क्षेत्रपाटी चिकित्सालयमा मधुमेह तथा थाइराइड सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं । क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन भएको छ । शनीबार अर्थात जेठ १० गते बिहान ८ बजे एक कार्यक्रमको आयोजना गरी चिकीत्सालयले विभिन्न सहयोगी संस्थाहरुसँगको सम्वनयमा स्वास्थ्य शिविर आयोजना गरेको हो । चाइना फाउण्डेसन फर...
अव पहाडमा ठूला सडक आयोजना नबन्ने
काठमाडौं । सरकारले पहाडी क्षेत्रमा नयाँ ठुला सडक आयोजना अगाडि नबढाउने कठोर नीति अपनाएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को सुझाव कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट स्वीकृत कार्ययोजनामा यस्तो प्रावधान राखिएको छ । यो निर्णयले पहाडी क्षेत्रको पूर्वाधार...
अब वृद्धभत्ता पाउने उमेर ७० वर्ष
काठमाडौँ । सरकारले अब ज्येष्ठ नागरिक भत्ता पाउने उमेर हद ७० वर्ष कायम गर्ने भएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को सिफारिसअनुसार तयार गरिएको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै अब १ वर्षभित्र यो व्यवस्था लागू गरिनेछ ।...
नेपालको असमानता प्रतिवेदन सार्वजनिकः संरचनागत विभेद अन्त्यतर्फ नागरिक समाजको बहुआयामिक पहल
काठमाडौं । नेपाल गैरसरकारी संस्था महासंघले आगामी वर्षहरूमा नागरिक समाजको सामूहिक पहलकदमीलाई मार्गदर्शन गर्ने रणनीतिक योजना तथा असमानतासम्बन्धी व्यापक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। महासंघको आयोजनामा सम्पन्न एक विशेष समारोहबीच उक्त प्रतिवेदन सार्वजनिक गर्दै नेपालको लोकतान्त्रिक अभ्यास सुदृढ गर्न...
व्यवसाय नवीकरणको झन्झट हटाउँदै सरकार: अब आयकर विवरण नै प्रमाण हुने
काठमाडौं । अब व्यवसाय नवीकरणको झन्झटबाट उद्यमीहरू मुक्त हुने भएका छन् । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को सिफारिसअनुसार बनेको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै सरकार व्यवसाय नवीकरण गर्नुपर्ने प्रावधान हटाउने तयारीमा छ । कार्ययोजनामा भनिएको छ, ‘व्यवसाय नवीकरण...
एकवर्ष भित्र हेटौंडा र उदयपुर सिमेन्ट निजि क्षेत्रलाई दिने सरकारको निर्णय
काठमाडौँ । सरकारी सिमेन्ट उद्योग सरकारले निजि क्षेत्रलाई सुम्पिने भएको छ । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ सार्वजनिक गर्दै हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट निजि क्षेत्रलाई एक वर्ष भित्रै हस्तान्तरण गर्ने जनाएको हो । हेटौंडा सिमेन्ट उद्योग र...
गभर्नरसँगको भेटमा नाडाको ५ सुझावः अटो कर्जा प्रवाह खुला गर्नदेखि ईभी कर्जामा विशेष योजनाको माग
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी नेपालको मौद्रिक नीतिसँग सम्बन्धित अटोमोबाइल क्षेत्रका समसामयिक विषयमा विस्तृत छलफल गरेको छ। भेटका क्रममा अध्यक्ष...
ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही गर्ने मन्त्री खड्काको चेतावनी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न कडा निर्देशन दिएका छन् । ताप्लेजुङमा भएको विद्युतको तारमा अल्झिएर भएको बोलेरो दुर्घटनाबारेको छानबिन प्रतिवेदन...
राजस्व अनुसन्धान विभाग खारेज गर्न सरकारको निर्णय, १४ कानुन पनि रद्द गरिँदै
काठमाडौँ । सरकारले राजस्व प्रशासनको संरचनामा ठूलो परिवर्तन गर्दै राजस्व अनुसन्धान विभागलाई खारेज गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को २०८२ साल जेठ ६ गते बसेको बैठकले विभाग खारेज गर्ने निर्णय गर्दै सो सम्बन्धी ऐन, ‘राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन,...
मन्त्रालय मातहतका निकायलाई परिणाममुखी काम गर्न मन्त्री भण्डारीको निर्देशन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालय मातहतका निकायलाई कार्यशैलीमा सुधार गर्दै परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालय द्वारा आयोजित ‘सार्वजनिक संस्थानहरूको सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले मन्त्रालय मातहत रहेका विभाग र...
