चीनियाँ अन्तर्राष्ट्रिय नाकामार्फत व्यवसाय गरिने
काठमाडौ । सरकारले चीनसँग भएको सम्झौता अनुसार चिनियाँ बन्दरगाहबाट आयात निर्यातको काम गर्ने घोषणा गरेको छ ।
क्लीङ्कर सिमेन्ट निर्यातमा ८ प्रतिशत अनुदान
काठमाडौं । सरकारले उच्च सम्भावना भएको सिमेन्ट, क्लीङ्कर तथा सूचना प्रविधि सम्बन्धी निर्यातमा अधिकतम् ८ प्रतिशतसम्म निर्यात अनुदान दिने घोषणा गरेको छ ।
बैंक तथा बीमा क्षेत्रले कृषिमा अनिवार्य लगानी गनुपर्ने
काठमाडौं । कृषि उत्पादनका लागि १० खर्ब विनियोजना गरेको छ । कृषि कर्जाको लागि सरल र कर्जा प्रवाह गर्ने सरकारले तयारी गरेको छ। आईतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन्। कृषि कर्जा कोषमा बैंक तथा...
पहिलो पटक जडिबुटीको बीमा गर्ने घोषणा
काठमाडौं । सरकारले पहिलो पटक जडिबुटीको बीमा गर्ने घोषणा गरेको छ । आज संसदमार्फत बजेट भाषणबाट सरकारले यस्तो घोषणा गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा उत्पादन हुने जडिबुटीको पहिलो पटक बीमा गर्ने घोषणा गरिएको हो ।
गत आर्थिक बर्षको तुलनामा बीमा व्यवसाय ११ प्रतिशतले बढ्यो, आर्थिक सर्वेक्षणमा बीमाको अवस्था यस्तो देखियो
काठमाडौं । आर्थिक सर्वेक्षणमा बीमा र शेयर बजारको अवस्था साघुरो देखिएको छ। अर्थमन्त्री जनादर्न शर्माले हिजो सार्वजनिक गरेको सर्वेक्षणमा यस्तो देखिएको हो । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले आज संघीय संसदको...
प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बस्दैछ । देउवाले बैठक दिउँसो २ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दैछ ।सरकारको आर्थिक वर्ष ०७९/०८० को बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठकले बजेटको आकारबारे अन्तिम निर्णय गर्नेछ ।
जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन
काठमाडौं । जोमसोम उडेको तारा एयरको ( एनएईटी ट्विनअटर) विमान सम्पर्कविहीन भएको स्रोतले जनाएको छ। १९ जना यात्रु लिएर ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि...
टुथपिक र सिन्काको भन्सार बृद्धि गर्न उद्यमीको माग
काठमाडौं । विदेशी टुथपिक र सिन्काका कारण स्वदेशी उद्योग धरासायी बनेपछि साना लगानीका उद्यमीहरुले बाँसबाट उत्पादन हुने तयारी बस्तुको भन्सार बृद्धि गर्न सरकारलाई सुझाव दिएका छन् । भन्सार छली तथा न्यून भन्सारको कारण बाँसजन्य उद्योगहरु समस्यामा पर्दै गएपछि यस्तो...
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल दुर्घटनामा
काठमाडौं । भरतपुर महानगरपालिकाकी नव निर्वाचित मेयर तथा प्रचण्डकी छोरी रेनु दाहाल आज ललिपतुरमा दुर्घटनामा पुगेकी छिन् । उनको टाउकोमा चोट लागेको छ । मेयर रेनु दाहाल सवार गाडी ललितपुरको जावलाखेल नजिकै सडकमा गुडिरहेको बेला अगाडिको टायर पन्चट भई...
बालेन साहले आज विहान ८ः०० बजे खुलामञ्चमा भाषण गर्ने, विहान ६ः०० बजेदेखि बिजय जुलुस सुरु
अपडेटः ८ः२५ काठमाडाैं महानगर पदका मेयर बालेन साहकाे धन्यवाद र्याली केही ढिलाई भएकाे छ । भर्खरै र्याली सुरू भएकाे छ । अब तल उल्लेखित रूट हुँदै अघि बढेेका छन् । काठमाडाैं। कामठाडौंको मेयरमा निर्वाचित बालेन साहले आज विहान ८ः००...
रेड्मी १० नेपाली बजारमा, यस्ता छन् फिचर्स
काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १० नेपाली बजारमा सार्वजनिक गरेको छ । स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ शाओमीले रेडमी १० लन्च गरेको हो । लन्चको बारेमा बोल्दै शाओमी नेपालका...
