समस्यामा अर्थतन्त्र, तनावमा अर्थ मन्त्रालय
काठमाडौ. । पछिल्लो समय विदेशी मुद्रा संचिती घट्दै गएपछि मुलुकमा अर्थतन्त्रको समस्या देखिएको छ । बैंकहरुमा देखिएको बढ्दो तरलता अभाव र विदेशी मुद्रा संचिती घट्नुले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकमा समेत दबाब बढ्दै गइरहेको छ । अर्थतन्त्रको समस्या...
पुरातात्विक संरचना निर्माणको काम समयमै सक्न मन्त्री झाँक्रीको निर्देशन
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न बागमती एकीकृत विकास समिति अन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन गरेकी छिन् । आज बिहान अनुगमन गर्दै मन्त्री झाँक्रीले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमा...
हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्सबीच सम्झौता
काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालि ले डोको रिसाइक्लर्ससँग चैत्र १७ गते एक सम्झौतामा हस्ताक्षर गरेको छ । आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई–फोहोर व्यवस्थापनको लागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसायकलर्ससँग सम्झौता गरेको हो । सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट...
राष्ट्रहित र जनहितको काममा कोही पनि विभाजित हुनु हुदैन : मन्त्री श्रेष्ठ
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरु स्थापनाको उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिएकी छिन् । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. १० मा मल्टि च्याम्बर कोल्ड स्टोरको आज उद्घाटन गर्दै मन्त्री...
स्टक क्लियरेन्स मेला बुधबारदेखि सुरु हुँदै
काठमाडौं । चैते दशैंको अवसर पारेर चैत २३ गते बुधबारदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना सुरु हुने भएको छ । चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना गरिएको आयोजकले...
आरओआरको पीपीए पर्खिन भन्दा जलाशययुक्त आयोजनामा लगानी थाल्न उर्जामन्त्रीको आग्रह
काठमाडौ । निजी प्रवर्दकले प्रतिक्षा गरिरहेको जल प्रवाहमा आधारित (आरओआर) आयोजनाको विद्युत् खरिद विक्री संझौता गर्न तत्काल नपाउने देखिएको छ । सोमबार सम्पन्न हिमालयन हाईड्रोको जलविद्युत नीतिसम्बन्धी सत्रमा विशेष सम्बोधन गर्दैै ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुषालले यस्ता आयोजनाको...
सुन तोलामा १ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । सुन तोलामा १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला...
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही लामा र पुनलाई मन्त्री आलेले बिदाई
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लाग्नु भएका ‘मङ्गोलिन हार्ट’ व्यण्डका गाएक राजु लामा र अभिनेत्री दिया पुनलाई आज सोमबार बिदाइ गर्नु भएको छ । मन्त्रालयमा आयोजना गरिएको एक...
जलविद्युत विकासमा राष्ट्र बैंक सधैं सहयोगी : बम बहादुर मिश्र
काठमाडौ । नेपाल राष्ट्र बैंकका डेप्यु्टी गभर्नर बम बहादुर मिश्रले जलविद्युत् आयोजना विकासका लागि बैंक तथा वित्तीय सँस्थाबाट लगानी जुटाउन राष्ट्र बैंकले सहयोगी भूमिका खेल्ने बताउनु भएको छ । हिमालयन हाईड्रो एक्सपोको दोश्रो दिनको छलफल सत्रलाई सम्बोधन गदै मिश्र...
स्टडी ग्रुप मार्फत स्नातक तहमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति
काठमाडौं । फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको छात्रवृत्तिको लागि आवेदन खुल्ला गरिएको छ । यसमा एफ १ र जे १ भिसामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले पनि आवेदन दिन पाउनेछन् । युनिभर्सिटीले स्प्रिङ्ग र फल सेसनको लागि यो स्कलरशिप प्रदान गर्न लागेको...
