ढुवानी बन्द भएपछि देशैभर पेट्रोलियम पदार्थको हाहाकार, काठमाडौंका पम्पहरुमा घण्टौं लाइन बस्नुपर्ने सास्ती
काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी महासंघले शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेपछि देशैभरका पेट्रोल पम्पमा सवारी चालकहरुको घुइँचो बढेको छ । पेट्रोलियम पदार्थको अभाव हुने डरले विशेषगरी काठमाडौंका पेट्रोल पम्पहरुमा आज पेट्रोल भर्नेहरुको लाइन बढेको छ । महासंघले आयल...
ढुवानी व्यवसायी महासंघद्धारा पेट्रोलियम पदार्थको ढुवानी बन्द, माग पूरा नभए बिक्री वितरण रोक्ने
काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आजदेखि देशभर पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेको छ । महासंघले नेपाल आयल निगमसँग विभिन्न माग राख्दै पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प पारेका हुन् । महासंघका अनुसार निगमले इन्धन खरिद गर्ने भारतीय डिपो...
तीन दिने भ्रमणका लागि प्रधानमन्त्री देउवा भारत प्रस्थान
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा दिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीका साथमा पत्नी आरजु राणा, उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल,...
अर्थ मन्त्रालयद्धारा आगामी आवको बजेटबारे सुझाव लिन टोल फ्रि नम्बर संचालनमा
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष २०७९।८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको छ । आगामी आबको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले बिषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधि बाहेक...
सुन तोलामा ८ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला...
चैत १९ गतेदेखि ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ संचालन हुंदै, ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा
काठमाडौं । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ चैत १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ । यस अघि भने चैत १८ देखि २० गतेसम्म आयोजना हुने भनिएको एक्स्पो घोडेजात्रामा कारण १ दिन पर सारिएको आयोजकले जनाएको छ...
रोटरी क्लब सैबु भैसेपाटीको सहयोगमा खानेपानी फिल्टर जडान
ललितपुर । रोटरी क्लब अफ सैंबु भैसेंपाटीले ललितपुरको डुकुछापमा खानेपानीको फिल्टर जडान गरेको छ । गोदाबरी नगरपालिका वडा नम्बर ८ अधिकारी टोलमा वाटर फिल्टर जडान गरिएको हो । रोटरी क्लब अफ सैबु भैसेपाटीका अध्यक्ष मिलन थापाको आर्थिक सहयोगमा खानेपानी...
बीमापोष्टका सम्पादक न्यौपाने इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित, तेजेन्द्र- सुन्तली खड्का आर्थिक पुरस्कार कुवेर चालिसेलाई
काठमाडौं । बीमापोष्ट डटकमका सम्पादक नबराज न्यौपाने र काराेबार दैनिकका सम्पादक कुवेर चालिसेसहित एक दर्जन पत्रकारहरू पुरस्कृत भएका छन् । रिर्पोटर क्लब नेपालकोे २४औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त...
साहारा एप : आफ्नो कमाई सबै आफैले राख्न पाउने
काठमाडौं । लोकप्रिय राइड सेयरिङ एप ‘साहारा एप’ ले राइडरसंग कमिसन नलिने घोषणासगैं राइडरको आर्कषण थप बढेको छ । आफ्नो कमाई सबै आफैले राख्न पाउने भएपछि राइडर खुशी रहेको राइडरहरु बताउँछन् । विजनेश ग्रोथ कम्पनिले सञ्चालन गरेको यस एपमा...
सुन तोलामा १ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । बुधबार सुन तोलामा ४ सय रुपैयाँले घटेको सुन आज तोलामा १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार...
विद्युतीय सवारी साधन प्रबर्द्धनमा दबाब बढाउन र्याली गर्दै इप्पान
काठमाडौं । सरकारले २०७१ सालमा पाँचवर्षभित्रै २० प्रतिशत विद्युतीय सवारीसाधन गुडाउने महत्वकांक्षी योजना अघि सारेको थियो । यसका लागि २०७१ सालमै आर्थिक वर्ष २०७७ अर्थात् सन् (२०२०) सम्ममा समग्र सवारी तथा यातायातको साधनको कम्तिमा २५ प्रतिशत वातावरणमैत्री सवारीसाधन तथा...
