बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । पछिल्लो समय निरन्तर घटि रहेको सुनको मूल्य आज भने सामान्य बढेको छ । सुन आज तोलामा १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार...
गार्डियन माइक्रो लाइफको नाफामा उछाल, जीवन बीमाकोष ५ करोडमाथि
काठमाडौं । गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आथर्िक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा उल्लेख्य मात्रामा वृद्धि भएको छ।...
क्रेष्ट माइक्रो लाइफको वित्तीय विवरणमा आशलाग्दो प्रगति, मुनाफा १२०% ले बृद्धि
काठमाडौं । स्थापनाको छोटो समयमा नै उल्लेख्य प्रगति गर्दै अघि बढेको क्रेष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले चालु आवको तीन महिनामा गत आवमा आशलाग्दो नतिजा दिन सफल भएको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आवको असोज मसान्तसम्मको अवधिमा ११...
वाणिज्य बैंकहरूले मंसिरका लागि ब्याजदर पुनः घटाए, कुनको कति ?
काठमाडौं । मंसिर महिनामा अधिकांश वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा दिने ब्याजदर घटाएका छन्। गत कात्तिकमा औसतमा ६।१८ प्रतिशत ब्याजदर कायम रहेका २० वाणिज्य बैंकहरूले मंसिरमा यो दर घटाएर ५।९७ प्रतिशत पु¥याएका छन्, जसले ब्याजदरमा ०।२२ प्रतिशत अंकको कमी...
पहिलो त्रैमासमा नेपाल इन्स्योरेन्सले कमायो १ करोड रुपैयाँ नाफा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा १ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको यसै अवधिमा कम्पनीले १४ करोड...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वित्तीय विवरणमा देखिएन प्रगति, नाफासँगै ईपीएसमा पनि गिरावट
काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा कम्पनीको मुनाफासँगै ईपीएस पनि...
दार्चुलामा जिप दुर्घटना, दुई भारतीयसहित ८ जनाको मृत्यु
काठमाडौं । जिप दुर्घटनामा परी दार्चुलामा दुई भारतीय सहित ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीकोे बकजेबलामा जिप दुर्घटना...
नेशनल इन्स्योरेन्सको वित्तीय अवस्था दयनीय, नाफा ऋणात्मक हुँदा अन्य सूचक कस्तो ?
काठमाडौँ । नेशनल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीका अधिकांश सूचक दैनिय अवस्थामा रहेका हुन् । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद नाफा १८ करोड ३ लाख ८५...
एलआईसी नेपालले मंसिर १२ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले मंसिर १२ गतेदेखि चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत बराबरको हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले १ कित्ता साधारण शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद निष्कासन गर्न लागको हो।...
यी तीन साइटबाट हेर्नुहोस् समता घरेलु लघुवित्तको एफपिओको नतिजा
काठमाडौँ । समता घरेलु लघुवित्तको एफपिओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट भएको छ । कम्पनीको एफपिओमा १४ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको एफपिओमा पाउनका लागि आवेदन दिएका १३ लाख ९९ हजार २९९ जनाको हात रित्तो...
समता घरेलु लघुवित्तको एफपिओ बाँडफाँट, कति जना भए मालामाल ?
काठमाडौँ । समता घरेलु लघुवित्तको एफपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपिओ बाँडफाँट भएको हो । कम्पनीको एफपिओमा १४ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको एफपिओमा पाउनका लागि आवेदन दिएका १३ लाख ९९...
हिमालयन एभरेष्टको नाफासँगै आम्दानी बढ्यो, अधिकांश सूचकमा लोभलाग्दो प्रगति
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २३ दशमलव ७२ प्रतिशत वृद्धि भएको...
तीन महिनामा हिमालयन रि इन्स्योरेन्सको नाफा २२ करोड, अधिकांश वित्तीय सूचकमा उल्लेख्य ग्रोथ
काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा बढेको छ । चालु आर्थिक...
प्रथम त्रैमासमा यूनाइटेड अजोडले गर्यो ३२ करोड रुपैयाँ आम्दानी
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष (आव) को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीले चालू आवको प्रथम त्रैमासमा ३२ करोड रुपैयाँ कुल आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ३७...
नेको इन्स्योरेन्सको मुनाफा ७ करोडमाथि, कुल बीमा शुल्क आर्जन साढे ५० करोड
काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा ग्रोथ देखिएको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कम्पनीको नाफा ७ करोड ४ लाख ६८ हजार...
जीवन बीमा कम्पनीको खुद नाफा १८% ले बढ्यो, अग्रस्थानमा हिमालयन लाइफ, बृद्धिदरमा सिटिजन, रिलायबल र एशियन लाइफअघि
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुको खुद नाफा १८.६२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले यस अवधिमा एक अर्ब ९२ करोड...
नाफासँगै बढ्यो प्रभु इन्स्योरेन्सको प्रतिशेयर आम्दानी
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा साढे १० प्रतिशतले वृद्धि भएको छ। कम्पनीले...
एनएलजी इन्स्योरेन्सको वित्तीय विवरणमा झल्किदै प्रगती, बीमा कोषसहित मुनाफाको अवस्था कस्तो ?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको मुनाफासहित बीमा कोषको आकार पनि ३४.१९ प्रतिशतले वृद्धि भएर २ अर्ब ८३ करोड ८१ रुपैयाँ पुगेको छ । चालु...
पहिलो त्रैमासमा राष्ट्रिय जीवन बीमा कम्पनीले कमायो २२ लाख रुपैयाँ नाफा
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा २२ लाख रुपैयाँ नाफा कमाएको छ। गत आवको यसै अवधिमा कम्पनीले ३ करोड ७८...
४२.०७ प्रतिशतले बढ्यो एशियन लाइफको नाफा, अधिकांश सूचकमा लोभलाग्दो ग्रोथ
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लोभलाग्दो सुधार देखिएको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा...




















