बुटवल शाखाले नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा व्यवसायी, बैंकर, कम्पनीका...


नेपाल बैंक ८८औं वर्षमा (फोटो फिचर)

काठमाडौँ । नेपालको पहिलो आधुनिक वित्तीय संस्थाका रूपमा स्थापित नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८८औं वर्ष प्रवेशको अवसरमा आफ्नो सेवालाई अझ गुणस्तरीय र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। विसं १९९४ साल कार्तिक ३० गते स्थापना भएको यस बैंकले...


सफल बैंक हुनका लागि सन्तुष्ट कर्मचारी हुनु जरुरी छः गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीकाले सफल बैंक हुनका लागि सन्तुष्ट कर्मचारी हुनु जरुरी रहेको बताएका छन् । नेपाल बैंकको ८८ औं वार्षिकोत्सबमा समारोहमा वोल्दै उनले यस्तो बताएका हुन् । उनले कर्मचारीलाई प्रोत्साहन नगरेसम्म बैंक सफल हुन...


व्यवसायीहरुलाई लगानी गर्न सहि समय आएको छः नेपाल बैंक सीईओ

काठमाडौँ । नेपाल बैंक प्रमुख कार्यकारी अधिकृत तिलख राज पाण्डेले व्यवसायीहरुको लगानि वृद्धि गर्न यो समय उत्तम रहेको बताएका छन् । बैंकको ८८ औं वार्षिकोत्सबमा समारोहमा वोल्दै उनले बताए । उनले भने, ‘लगानीकर्तालाई लगानी गर्न बेला आएको छ ।...


सबैभन्दा ठूला तीन जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा, नेपाल, हिमालयन र नेशनलमा कसको अवस्था कस्तो ?

काठमाडौं । हाल नेपालमा संचालन रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स नेपालमा स्थापित र ठुला जीवन...


बीमा क्षेत्रमा थप योगदानका लागि बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच समझदारी

काठमाडौँ । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालबीच बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मक ढङ्गले कार्य गर्ने सम्बन्धी समझदारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र एक्चुरियल सोसाइटी अफ नेपालका अध्यक्ष प्रेक्षा माथेमाले आज प्राधिकरणको केन्द्रीय...


घुस सहित पक्राउ परेका सिम्रौनगढका निमित्त प्रशासकीय अधिकृत साहविरुद्ध मुद्दा दायर

काठमाडौं । ७८ हजार रुपैयाँ घुस रकम सहित पक्राउ परेको बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मु्द्दा दायर गरेको हो। एक...


नेपालको ऊर्जा इतिहासमा महत्वपूर्ण दिन, बंगलादेशलाई विद्युत निर्यात सुरू

काठमाडौँ । नेपालले बंगलादेशमा औपचारिक रूपमा विद्युत निर्यात सुरू गरेको छ। शुक्रबार, कार्तिक २९ गते नेपालको ऊर्जा इतिहासमा महत्वपूर्ण दिन बनेको छ, जसमा पहिलो पटक नेपाली विद्युत बंगलादेशको बजारमा प्रवेश गरेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका...


निर्जीवन बीमा कम्पनीको मुनाफामा उच्च गिरावट,  ४ वटाको ऋणात्मक हुदाँ अन्य कुनको अवस्था कस्तो ? (तथ्यांकसहित)

काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा निर्जीवन बीमा कम्पनीको नाफामा भारी गिरावट आएको छ । यस अवधिमा नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीको मुनाफा ८६ प्रतिशतले घटेको छ । समग्रमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिमा...


नेपाल माइक्रोको नाफामा उच्च वृद्धि, बीमाकोष साढे ८ करोड नजिक

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद नाफा उल्लेख्य मात्रामा बढेको छ। गत आवको पहिलो...


प्रथम त्रैमासमा ट्रष्ट माइक्रो ७९ लाख घाटामा

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार प्रथम त्रैमाससम्म कम्पनीले ७९ लाख ५३ हजार रुपैयाँ घाटा बेहोरेको छ। चालू आवको असोज मसान्तसम्म २९ लाख ८८ हजार...


माउन्टेन इनर्जीको नाफा साढे ३० करोड, विद्युत् बिक्री आम्दानी ९% ले बढ्दा ईपीएस ५३.९६ रुपैयाँ

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १५.८६ प्रतिशतले बढेको छ। पहिलो त्रैमासको अवधिमा कम्पनीले ३० करोड ५३ लाख ९३...


महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच अन्तरदेशीय क्युआर पेमेन्ट सेवाका लागि समझदारी

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) बीच अलिपे प्लसद्वारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तराष्ट्रिय मोबाइल वालेट, बैंकिङ्ग एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।...


लिवर्टी माइक्रो लाइफले कमायो १० लाख नाफा, जीवन बीमाकोष २ करोडमाथि

काठमाडौं। लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा १० लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिमा कम्पनीले ५६ लाख रुपैयाँ...


नेपाल बैंक ८८औं वर्षमा प्रवेशः प्रविधि र विश्वासको अनवरत यात्रा

काठमाडौँ । नेपालको पहिलो आधुनिक वित्तीय संस्थाका रूपमा स्थापित नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८८औं वर्ष प्रवेशको अवसरमा आफ्नो सेवालाई अझ गुणस्तरीय र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। विसं १९९४ साल कार्तिक ३० गते स्थापना भएको यस बैंकले...


प्रथम त्रैमासमा स्टार माइक्रोले कमायो १४ लाख रुपैयाँ नाफा

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव) को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले प्रथम त्रैमासमा १४ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ। यसै अवधिमा कम्पनीले २ करोड ५३...


सानिमा जिआइसी इन्स्योरेन्सको वित्तीय विवरणमा लोभलाग्दो ग्रोथ, नाफासँगै ईपीएसमा पनि उल्लेख्य बृद्धि

काठमाडौँ । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, कुल बीमा शुल्क आर्जन लगायतका प्रमुख वित्तीय सूचांकहरुमा उल्लेख्य ग्रोथ देखिएको छ । चालु...


क्रसर व्यवसायी महासंघको तेस्रो महाधिवेशन बर्दिवासमा सुरु, नयाँ नेतृत्व चयन गर्ने

काठमाडौँ । देशको पूर्वाधार निर्माणका लागि गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्दै आएको क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको दसौँ तथा एघारौं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशन आजदेखि महोत्तरीको...


गौशाला धर्मशाला प्रकरण : मारवाडी सेवा समितिद्वारा न्यायालयको अवमूल्यन, पर्खालमा म्याद टाँसियो

काठमाडौं । जिल्ला अदालतले गरेको फैसलाको अवमूल्यन गर्दै मारवाडी सेवा समितिले पशुपति गौशाला धर्मशालाको विवाद उच्च लैजाने भएको छ । काठमाडौं जिल्ला अदालतले असोज १६ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै मारवाडी सेवा समितिले विवाद उच्च लैजाने तयारी गरेको...