देशका मुख्य शहरहरुमा ‘नवरत्न फ्रि हेड मसाज क्याम्प’ हुँदै
काठमाडौं । मालिस गर्ने तेलको रुपमा प्रसिद्ध नवरत्न तेलको ‘फ्रि हेड मसाज क्याम्प’ देशको मुख्य शहरहरुमा भइरहेको छ । गत वर्षहरुमा पनि कम्पनीले देशका विभिन्न ठाउँहरुमा यस्तो क्याम्प गर्दै आएको थियो । नवरत्न तेल इमामी कम्पनीको एक विशिष्ट उत्पादन...
बालेनलाई कस कसले हाले भोट ? कुन वडाबाट कति भोट ?
काठमाडौं । यतिबेला देशको राजधानी काठमाडौं महानगरमा बालेन साह बिजयी (सुुनिश्चित, औपचारिक घोषणा हुन बाँकी) भएपछि नेपालमा मात्रै नभई काठमाडौंबाट धेरै परसम्म यसको चर्चा र परिचर्चा भइरहेको छ । बालेन साह बिजय हुनुका पछाडि धेरै स्वयम् सेवक, उनको सहृदयी...
फुलमाला फ्याकेर खानेपानीको पाइप बोक्न दौडिए धरानका मेयर हर्क राई
काठमाडौं । धरान उप महानगरपालिकामा मेयर पदमा निर्वाचित भएकै भोलिपल्ट हर्क राई फूलमाला फ्याकेर खानेपानीको पाइप बोक्न दौडिएका छन् । निर्वाचनमा बिजयी भएको भोलिपल्ट अन्य मेयर तथा पालिका अध्यक्षहरु बिजय उत्सव र जुलुस मनाइरहँदा हर्क साङपाङ राइ भने धराने...
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पद तथा गोपनीयताको शपथ लिएका छन् ।निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उपमेयर मञ्जली शाक्यले पनि बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । मेयर...
भरतपुर महानगरपालिकामा रेनु दाहालको बिजयी हुँदा भारतीय षडयन्त्र चकनाचुर
काठमाडौं । कतिपयले गठबन्धनलाई अनेकन कोणबाट गाली गरेको पनि सुनिन्छ । तर हालै सम्पन्न भएको निर्वाचनको क्रममा चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी अध्यक्ष रेनु दाहालको बिजयसँगै राष्ट्रघात गर्ने भारतीय षडयन्त्र पराजित हुन पुगेको छ । रेनु दाहाल बिजयी हुँदा...
बन्चरेडाडाँका स्थानीयको माग सम्बोधन गर्न प्रतिबद्ध छौं: मन्त्री झाँक्री
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंको फोहोर नउठेर समस्या सिर्जना भएपछि आकस्मिक रूपमा फोहोर खसालिए पनि स्थानीयका मागप्रति सरकार प्रतिबद्ध रहेको बताईन् ।...
सलमान खान नेपाल आउने कार्यक्रम दोस्रोपटक स्थगित
काठमाडौं । भारतीय अभिनेता सलमान खान नेपाल नआउने भएको छ । खानले प्रस्तुत गर्ने भनिएको कन्सर्ट स्थागित भएसँगै उनी नेपाल नआउने भएका हुन् । आगामी जेठ १४ गते दशरथ रंगशालामा हुन लागेको ‘दबंग टुर रिलोडेड’ अन्तिम समयमा रोकिन पुगेको...
यमाहाको नयाँ बाइक एफ जेड एक्स १५० नेपाली बजारमा, यस्ता छन् फिचरहरु
काठमाडौं । यमाहाले बाइक एफ जेड एक्स १५० को एमडब्लू इन्टरप्राइजेजभृकृटीमण्डपस्थित कम्पनीद्धारा बैशाख १५ देखि २१ गतेसम्म आयोजित महा एक्सचेञ्ज मेलाको अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार एप जेड एक्स १५० यामाहाको पहिलो रियो रेट्रो...
चुनाव जित्दाजित्दै बालेन साहले दिए सन्देश : घोषणापत्र पुरा भएको दिन मात्रै बिजयी उत्सव मनाउँछु
काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात ९० प्रतिशत भन्दा बढी स्थानीय तहको मत परिणाम सार्वजनि भइकसेको छ । कुल ७५३ स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म नेपाली काँग्रेसले ३२४ स्थानमा बिजयी हासिल गरेको छ । पछिल्लो...


