उत्कृष्ट फिचर्ससहित शाओमी १२ प्रो नेपाली बजारमा
काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो को लन्च गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफि र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्धेश्यले अत्याधुनिक AI एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यो फोन...
मंगलम सिपिभिसि प्लस पाइपलाई नेपाल गुणस्तर चिन्ह प्राप्त
काठमाडौँ । नेपालको पहिलो सीपीभीसी पाइप उत्पादक र अग्रणी निर्यातकर्ता मङ्गलम इण्डस्ट्रिज बाट उत्पादित सीपीभीसी प्लस पाइपले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । यसका एस्डिआर ११ (१५ र ५० मिमि) र एस्डिआर १३.५ (२० र ५० मिमि) लाई...
नेपाल टेलिकमले ल्यायो बम्पर अफर, जुनसुकै नेटवर्कमा अब अनलिमिटेड कुरा गर्न सकिने
काठमाडौं । नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने गरी बम्पर प्याकेजको घोषणा गरेको छ । नयाँ व्यवस्था अनुसार टेलिकमले जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने गरीे प्रिपेडमा २६५ रुपैयाँमा २८ दिनको प्याक ल्याएको हो ।...
भारतमा एक महिलाले जन्माइन् दुईवटा टाउको र तीन हात भएको बच्चा
काठमाडौं । भारतको मध्य प्रदेश राज्यको रतलाम जिल्लामा एक महिलाले दुईवटा टाउको र तीन हात भएको बच्चा जन्माएकी छिन् । यस्तो खालको बच्चा जन्मिएपछि उनको परिवार स्तब्ध बनेको छ । उक्त जन्मिएको बच्चाको तेस्रो हात पछाडितिर दुई अनुहारको बीचमा...
नेपालमा इन्डियाली अतिक्रमणको संयुक्त राष्ट्रसंघमा विरोध
काठमाडौं । नेपालमा इन्डियाली अतिक्रमणको ‘भूराजनीतिक आयाम’ भन्ने विषयमा स्विटजरल्यान्डको जुरिचमा एक जुम वेबिनारको आयोजना गरिएको छ । संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को ४९औँ सत्रको साइड इभेन्टका रूपमा मार्च २५ तारिखमा सञ्चालित उक्त जुम वेबिनारमा अन्तर्राष्ट्रिय सुरक्षा तथा विकास केन्द्र,...
काठमाडौंको सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु
काठमाडौं । काठमाडौंको सुन्दरीजलमा टिपरको ठक्करबाट दुई स्कुल बालिकाको मृत्यु भएको छ । बुधबार बिहान गोकर्णेश्वर नगरपालिका वडा न १ को मेलम्ची चोकमा स्कुल जादै गरेका दुई बालिकाको ठिपरले ठक्कर दिएर मृत्यु भए पछि सो क्षेत्रमा तनाव सिर्जना भएको...
हालसम्मकै ठूलो आयोजना ‘दमक सपिङ्ग कम्प्लेक्स’ मा कोषको ४२ करोड रुपैयाँ ऋण प्रवाह
काठमाडौं । झापाको दमकमा हालसम्मकै ठूलो आयोजना ‘दमक सपिङ्ग कम्प्लेक्स’ बन्ने भएको छ । नगर विकास कोषको शहरी पूर्वाधार विकास आयोजना अन्तरगत हाल सम्मकै ठूलो आयोजना ६१ करोड रुपैयाँ अुमानित लागतको ‘दमक सपिङ्ग कम्प्लेक्स’ मा कोषको ४२ करोड रुपैयाँ...
सुन तोलामा चार रुपैयाँले घट्यो, प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला...
नेपाल क्लीयरिङ हाउसले माग्यो २४ जना कर्मचारी, बुधबार आवेदन दिने अन्तिम दिन
काठमाडौं । नेपाल क्लीयरिङ हाउसले खुल्ला गरेको विभिन्न १४ वटा पदमा चैत्र १६ गते बुधबार आवेदन दिने अन्तिम दिन रहेको छ । नेपालका बैंक तथा नेपाल राष्ट्र बैंकको समेत लगानी रहेको पब्लिक कम्पनी नेपाल क्लीयरिङ हाउसले १४ वटा पदमा...


















