पहिलो त्रैमासमा सिद्धार्थ प्रिमियरले कमायो ६ करोड रुपैयाँ नाफा, कस्तो छ अन्य सूचक?
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा ६ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ। गत आवको सो अवधिमा कम्पनीले १४ करोड रुपैयाँ...
१९ प्रतिशतले बढ्यो सानिमा रिलायन्स लाइफको नाफा, जीवन बीमा कोषसहित अन्य सूचक कस्ता ?
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१।०८२ को प्रथम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले अधिकांश सूचकहरुमा उल्लेख्य वृद्धि भएको हो । चालु आवको तीन महिनामा कम्पनीले १३ करोड २९ लाख...
रिलायबल नेपाल लाइफको नाफा ६७ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा ११ अर्ब
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा उल्लेख्य प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु वर्ष १९ करोड ९३ लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन...
शिखर इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगति, नाफासँगै ईपीएस बढ्यो
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा साढे २ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले...
सिटिजन लाइफको वित्तीय विवरणमा झल्कियो प्रगती, मुनाफा ८३%ले बृद्धि
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, बीमाशुल्क आर्जन लगायतका प्रमुख सूचांकहरुमा उल्लेख्य बृद्धि देखिएको छ । समीक्षा अवधिमा...
वित्तीय सूचकमा दरिलो बन्दै सन नेपाल लाइफ, जीवन बीमा कोषसहित ब्यवसायमा पनि वृद्धि
काठमाडौं । सन नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको विवरण अनुसारले १६ करोड ६१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षमा कम्पनीले १६ करोड ५३ लाख २७ हजार रुपैयाँ...
६७ अर्बको जीवन बीमा कोष बनाउँदै अघि बढ्यो हिमालयन लाइफ, व्यवसायमा पनि वृद्धि
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष (आव) को प्रथम त्रैमासिक वित्तीय विवरण सावजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा २५ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ। यो नाफा गत आवको पहिलो त्रैमासको...
एलआइसी नेपालले बनायो एक खर्ब २४ अर्बको जीवन बीमा कोष, नाफासहित ईपीएसमा पनि बृद्धि
काठमाडौं । एलआईसी नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणमा अधिकांश सूचांकमा प्रगति गर्न सफल भएको छ । आज प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार व्यवसायमा सामान्य बृद्धि भएको छ भने जीवन बीमा कोषको आकार एक खर्ब २४...
नेशनल लाइफको वित्तीय सूचकमा उल्लेख्य प्रगति, ८१ अर्ब ८४ करोडको जीवन बीमा कोष, अन्य सूचांकहरु कस्तो ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार जीवन बीमा कोष, मुनाफा र व्यवसाय लगायतका सबै सूचांकहरुमा प्रगति देखिएको छ । आज प्रकाशित वित्तीय विवरण...
एडीबीद्वारा नेपाललाई ३९ अर्ब वित्तीय सहयोग स्वीकृत, हरित अर्थतन्त्र र खानेपानी सुधारमा महत्वपूर्ण लगानी
काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई हरित अर्थतन्त्र प्रवर्द्धन तथा खानेपानी सुरक्षा सुनिश्चितताका लागि करिब ३९ अर्ब रुपैयाँको वित्तीय सहयोग प्रदान गर्ने निर्णय गरेको छ। जलवायु परिवर्तन र भौगोलिक जोखिमको प्रभावलाई न्यूनिकरण गर्ने दुई मुख्य परियोजनाका लागि...
प्राधिकरणले भोलि बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्ने
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बङ्गलादेशलाई पहिलो पटक ४० मेगावाट बिजुली बिक्री गर्दैछ। यसका लागि नेपालले भारत हुँदै बिजुली पठाउने तयारी गरेको छ। नोभेम्बर १५ तारिखमा भारतको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट बङ्गलादेशसम्म बिजुली पुर्याइने प्राधिकरणले जनाएको छ। यो बिक्री, असोज...
