भिभो वाई ५५ नेपाली बजारमा, क्वालकम स्न्यापड्रेगन ६८० लगायत आकर्षक विशेषता
काठमाडौं । भिभो, एक अग्रणी स्मार्टफोन ब्रान्डले आज प्रिमियम डिजाइन, स्मुद अनुभव, उत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट क्यामेरा विशेषता भएको वाई५५ स्मार्टफोन सार्वजनिक गरेको छ । वाई सिरिज अन्तर्गतको यूवाउन्मूखी अत्याधुनिक वाई५५ मा उत्कृष्ट फोटोग्राफी अनुभवका लागि ५० एमपी एचडी...
सार्वजनिक यातायातको भाडादर घट्यो, कुन रुटमा कति ? (सूचीसहित)
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारीको भाडादर घटेको छ । शनिबार आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घटाएको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनमा ५.४१...
अन्ततः इन्धनको मूल्य घटाउने सरकारको घोषणा, झुठा मूल्य देखाएर अर्बौ घोटालामा संलग्नमाथि कारवाही हुने कि नहुने ?
काठमाडौं । सरकारले झुठा मूल्य जनतालाई देखाएर इन्धनको मूल्य झण्डै दोब्बर मूल्य असुल्ने निर्णयबाट आंशिक रुपमा पछाडि फर्कने निर्णय गरेको छ । विगत तीन महिनादेखि आईओसी र नेपाल आयल निगमका बीचमा झूठा मूल्य राखेर इन्धन कारोबार गरी नेपाली जनतामाथि...
बिएस–भिआई मोडलको नयाँ टिभिएस अपाचे नेपाली बजारमा, यस्ता छन् फिचर्स
काठमाडौं । जगदम्बा मोटर्सले असार ९ गते पर्पल हेज रक बारमा आयोजित औपचारिक समारोह मार्फत BS-VI मोडलको नयाँ TVS Apache RTR 160 4V RTFI सार्वजनिक गरेको छ। विभिन्न सञ्चारकर्मी, सेलिब्रेटी, नेपाली मोटो भ्लगर र जगदम्बा मोटर्सका प्रतिनिधिहरुको माझमा गरिएको...
गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने, साँढे १२ बजे पत्रकार सम्मेलन आयोजना गर्दै
गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार सहमत भएको जानकारी दिएको छ । यससम्बन्धी घोषणा गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद...
नेपालमा आफ्नो पोर्टफोलियो विस्तार गर्दै शाओमी, विभिन्न सामानका विशेषता र मूल्यसहित
काठमाडौं । शीर्ष स्मार्टफोन ब्रान्डहरूको कुरा गर्द शाओमी एउटा यस्तो ब्रान्ड हो जसको नाम आजको समयमा लगभग सबैले सुन्नु भएको छ । विश्वकै चौथो ठूलो स्मार्टफोन ब्रान्ड, शाओमी नेपालको शीर्ष ब्रान्डहरू मध्ये एक हो । स्मार्टफोन निर्मातामा मात्र सिमित...
काठमाडौं महानगरपालिकाद्धारा साढे २५ अर्बको बजेट प्रस्तुत
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।८० का लागि २५ अर्ब ४२ करोड ९६ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ । शुक्रबारका दिन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगरसभाको अधिवेशनमा बजेट पेश गरेकी हुन् । जसमा कार्यालय...
एफएनसीसीआई ५० बिजनेश।५० लगानीकर्ता कार्यक्रम : मुरारका समूहद्धारा रासन टेकमा लगानी गर्ने घोषणा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० विजनेश।५० लगानीकर्ता कार्यक्रम अन्तरगत सम्भावित लगानीकर्ताहरू समक्ष २० युवा उद्यमीले आफ्नो नविनतम उद्यमको बारेमा प्रस्तुती गरेका छन् । महासंघको यस कार्यक्रम अन्तर्गत मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा समेत...
मासिक १० अर्बबढि घोटालामा आयल निगम र आईओसी दुवैको मिलिभगत, हेरौं अर्बौ सेटिङको प्रमाण
काठमाडौं । नेपाली जनतालाई निकै महंगो इन्धनको भार थोपर्ने कार्यमा नेपालस्थित आयल निगम र भारतस्थित भारतीय आयल कर्पोरेशन दुवैले मिलिभगत गरेको तथ्याङ्क फेला पारेको छ । एकातिर नेपालसँग सन्धी गर्दा उत्पादन लागतमा इन्धन दिने भनेर एकाधिकार गर्ने र अर्कोतर्फ...
आईओसीद्धारा भारत र नेपालका लागि फरक फरक मूल्य, सम्झौताविपरित नेपाललाई अत्याधिक महंगो दररेट
काठमाडौं । भारतीय आल कर्पोरेशन (आईओसी) ले नेपाल भारतबीचको सम्झौता विपरित उत्पादन लागतभन्दा निकै महंगोमा इन्धन बिक्री गरिरहेको फेला परेको छ । बीमापोष्टले आईओसीबाट प्राप्त गरेको कागजातमा नेपाल आउने इन्धन र भारतमा बिक्री हुने इन्धनमा दुई थरी मूल्य कायम...
