थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि, ६ जना संक्रमितको मूत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज नौ हजार ६०९ जनामा पीसीआर गर्दा ३०१ जनामा र ३ हजार ४४ जनामा एन्टिजेन परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण...
अन्ततः पारित नहुने भयो एमसीसी, माओवादी, एमाले समाजवादी र वामदेव उत्रिए विरुद्धमा
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को परियोजना नेपालमा लागू गर्ने सम्बन्धमा संसदबाट पारित नहुने भएको छ । सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्र, एमाले समाजवादी तथा कम्युनिष्ट एकता अभियानका संयोजक वामदेव गौतमले एमसीसी परियोजनाको विरुद्धमा उत्रिएपछि...
आज म्ह पूजा, नेपाल सम्वत ११४२ को अवसरमा विविध कार्यक्रम
काठमाडौं । तिहार पर्व अन्तर्गत राजधानी उपत्यका तथा विश्वभरि नै छरिएर रहेका नेवार समुदायहरुले म्ह (आत्म) पूजा गरी भव्य रुपमा मनाउँदैछन् । आजै नेपाल सम्वतको नयाँ वर्ष (न्हू द ) को अवसरमा विविध कार्यक्रमसाथ मनाइदैछ । शंखधर शाख्वाले ११४१...
सुन तोलामा ५ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि पाँच सय रुपैयाँ घटेर कारोकार भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य...
अभियान लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?
काठमाडौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाको वित्तीय सेवा नपुगेको क्षेत्रमा पहुच बृद्धि लागि कर्मचारी मागेको हो । संस्थाले ब्यवस्थापकीय श्रेणीका लागि नायब प्रबन्धकमा १ जना र सहायक प्रबन्धकमा केही संख्यामा कर्मचारी माग...
नेप्सेको प्रमुख कार्यकारीमा दरखास्त खुल्ला, कस-कसले दिन पाउँछन् आवेदन ?
काठमाडौं । सरकारले नेपालको एक मात्र स्टक एक्सचेञ्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा खुल्ला प्रतिष्पर्धामार्फत सीईओ नियुक्ति गर्ने भएको छ । अर्थ मन्त्रालयले आज एक सार्वजनिक सूचना प्रकाशत गर्दै नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान गरेको हो ।...
खाना पकाउने ग्याँसदेखि पेट्रोलसम्मको मूल्य बढाउने सरकारको निर्णय, कुनको मूल्य कति पुग्यो ?
काठमाडौं । सरकारले खानो पकाउने एलपि ग्याँसदेखि पेट्रोल लगायतका सबै प्रकारको इन्धनको मूल्य बढाउने निर्णय गरेको छ । नेपाल आयल निगमले आज शनिबारदेखि लागू हुने गरी सबै पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । निगमले पेट्रोल, डिजल, मट्टितेल प्रतिलिटर...
प्रधानमन्त्री देउवा बेलायत भ्रमणमा जाँदै, मन्त्रिपरिषदले गर्यो निर्णय
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कार्तिकको तेस्रो साता बेलायत जाने भएका छन् । सो सम्बन्धमा आज बसेको मन्त्रिपरिषदले आवश्यक निर्णय गरेको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक विदेश उड्न लागेका हुन् । प्रम देउवा जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा...
सुनचाँदी व्यवसायी रमेश महर्जनको कोरोनाबाट निधन
काठमाडौं । सुनचाँदी व्यवसायी रमेश महर्जनको कोभिड–१९ संक्रमणबाट आज निधन भएको छ । आरबी डायमन्ड ज्वेलर्सका मालिक तथा रत्न तथा आभूषण महासंघका अध्यक्ष महर्जनको आज विहान ११ बजेको समयमा मेडसिटी अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट निधन भएको हो । राजनीति...
फोनपेको ‘झट्ट ट्रान्स्फर, चट्ट कार’ योजना सार्वजनिक
काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले पुःन एक पटक झट्ट ट्रान्स्फर, चट्ट कार योजना सञ्चालनमा ल्याएको छ । सोमबारदेखि ८० दिनसम्म सञ्चालन हुने यो योजनामा फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्ने व्यक्तिले हरेक...
यी हुन आजका सर्वाधिक कारोबार हुने कम्पनी, नविल बैंक पहिलो नम्वरमा
काठमाडौं । दशैंको पाँच दिन लामो विदा सकिएपछि खुलेको शेयर कारोबारमा लगानीकर्ताको खासै उत्साह देखिएन । कैयौं लगानीकर्ताहरु दशैं मनाउनमा नै व्यस्त रहेकोले आज कारोबार डेढ अर्बमा सीमित भएको छ । आजका सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नविल बैंक पहिलो...