अर्थ मन्त्रालय प्रवेशमा कडाइ, बजेट तयारीलाई व्यवस्थित बनाउन कडा निगरानी
काठमाडौँ । अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो । ‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् । अहिले तयारीका कार्यहरु...
स्वास्थ्य बीमाको प्रिमियम पुनरावलोकन गरिने
काठमाडौं । स्वास्थ्य बीमाको प्रिमियम रकम पुनरावलोकन गरिने भएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ मा पुनरावलोकन गर्न भनिएको हो। प्रतिवेदनमा स्वास्थ्य बीमाको प्रिमयम पुनरावलोकन गर्नुका साथै स्वास्थ्य बीमसँग सम्बन्धित विभिन्न स्किमहरूलाई एकीकृत गर्ने र प्रिमियम...
काठमाडौंको उत्तरढोकामा साङ्ग्रिला मोटर्सको प्रिमियम शोरुम सञ्चालनमा
काठमाडौं । दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिक योजनाअन्तर्गत स्टेलान्टिसले नेपालमा दोश्रो डिलरशिपको उद्घाटन गरेको छ । नयाँ डिलरशिपको औपचारिक उद्घाटन कार्यक्रममा स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक निर्देशक शैलेश हजेला र साइग्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त...
विश्वस्तरीय डाटाबेस प्रविधिसँग इसेवाको डिजिटल सेवा थप सुदृढ हुँदै
काठमाडौँ । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायकको रुपमा चिनिएको कम्पनी इसेवामा गत सोमबार दिउँसो प्राविधिक समस्या देखा परेको थियो । धेरै प्रयोगकर्ताहरुले इसेवाको मोबाइल एप तथा वेभसाइट खोल्दा लगइन नहुने वा लगइन भएपछि पनि कारोबार गर्दा समस्या...
३१ सय घनमिटर निर्मित सडकलाई ६६ सय घनमिटर देखाएर २३ लाख हिनामिना, ११ जना विरुद्ध मुद्दा
काठमाडौं । मुगुको सोरु गाउँपालिकामा भएको सडक निर्माण योजनामा २३ लाख रूपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसहित ११ जना विरुद्ध मुद्दा दर्ता भएको छ। आर्थिक वर्ष ०७७/७८ मा ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत सोरु गाउँपालिका...
घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो...
शिव श्री हाइड्रोपावरका सञ्चालक जगतराम सूकमनीद्वारा राजिनामा
काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडका सञ्चालक जगतराम सकूमनीले दिएको राजिनामा स्वीकृत गरेको छ । कम्पनी सञ्चालक समितिको जेठ ७ गते बसेको बैठकको निर्णयले राजिनामा स्वीकृत गरेको हो । उनले गत बैशाख २४ गते व्यक्तिगत कारण देखाई आफ्नो पदबाट...
आयल निगमका कार्यकारी निर्देशक डा. भट्टलाई कारबाही गर्ने सरकारको तयारी, सोधियो स्पष्टीकरण
काठमाडौँ । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टलाई कारबाही गर्ने तयारी गरेको छ । अनियमिततामा संलग्न रहेको आरोप लागेसँगै उनलाई पदबाट बर्खास्त गर्ने तयारी सरकारले गरेको हो । अनियमितता र कार्य सम्पादनमा कमजोरी देखिएको ठहर गर्दै...
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन, अपार्टमेन्टमा पनि इन्सुलेशनको लागि प्रयोग गर्न मिल्ने
काठमाडौं । एसवाई प्यानल नेपालले घर निर्माणका लागि अति महत्त्वपूर्ण मानिने पोलिस्टिरिन सिट्स (ईपीएस सिट्स) को उत्पादन सुरू गरी बिक्री वितरण थालेको छ । प्यानका घर निर्माण गर्दै आइरहेको यस कम्पनीले कंक्रीट घर निर्माण गर्दा वालकोबीचमा राखिने ईपीएस सिट्सको...
रसुवा नाकाबाट सात किलो सुन बरामद
काठमाडौँ । रसुवा नाकाबाट ठूलो परिमाणमा तस्करीको सुन बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार चीनबाट नेपालतर्फ आउँदै गरेको एक ट्रकमा लुकाइछिपाई ल्याइँदै गरेको अनुमानित ७.५ किलो सुन बरामद गरिएको हो। प्रहरीले सो ट्रकका चालकलाई पक्राउ गरेको छ...




