सय मेगावाटको हाइड्रोजन प्लान्टको गृहकार्य गर्नु आवश्यक छ : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले १०० मेगावाटको हाइड्रोजन प्लान्टको गृहकार्य अघि बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । अर्थमन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको सभ्यताबारे भएको छलफलमा मन्त्री शर्माले यस्तो बताएका हुन् । अर्थमन्त्री शर्माको नेतृत्वमा काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रीन हाइड्रोजन...
लागत बढेको भन्ने नेपाल आयल निगमको दावी झूठा, आईओसीसँगको नक्कली खरिद मूल्य देखाई जनता झुक्याइदै
काठमाडौं । सर्वसाधारण जनताले धान्नै नसक्ने गरी पेट्रोल, डिजेलको मूल्यबृद्धि गर्दा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर लागत बृद्धि भएको भन्ने नेपाल आयल निगमको दावी झुठा भएको प्राप्त तथ्याङ्कहरुले देखाएको छ । निगमले आईओसीबाट प्राप्त खरिद मूल्य नै झुठो देखाएर...
वाई सिरिजअन्तर्गत भिभोको वाई५५ नेपाली बजारमा
काडमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले वाई सिरिजअन्तर्गत पछिल्लो संस्करण वाई५५ गत जेठ ११ गते सार्वजनिक गरेको थियो । यस उपकरणमा प्रयोगकर्ताहरूले अपेक्षा गर्न सक्ने केही विशेषताहरूको जानकारी पनि ब्रान्डले दिएको छ । यसको पूर्ववर्ती जस्तै, वाई५५ पनि...
आजैदेखि बढ्यो सार्वजनिक यातायातको भाडादर, कहाँको भाडादर कति ? (सूचिसहित)
काठमाडौं । सरकारले आजदेखि सार्वजनिक यातायात र ढुवानीका साधानहरुको भाडादर उच्च दरले बृद्धि गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागका अनुसार बढेको भाडादर आजैदेखि लागू हुनेछ । सरकारले इन्धनको मूल्यमा भारी बृद्धि गरेसँगै आजैदेखि लागू हुने गरी सार्वजनिक...
दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईको घोषणा
काठमाडौं । प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई)मा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका छन् । आइतबार बिएण्डसी अस्पतालमा आयोजित एक कार्यक्रममा प्रसाईंले पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र...
युएईका राजकुमारले ल्याएको लौरो सुन भेटिएन, भन्सार कार्यालयमा देखिएको थिएन सुन
काठमाडौं । युएईबाट नेपाल भ्रमणमा आएका राजकुमार शेख मोहम्मद विन मोक्तोउम जुमाला विन मक्तोउमले बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई दिएको भनिएको लौरो सुनको नभएको हुनसक्ने देखिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार उक्त लौरो सुनको भएको कुनै...
इसेवाले ल्यायो ५५ मिनेटको धमाका अफर, अकाउन्ट लिंक गर्दा क्यासब्याक
काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायकले नयाँ अफर सार्वजनिक गरेको छ । इसेवाले आफ्ना ग्राहक तथा एप प्रयोगकर्तालाई थप सुविधा दिने हेतुले ‘ ५५ मिनेटको धमाका अफर’ ल्याएको हो । यस अफर अन्तर्गत असार ५ गते आइतबार बैंक...
भिभोद्धारा ‘मोर लोकल मोर ग्लोबल’ रणनीतिमा जोड
काठमाडौं । भिभो, एक अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्डले प्रयोगकर्ताहरूको अनुभव बढाउन नवीनतम विशेषताहरु प्रदान गर्दै आइरहेको छ । यसले मोबाइल फोटोग्राफीमा भित्र्याएको अत्याधुनिक प्रविधि र प्रगतिका साथ विश्वभरका ग्राहकहरूको मन जित्न सफल भएको छ । यसले स्थानीय स्रोत परिचालनमा...
अन्तराष्ट्रिय गुणस्तरको छबि बनाउदै सिजी ब्राण्ड
काठमाडौं । चौधरी ग्रुप अन्तर्गत इलेक्ट्रोनिक्स जगतमा सि.जी. ब्राण्ड एउटा छुट्टै पहिचानका साथ स्थापना गरिएको छ । सि.जी. ब्राण्ड विषेशगरी सम्पूर्ण नेपालीहरुलाई मध्यनजर गरि प्रिमियम प्रोडक्ट उचित बजेटमा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हो । ई.सं. २००५ देखि सि.जी.ले...
अख्तियारद्धारा कुपण्डोलस्थित विध ल्याबका संचालक विरुद्ध साढे ६ करोडको भष्ट्राचार मुद्धा
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा तहमा कार्यरत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलबलगुढी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध सवा ६ करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । पदीय...



















