व्यापारीको पक्षमा संसदमा नै प्रधानमन्त्रीको झुट

काठमाडौँ । नेपालको संविधान २०७२ अनुसार सरकार संसदप्रति प्रत्यक्ष उत्तरदायी रहनुपर्ने स्पष्ट व्यवस्था छ। तर, यही संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले झुटो अभिव्यक्ति दिएका छन्। प्रतिनिधि सभामा सांसदहरूले देशको बढ्दो सार्वजनिक ऋणप्रति चिन्ता व्यक्त गरेका थिए। सोही प्रसंगमा स्पष्टीकरण...


देशभरीका १४ कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण

काठमाडौं । देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ । कृषि तथा पशुपन्छी विकास मनत्रालयद्धारा राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरि एक प्रदेशवाट दुई जनालाई पुरस्कार प्रदान गर्नुभएको...


विकासको गति तीव्र पार्न निजी र विदेशी लगानी अपरिहार्य: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको दिगो विकास र तीव्र आर्थिक वृद्धिका लागि निजी क्षेत्र र विदेशी लगानी अपरिहार्य रहेको बताएका छन् । प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले मुलुकको समग्र विकास योजनामा राष्ट्रिय योजना...


उद्यमीको चर्को दबाबपछि सरकारको यू-टर्न: बजेटबाट टेक एण्ड पे प्रावधान हटाइयो

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको बजेटमा जलविद्युत् परियोजनासम्बन्धी नीति संशोधन गरेको छ। मंगलबार प्रतिनिधिसभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको प्रारम्भिक प्रस्तावमा समावेश गरिएको टेक एण्ड पे मोडेल हटाउने निर्णय सार्वजनिक गरेका हुन्। बजेटको बुँदा नम्बर २२७...


फेसबुक, युट्युब, इन्स्टाग्राम अझै मन्त्रालय पुगेनन्, सञ्चारमन्त्री भन्छन् ‘कानुन मान्नैपर्छ’

काठमाडौँ । सामाजिक सञ्जाल दर्ता नगरेका प्लेटफर्ममाथि सरकार कडाइ गर्न तयार भएको संकेत सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले सञ्चार मन्त्रालयले तीन पटकसम्म दर्ताका लागि...


निजि क्षेत्रलाई प्रोत्साहन गरे आर्थिक समृद्धि सम्भव छः अर्थमन्त्री पौडेल

काठमाडौँ । विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री विष्णु पौडेलले सरकारको प्राथमिकता स्पष्ट पारेका छन्। मलको अभाव नहोस भन्न सरकारले क्यान्टिटी समेत बढाएको उनले जानकारी गराए। निजी क्षेत्र, सहकारी र राज्यको सम्पत्तिबीच सन्तुलन कायम गरेर मात्र देशको...


नेपाली बजारमा एलएस अटोको प्रिमियम ईभी: डिजाइन र रेंज दुवै उत्कृष्ट, ‘अटो शो’मा सार्वजनिक हुने

काठमाडौँ ।  एलएस अटो विश्वकै सबैभन्दा ठूलो डिजाइन हाउसमध्ये एक संघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको नयाँ ऊर्जा सवारी साधन कम्पनी हो। विगत २५ वर्षदेखि विभिन्न ब्रान्डका अटोमोबाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादन जस्ता टर्नकी प्रोजेक्टहरू गर्दै आएको...


तीन करोडको बजेट सीमा पूर्ण रुपमा लागु हुन्छ, ढुक्क हुनुस्ः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले तीन करोडको बजेट सीमा सरकारले पूर्ण रुपमा कार्यान्वयन भएको बताएका छन् । मंगलबार प्रतिनिधी सभामा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले भने, ‘सार्वजनिक खरिद नियामवली नेपाल सरकारले संशोधन गरेको...


वित्तीय संस्थाका स्वीकृत कोषहरु खारेज गर्ने निर्णय सच्याउन अर्थमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । वित्तीय संस्थाहरुमा भएका स्वीकृत अवकाश कोषहरु खारेज गर्ने सरकारको निर्णय खारेज गर्न नेपाल वित्तीय संस्था कर्मचारी संघले उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल समक्ष ध्यानाकर्षण गराएका छन् । सोमबार अर्थमन्त्रालयमा सहभागि भएर वित्तीय संस्था कर्मचारी संघका पदाधिकारीहरुले अर्थमन्त्री...


नोबेल अस्पताल विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । नोबेल शिक्षण अस्पताल विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । इलाम घर भएकी ३९ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका सुचना अधिकारी नवीन दाहालका अनुसार श्वासप्रश्वासमा समस्या...


भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकारले बनायो उच्चस्तरीय छानबिन समिति

काठमाडौं। सरकारले अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति बनाएको जानकारी प्रतिनिधिसभामा गराएको छ । पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा बनाइएको ७ सदस्यीय समितिको नामावली प्रतिनिधिसभामा गृहमन्त्री रमेश लेखकले जानकारी गराएका...


आरोपित आफैले अनुसन्धान अधिकृत छान्नु बेवकुफी: स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता स्वर्णिम वाग्लेले गृहमन्त्री आफैंले आफूमाथिको अनुसन्धान गर्ने अधिकारी चयन गर्नु पूर्णत अनुचित भएको बताएका छन्। प्रतिनिधिसभामा बोल्दै वाग्लेले गृहमन्त्री रमेश लेखकमाथि लागेका गम्भीर आरोपका बाबजुद उनी आफैंले छानबिन अधिकृत तोक्नु नै...


नेपालका लागि दक्षिण अफ्रिकी राजदूत अनिल सुकलालद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । नेपालका लागि नव नियुक्त दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यका राजदूत महामहिम प्राध्यापक अनिल सुकलालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष औपचारिक रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। मंगलबार शीतल निवासस्थित राष्ट्रपति भवन परिसरमा आयोजित विशेष समारोहका बीच राजदूत सुकलालले नेपाल...


कमलादीस्थित देशकै पुरानो स्टील उद्योगको केन्द्रीय कार्यालयमा आगलागी

काठमाडौँ ।  देशकै पुरानो स्टील उद्योगको केन्द्रीय कार्यालयमा मंगलबार भीषण आगलागी भएको छ। कमलादीमा अवस्थित कर्पोरेट मुख्यालयमा भएको आगलागी अहिले नियन्त्रणमा आएको सुरक्षा निकायले जनाएका छन्। आगलागीबाट कति क्षति भएको हो भन्नेबारे विस्तृत विवरण संकलन कार्य अहिले जारी रहेको...


सरकार ‘टेक एण्ड पे’ को विवादास्पद प्रावधान हटाउन सहमत

काठमाडौँ ।  ऊर्जा क्षेत्रसँग सम्बन्धित बहुप्रतिक्षित विषयमा सरकार अन्ततः पछि हटेको छ । बजेटमा समावेश गरिएको टेक एण्ड पे प्रणाली हटाउन सरकारले सहमति जनाएको छ। स्वतन्त्र ऊर्जा उत्पादक समूहहरुको कडा आपत्ति र संसदभित्रै लगातार चुलिएको दबाबपछि यो निर्णय भएको...


सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


मध्यपूर्वमा युद्ध आतंक सकियो, इरान र इजरायलबीच युद्ध विराम सुरु हुँदै

काठमाडौं । धपक्कै बलेका विश्वकै धनी शहरहरु कतारसहितका मध्यपूर्वमा इरानले भिषण मिसाइल हमला गरेको केही घण्टापछि नै सबै स्थिति साम्य भएको छ । इरान र इजरायलबीचको जारी युद्ध अन्त्य गर्न दुवै पक्ष सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड...


कतारमा मानवीय क्षति छैन, कुवेत, बहराईनमा पनि आक्रमण हुँदै, आकाश बन्द

काठमाडौं । इरानले अमेरिकी सैनिक क्याम्प रहेका खाडी मुलुकका बहराईन, कुवेत तथा दुबईमा समेत मिसाइल आक्रमण हुँदै छ । अमेरिकाले आफ्नो आणविक केन्द्रमा इजरायलको पछि लागेर आक्रमण गरेको भन्दै आक्रोसित बनेको इरानले अमेरिकी सैन्य अड्डा रहेका खाडी मुलुकका देशहरुमा...


करिब चार लाख नेपाली भएको कतारको विमानस्थल बन्द, अमेरिकी नागरिकलाई लुक्न भनियो

काठमाडौं । करिब चार लाख नेपाली युवाहरु कार्यरत रहेको कतारमा अमेरिकी इरानले अमेरिकी सैन्य अखडामा आक्रमण गर्ने त्रास ह्वात्तै बढेको छ । आज कतार सरकारले आफ्नो आकाशलाई नो फ्लाई जोन घोषणा गरेको छ । यससँगै कतारको राजधानी दोहास्थित अन्तर्राष्ट्रिय...


मेयर बालेन शाहविरुद्ध ४ करोड भ्रष्टाचारको आरोपसहित अख्तियारमा उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि सार्वजनिक निर्माणमा अनियमितता गरेको आरोप लाग्दै आएको छ। पछिल्लो पटक अधिवक्ता युवराज सफलले ४ करोड २ लाख रुपैयाँ बराबरको भ्रष्टाचार सम्बन्धी नयाँ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गराएका छन्। सफलले यसअघि...