बाढी पीडितलाई दावी लिन सक्दो चाँडो आवश्यक कागजात उपलब्ध गराउन सिद्धार्थ प्रिमियरको आग्रह
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज महिनामा आएको बाढी पहिरो पीडितहरुलाई बीमा दावी भूक्तानीको लागि चाँडो आवश्यक कागजात पेश गरिदिन आग्रह गरेको छ । कम्पनीले बाढी पहिरो पीडितहरुलाई चाँडो भन्दा चाँडो बीमा दावी भुक्तानी दिने उद्देश्यले कागजात...
इन्फोडेभलपर्स र सांग्रिला डेभलपमेन्ट बैंककोबीच एक समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । इन्फोडेभलपर्स प्रालि र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायीक सेवाका लाग समझदारी भएको छ । इन्फोडेभलपर्सलेको “कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक” (सीआरएस) प्रणाली सांग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकले प्रवाह गर्ने सेवाहरू स्वचालिन र...
म्युचुअल फण्डको नाफा ६४.८७ प्रतिशतले बढ्योः शेयर बजारमा लगानी ४२ करोड, कुनको न्याभ कति ?
काठमाडौँ । हालैको सुधारोन्मुख पुँजी बजारसँगै म्युचुअल फन्डको व्यापारमा उल्लेखनीय वृद्धि देखिएको छ। म्युचुअल फन्डका लगानी, नाफा र न्याभ (नेटलाइफ एसेट भ्याल्यू) मा सुधार आउने क्रम जारी रहेको हो। असोज महिनामा संचालनमा रहेका ४३ वटा म्युचुअल फन्डहरूको विवरण अनुसार,...
नेप्सेमा नेपाल ल्युब आयलको २५ प्रतिशत बोनस शेयर सूचीकृत
काठमाडौँ । नेपाल ल्युब आयलको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार कम्पनीको २५ प्रतिशत बोनस बापत नेप्सेले १ लाख २२ हजार ४० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत गरेको हो । सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै...
समता घरेलु लघुवित्तको एफपिओ भोलि ९ बजे बाँडफाँट हुने, कति जना हुन्छन् मख्ख ?
काठमाडौँ । समता घरेलु लघुवित्तको एफपिओ भोलि अर्थात् कात्तिक ३० गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे क्यापिटलकै कार्यालयमा बाँडफाँट हुने भएको हो । कम्पनीको एफपिओमा १४ लाखको हात रित्तो हुने...
तीन लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता बने मालामाल
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले सामान्य अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ को बिन्दुमा कायम भएको छ । बिहीबार कारोबार भएका कम्पनीहरुमध्ये १५९ वटाको शेयरमूल्य बृद्धि...
बजारमा दोहोरो अकंको सुधारः कारोबार रकम देखियो रौनक, किन बजारमा उथलपुथल ?
काठमाडौँ । दुई दिन ओरालो लागेको बजार आज भने दोहोरो अकंले बढेको छ । बजारले अपेक्षा अनुसार सुधार लिन सकेको छैन । बजारमा अहिले लगानीकर्ता मौद्रिक नीतिको प्रतिक्षामा रहेको आंकलन हुन थालेका छन् । सबै सूचक सकारात्मक रहेको बेला...
फाइनान्समा झुम्मिए लगानीकर्ता, जानकी फाइनान्सको सर्वाधिक कारोबार
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले सामान्य अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १३.४८ अंकले बढेर २७४८.३१ को बिन्दुमा कायम भएको छ । शेयर बजार सामान्य अंकले बढेसँगै कारोबार पनि बृद्धि...
नेपाल बीमक संघद्वारा बाढी पीडितलाई छिटो कागजात पेशगरी दावी लिन आग्रह
काठमाडौँ । नेपाल बीमक संघले बाढी पीडिहरुलाई समयमा नै आवश्यक कागजात पेश गरी बीमा कम्पनीहरुबाट दावी भुक्तानी लिन आग्रह गरेको छ । संघले एक सूचना जारी गर्दै देशका विभिन्न भागहरुमा असोज महिनामा आएको बाढीले पुर्याएको जन धनको क्षतिको यथाशिघ्र...




















