वाणिज्य बैंकको नाफा ७% ले बढ्योः ग्लोबल र नबिलको प्रतिस्पर्धा, कृषि र एसबिआईको लोभलाग्दो ग्रोथ (सूचीसहित)

काठमाडौँ । हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले महिनामा मात्रै ९ अर्बको नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार साउन महिनामा मात्रैं बैंकहरुले ९ अर्ब १७ करोड ६३ लाख रुपैयाँको नाफा कमाएका हुन् ।...


देशैभरिका कर अधिकृतहरुको सरुवा, १२३ निकायमा को कहाँ ? (सूचीसहित)

काठमाडौं । आन्तरिक राजश्व विभागले देशैभरिका कर अधिकृतहरुको सरुवा गरेको छ । आज भाद्र ३१ गते आन्तरिक राजश्व विभागले देशैभरिका कर अधिकृतहरुको सरुवा गरेको हो । अर्थमन्त्रालयको निर्देशन र समन्वयमा ति कर अधिकृतहरुको सरुवा गरिएको हो । नयाँ सूचि...


अर्थ मन्त्रालयका ४५ जना शाखा अधिकृतहरुको सरुवा

काठमाडौँ । अर्थमन्त्रालयले आफ्ना मातहतका ४५ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । आइतबार अर्थात हिजो मन्त्रालय र अन्तर्गतका कार्यालयहरुका शाखा अधिकृतहरुको सरुवा गरेको हो । अधिकृतहरुको सरुवासँगै प्रशासन हेर्ने धेरै जना शाखा अधिकृतहरुको जिम्मेवारी हेरफेर भएको छ ।...


प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

काठमाडौँ । संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सोमबार बसेको परिषदको बैठकले उनलाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो । अब संसदीय सुनाई समितिबाट राउतको नाम अनुमोदन भएमा राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।


सञ्चय कोषले अधिकतम् प्रतिफल दिनु पर्छ, लगानी फिर्ताका लागि मुखदर्शक भएर हुदैन्ः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले कर्मचारी सञ्चय कोषले अधिकतम प्रतिफल आउने गरी काम गर्नु पर्न बताएका छन् । कोषको ६३औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । कोषको दायरा विस्तार हुँदै गएको र औषत प्रतिफल मान्ने नहुने उनको...


एक महिनामै वाणिज्य बैंकहरुले कमाए ९ अर्ब नाफा, कुनको कति ?

काठमाडौं । हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको साउन महिनामा नौ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले उक्त रकम नाफा आर्जन...


सिटी एक्सप्रेसको दशैं तिहार योजना सार्वजनिक, १८ गुणा बढी रकम पाउने मौका

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंतिहार तथा छठ पर्वलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा ९० दिनसम्म चल्ने ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ उपहार योजना घोषणा गरेको छ । कम्पनीको यो उपहार योजनाअन्तर्गत लक्की...


विद्यालयस्तरको पाठ्यक्रममै बीमा शिक्षा समावेश गर्ने तयारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विद्यालयस्तरको पाठ्यक्रममै बीमा शिक्षा समावेश गर्ने तयारी गरेको छ। प्राधिकरणले आज सार्वजनिक गरेको बीमा साक्षरता रुपरेखा–२०८१ को मस्यौदामा विद्यालयस्तरको पाठ्यक्रममै बीमा शिक्षा विषय समावेश गर्ने एउटा रहेको हो। यसका लागि पाठ्यक्रम विकास केन्द्रसँग समन्वय...


एनआइसी एशिया बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियर बुढानीलकण्ठ होटलमा ३५% सम्म छुट

काठमाडौँ । एनआइसी एशिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं, बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटल अन्तर्गतका विभिन्न सेवाहरुमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ । नजिकिदै गरेका दशैंं, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा भिसा...


नेशनल लाइफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न, उत्कृष्टलाई सम्मान

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले जनकपुर स्थित मिथिला यात्री निवासमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबााट योग्य हुनु भएका १५०...


