सन् २०३० भित्र दीगो विकास लक्ष्य प्राप्त गर्छौ: शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्विद्यालय ज्ञान, सीप र सिकाईको केन्द्र भएको बताउनुभएको छ । काठमाडौं विश्विद्यालयको २७ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालय मानव जातिलाई जीवन जीउन प्रेरणा दिने र मार्गदर्शन गर्ने महत्वपूर्ण थलो...


२७३३ मत ल्याएर कांग्रेस सभापतिमा देउवा निर्वाचित

काठमाडौं । दोस्रो पटक भएको निर्वाचनमार्फत नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । शेर बहादुर देउवा र शेखर कोइरालाबीचमाम भएको प्रतिस्पर्धामा २७३३ मत ल्याएर देउवा बिजयी भएका हुन् । पहिलो निर्वाचनमा करिब चार सय मत अन्तले पछाडि...


८२ मत नपुग्दा देउवा सभापति बन्न सकेनन्, पुनः मतदान आज

काठटमाडौं । नेपाल कांग्रेसको निर्वाचनमा ८२ मत नपुग्दा सभापतिका उम्मेदवार शेर बहादुर देउवा सभापति बन्नबाट रोकिएका छन् । केहीबेर अघि सम्पन्न भएको मतगणनामा देउवाले जम्मा २२५८ मत मात्रै प्राप्त गरेका छन् । बिजयी हुनको लागि आवश्यक २३४० मत आवश्यक...


कांग्रेस सभापतिमा कसैको पनि बहमुत नपुग्ने निश्चित, ४२७६ मत गणना हुँदा देउवाले पाए २०४६

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा कुनै पनि उम्मेदवार बिजय हुन नसक्ने लगभग निश्चित भएको छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत पुर्याउन नसकेमा आज पुनः मतदान हुनेछ । हिजो राति अबेर सम्पन्न भएको...


बिनोद चौधरी, देवी भट्टचन, जयराम लामिछानेसहित दर्जनबढि व्यवसायी कांग्रेसको चुनावी मैदानमा

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेपालको एक मात्र अर्बपति बिनोद चौधरी, बैंकर देवी प्रसाद भट्टचनदेखि नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष जयराम लामिछानेसमेतका दर्जन बढी उद्योगी व्यवसायीहरूले उम्मेदवारी घोषणा गरेका छन् । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, नेपाल...


कता जाँदैछ शेयर बजार ? कहाँ हराए गत वर्ष ३२०० पुर्याउने खेलाडीहरु ?

काठमाडौं । नेपालको पुँजि बजार इतिहासकै दयनीय अवस्थातर्फ अघि बढिरहेको छ । गत असोजदेखि घट्नेक्रममा रहेको शेयर बजार २५०० बाट तल झरिसकेको छ । शेयर बजारका विश्लेषकहरुले नेप्से २५०० बाट तल झर्नुलाई मार्केटको क्र्यासको रुपमा अथ्र्याइरहेका छन् । शेयर...


एनएलजी इन्स्योरेन्सद्वारा पोखरामा बीमा सचेतना तथा घुम्ती कार्यक्रम सम्पन्न

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको क्षत्रिय कार्यालय पोखराको आयोजना आज पोखरामा घुम्ती बीमा तथा बीमा सचेतना सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको । यही मंसिर २३ गते बिहिवार क्षेत्रिय कार्यालय पोखराको आयोनजामा गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुछ्रे गाउँपालिका, घाचोक मा...


२५ औं बार्षिकोत्सवको अवसरमा एनसीसी बैंकद्वारा देशव्यापी रक्तदान कार्यक्रम

काठमाडौं । एन.सी.सी बैंक लिमिटेडको २५ औं वाषिर्कोत्सवको उपलक्ष्यमा मंसिर २३ गते बिहीवार देशव्यापी रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बार्षिकोत्सवको अवसरमा आज बैंकले प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर र लाहान, बागमति प्रदेशको काठमाडौं मुख्य शाखा...