वातावरणीय तथा सामाजिक पक्षमा संवेदनशील बन्न हाइड्रोपावर प्रबर्द्धकहरुलाई सुझाव
काठमाडौ । जलविद्युत् प्रवर्दकहरु जलविद्युत् आयोजना विकास गर्दा वातावरणीय अध्ययन, समाजिक व्यवस्थापनमा संवेदनशील हुन सुझाव दिइएको छ । हिमालयन हाईड्रो एक्पोको जलवायु परिवर्तन, वातावरणीय अध्ययन तथा सामाजिक व्यवस्थापनसम्बन्धी अन्तरकृयाका सहभागीले आयोजनामा हुने लगानीको दिगो प्रतिफल सुनिश्चिताका लागि यस्तो आवश्यकता...
सुन तोलामा ६ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार तोलामा ४ सय रुपैयाँले घटेको सुन आज भने तोलामा ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ७...
कृषक सेवाका लागि सुनसरीमा खाद्यान्न भण्डारण गृहको व्यवसायिक शुभारम्भ
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड सुनसरी जिल्ला गढी गाउँपालिका वडा नं. २ औरावनीमा निर्माण सम्पन्न भई संचालन हुन लागेको खाद्यान्न भण्डारण गृहको व्यवसायिक शुभारम्भ भएको छ । कम्पनी ऐन, २०६३ वमोजिम २०७५ सालमा स्थापित सो कम्पनीले चैत २०...
पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा चौथौं दीक्षान्त समारोह सम्पन्न
काठमाण्डौ । ललितपुरको कुपण्डोल स्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजले चौथौ दीक्षान्त समारोह आयोजना गरि सम्पन्न गरेको छ । पाटन कलेज फर प्रोफेसनल स्टडीज बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको संबंधन प्राप्त कलेज हो । काठमाण्डौंको होटल एलोफ्टमा आयोजित उक्त...
सार्वजनिक सवारीको भाडादर बढ्यो, कुन रुटमा कति ?
काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबाहक सवारी साधनमा भने भाडा १० प्रतिशतले बढाएको हो । पहाडमा मालबाहक...
नयाँ वर्षमा शाओमीको “मि मा डबल मज्जा” अफर
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो उपभोक्ताको लागि शाओमी टेलिभिजन खरिदमा शानदार अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत कुनै पनि मि टेलिभिजनको खरिदमा उपभोक्ताहरुले एउटा मि नोटबुक प्रो अथवा ४० इन्चको मि 4A टेलिभिजन जित्न सक्नेछन्...
उर्जा विकासमा नेपालको तयारी कमजोर रहेको विज्ञको ठम्याई
काठमाडौं । चैत १९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हिमालयन हाइड्रो एक्सपोका सरोकारवाला तथा विज्ञहरुले उर्जा विकासमा नेपालको तयारी कमजोर रहेको बताएका छन् । ऊर्जा क्षेत्रको विविध विषयमा छलफल थालिएको हिमालयन हाईड्रो एक्सपोका विभिन्न सत्रहरुमा सरोकारवालाले नेपालको ऊर्जा क्षेत्रको...
सुन तोलामा ४ सय रुपैयाँले घट्यो, चाँदी स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । शुक्रबार तोलामा ८ सय रुपैयाँले बढेको सुन आज भने तोलामा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३...
नेपाल मोबाइल व्यवसायी महासंघको पहिलो साधारण सभा चैत २५ गते हुने
काठमाडौं । नेपाल मोवाईल व्यवसायी महासंघले प्रथम वार्षिक साधारण सभा भव्यताका साथ आयोजना गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले साधारण सभाबारे जानकारी दिएको हो । महासंघको साधारण सभा चैत २५ गते (शुक्रबार) विहान...
हिमालयन हाइड्रो एक्स्पो सुरु, ऊर्जा विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको राष्ट्रपति भण्डारीको भनाई
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शनिबारदेखि तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो सुरु भएको छ । एक समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले हिमालयन हाइड्रो एक्सपोको उद्घाटन गरेकी हुन् । एक्स्पो उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उर्जा उत्पादन सुरु भएको शतक बित्दासम्मको...


