हुवासिन सिमेन्टलाई २० मेगावाट विद्युत दिइने, स्वीचिङ स्टेसन सञ्चालनमा
काठमाडौं । धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा आएको छ । मस्र्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६मा निर्माण गरिएको स्वीचिङ स्टेसनलाई शुक्रबार चार्ज गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ...
आजबाट सबै सरकारी कार्यालय, बैंक र बीमा कम्पनीहरु खुल्ने
काठमाडौं । पाँच दिन लामो दशैं विदा हिजोबाट सकिएको छ । बिजया दशमीपछि मान्यजनको हातबाट टीका तथा जमरा लगाएर दशैं मनाउने क्रम भने अझै जारी छ । सरकारले दिने सार्वजनिक विदा हिजोबाट सकिएपछि आजदेखि सबै सरकारी कार्यालय, बैंक तथा...
भारतसँग हार्यो नेपाल, साफ च्याम्पियनशिपमा दोस्रोमा चित्त बुझाएर फर्कदै
काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गतको आजको खेलमा नेपालले भारतसँग पराजय व्यहोरेको छ । माल्दिभ्सको राजधानी मालेस्थित नेशनल स्टेडिएयमा शनिबार भएको खेलमा भारतसँग नेपाल ३–० गोल अन्तर पराजित हुँदै दोस्रोमा चित्त बुझाउन बाध्य भएको हो...
माटुर र रोजीलाई स्टाईल आइकन नेपाल २०२१ को उपाधी
काठमाडौं । यस वर्षको ‘स्टाईल आईकन नेपाल २०२१’ को फाईनलमा युवा तर्फ सर्वोत्कृष्ट हुँदै स्टाईल आईकन नेपाल २०२१ को उपाधि माटुर रेहमानले जितेका छन् ।। यस्तै युवतीतर्फ सर्वोत्कृष्ट हुँदै स्टाईल आईकन नेपाल २०२१ को उपाधि रोजी लामिछानेले जितेकी छिन्...
एनआरएनएको विश्व सम्मेलन स्थगित गर्ने निर्णय, छ महिनाभित्र नयाँ निर्वाचन
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन स्थगित भएको छ । दशैं र तिहारको मौका पारेर काठमाडौंमा आगामी कात्तिक ६–८ मा हुन लागेको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गर्ने निर्णय गरिएको एनआरएनए सचिवालयका एक सदस्यले...
स्वास्थ्य बीमा गरेका सर्वसाधारणलाई उपचारमा सास्ती, औषधी र ल्याव परिक्षणमा समस्या
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमाको पहुँच बढाँउदै लगेर देशको ७५ जिल्लामा सेवा विस्तार गरिसकेको छ । देशव्यापी स्वास्थय बीमा सेवा प्रवाह गर्दै आएको स्वास्थ्य बीमा बोर्डले बीमितले पाउने स्वास्थ्य सेवाको गुणस्तरीयता भने ध्यान नदिएको सेवाग्राहीहरुको गुनासो रहेको छ...
नेपाल प्रहरीको विभिन्न पदमा नयाँ भर्ना खुल्यो
काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा नयाँ भर्ना खुलाएका छन् । जनपद समूहअन्तर्गत प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा नयाँ भर्ना खुलेको हो। प्रहरी सहायक निरीक्षक पदमा ३६७ जनाका लागि भर्ना खुलेको छ।...
बेलायती सांसद हेलेन ग्रान्टलाई नामी कलेजमा स्वागत
कामठाडौं । राजधानीको काठमाडौं स्थित गोकर्णेश्वरमा रहेको नामी कलेजमा मित्र राष्ट्र बेलायतकी प्रख्यात राजनीतिज्ञ, समाजसेवी तथा सांसद हेलेन्ट ग्रान्टले अवलोकन भ्रमण गरेकी छिन् । नामी कलेजले एक कार्यक्रममा बेलायती सांसद ग्रान्टलाई स्वागत गरेको छ । ‘विश्वस्तरमा नै आफ्नो विषयमा...
नेपालगन्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा सामान्य दुर्घटनामा, करोडौं बीमा दावी पर्नसक्ने
काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज उडान भर्नै लागेको श्री एयरलाइन्सको ९एन–एएनएफ संकेत नम्वरको जहाज त्रिभुवन विमानस्थलको धावनमा चिप्लिएर घाँसे मैदानमा पुग्दा सामान्य दुर्घटनामा परेको छ । दुर्घटनामा सबै यात्रुहरु सकुशल रहेका छन् । अपरान्ह ४ः१५ बजे काठमाडौंबाट उडान भर्ने क्रममा...




