सानिमा रिलायन्स र एनएलजी इन्स्योरेन्सको शेयरमूल्य बढ्यो, अन्य कम्पनीको अवस्था कस्तो ? (सूचीसहित)

काठमाडौँ । कारोबार साताको दोस्रो दिनमा पनि बीमा क्षेत्रमा कम्पनीहरुको शेयरमूल्य सामान्य अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ को बिन्दुमा कायम भएको छ । शेयर बजार उच्च अंकले घटेसँगै बीमा क्षेत्रका २६ वटा कम्पनीहरुमध्ये...


बर्खे अधिवेशन आज मध्यरातिबाट अन्त्य हुँदै, ५३ दिनमा के-के भयो ? (पूर्णपाठ)

काठमाडौं । सघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बर्खे अधिवेशन आज मध्य रातिबाट अन्त्य हुँदैछ । गत वैशाख २८ गतेबाट प्रारम्भ भएको चौथो अधिवेशन आजसम्म १३० दिन चालू रहेको संसद सचिवालयले जनाएको छ । योबीचमा भएरगरेका संसदीय गतिविधिबारे सभामुख देवराज...


भगवती हाइड्रोपावरको बोनश शेयरमूल्य समायोजन

काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयरमूल्य समायोजन भएको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबारको अन्तिम मूल्यलाई आधार बनाई शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चार प्रतिशत बोनश शेयरलाई समावेश...


१० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने अन्तिम तयारी

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । कार्यालयले विभिन्न १० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको हो । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस भएअनुसार कार्यालयले यसअघि लिखित स्पष्टीकरण पेस गर्न ३०...


सूचीकृत ३३ कम्पनीहरुले गरे लाभांश घोषणा, कसले कति दिदैछन् ? (सूचीसहित)

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएका ३३ कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् । जसमा दुई बैंक, पाँच हाइड्रोपावर, एक लघुवित्त, एक होटल र हाथवे इन्भेष्टमेन्टसहितका विभिन्न म्यूचुअल फण्डहरुले प्रतिफल घोषणा गरेका हुन् । हाल सम्म तीन दर्जन...


बजारमा गिरावटको निरन्तरताः डुब्दै लगानीकर्ताको अर्बौ रकम, परिसूचक र कारोबार दुबै खुम्चियो

काठमाडौँ । पछिल्लो समय पुँजी बजारमा गिरावटको निरन्तरता देखिएको छ, जसले लगानीकर्तालाई ठूलो निराशा दिएर राखेको छ । शेयर बजारको प्रमुख शत्रु मानिएको बैंक ब्याजदरहरू पनि घटिरहेका छ । तर, यसले बजारमा सुधार ल्याउन सकेको छैन । असोज महिनामा...


शेयर बजार घट्दा पनि तीन कम्पनीमा सकारात्मक सर्किट, यी हुन् उच्च वृद्धि भएका टप १०

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजारमा भारी गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेको दिन पनि तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट...


सिईडिबी र सानिमा रिलायन्समा झुम्मिए लगानीकर्ता, यी हुन् टप १० कम्पनी

काठमाडौं । नेप्से आज ओरालो लागेको छ । आज सिईडिबी हाईड्रोपावर र सानिमा रिलायन्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स, हिमालयन रि, अपी पावर, गुडबिल फाइनान्स, सानिमा माई, एनआरएन इन्फ्रास्टक्चर, र एभरेष्ट बैंक आज सर्वाधिक कारोबार...


न्यादी हाइड्रोपावरको लक इन अवधि सकिँदै

काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडको शेयर लक इन अवधि असोज ४ गते समाप्त हुने भएको छ। कम्पनीका संस्थापक, संस्थापकका कर्मचारी, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीहरूले खरिद गरी लिएका शेयरहरू तीन वर्षको लक इन अवधिमा राख्नुपर्ने व्यवस्था गरिएको...


इसेवा बिजनेश क्यूआर मार्फत भुक्तानी गरी रेड्मी १३ स्मार्टफोन जित्ने मौका

काठमाडौं । इसेवाले बिजनेश क्यूआर मार्फत भुक्तानी लिने व्यवसायीहरूका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। यो अफरअन्तर्गत नयाँ अथवा निष्क्रिय रहेका व्यवसायीहरूले बिजनेश क्यूआर मार्फत पहिलो पटक भुक्तानी लिँदा रेड्मी १३ स्मार्टफोन जित्ने अवसर पाउनेछन्। अफरको समयावधिमा, कम्तिमा ३...