‘मकवानपुरमा मिडिया’ बिमोचन गर्दै बागमति प्रदेश प्रमुख शर्माले भने ‘सकारात्मक पत्रकारिता गरौं’

मकवानपुर । राईनिसी मिडिया एण्ड रिसर्च सेन्टरद्वारा प्रकाशित तथा पत्रकार गिरिजा अधिकारीद्वारा लिखित अनुसन्धनात्मक पुस्तक ‘मकवानपुरमा मिडिया’ आज एक कार्यक्रमका बीच बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा हेटौडामा विमोचन गरिएको छ । राईनिसी मिडिया एण्ड रिसर्च सेन्टरद्वारा...


उच्च अदालतको इजलाशमा राष्ट्र बैंकको दावीः सेन्चुरी बैंक काण्डको घोटाला छानविन गर्नु पर्दैन

काठमाडौं । विवादास्पद सेन्चुरी बैंकमा भएको एक करोड रुपैयाँको ऋण प्रवाहमा भएको घोटाला काण्डको छानविन गर्नु नपर्ने नेपाल राष्ट्र बैंकले इजलाश समक्ष दावी गरेको छ । अन्तरिम आदेशका लागि आज उच्च अदालत पाटनमा भएको बहसमा नेपाल राष्ट्र बैंकले सेन्चुरी...


विश्व बैंकको सहयोगमा दुई अक्सिजन प्लान्ट सञ्चालनमा

काटमाडौं । विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगबाट निर्माण भएको २ वटा अक्सिजन प्लान्ट संचालनमा आएका छन् । विश्व बैकले लुम्बिनी प्रादेशिक अस्पताल र प्रदेश नम्बर २ को जनकपुर प्रादेशिक अस्पतालमा निर्माण गरेको अक्सिजन प्लान्टहरु सञ्चालनमा आएको हा ।...


बहुराष्ट्रिय कम्पनी डाबर नेपाल लागू औषधको कारोबारमा संलग्न ! ३५ कार्टुनमा १८५ केजी चरेस बरामद

काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रतिबन्धित चरेस कारोबारमा संलग्न रहेको तथ्य भेटिएको छ । कम्पनीले उत्पादन गरेको बहुचर्चित उत्पादन च्यवनप्रासको सिलप्याक बट्टाभित्र माथि च्यवनप्रास र तलपट्टि चरेस हालेर बिक्री ओसार पसार गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको आज...


नेपालमा भित्रियो कोरोनाको ओमिक्रोन भेरियन्ट, दुई जनामा संक्रमण पुष्टि

काठमाडौं । विश्वभर फैलिदै गरेको कोरोना भाइरस नेपालमा पनि भित्रिएको पुष्टि भएको छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमित २ जना फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका...


नेपाल बार एशोसिएनविरुद्धमा वकिलको पत्रकार सम्मेलन

काठमाडौं । स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायीहरुले समग्र न्यायपालिको पुनःसंरचना र त्यहाँ भएका विकृतको विरुद्धमा उच्च स्तरिय छानबिन समिति गठन गर्न माग सहित आज नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई ज्ञापन पत्र बुझाउने भएका छन् । अधिवक्ता त्रिलोक चन्दले आज...


कमल थापालाई हराउँदै राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देल बिजयी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा लामो समय अध्यक्ष बनेका कमल थापालाई आश्चर्यजनक रुपमा पराजित गर्दै अध्यक्ष पदमा राजेन्द्र लिङ्देल बिजयी भएका छन । केहीबेर अघि सम्पन्न भएको मत गणनामा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका हुन् । अध्यक्षका अर्का...


भारतमा पहिलो पटक भेटियो ओमिक्रोन भेरियन्टको कोरोना, नेपालसम्म त्रास फैलियो

काठमाडौं । विश्वभर तहल्का मच्चाएको ओमिक्रोन भेरियन्टको कोरोना भाइरस छिमेकी मुलुक भारतमा पनि भेटिएको छ । भारतमा भनिएको कोरोना भाइरसको नयाँ भेरियन्टले नेपालसम्म त्रास फैलाएको छ । टाईम्स अफ इण्डियाका अनुसार कर्नाटक राज्यका दुई जनामा ओमिक्रोन भेरियन्टको कोरोना भाइरस...


भोलि ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै

काठमाडौं । ‘हाम्रो प्राथमिकताको आधार, अपाङगता भएका ब्यक्तिको अधिकार’ मुल नारा सहित नेपाल पनि ३० औं अन्र्तराष्ट्रिय अपाङगता दिवस भोलि अर्थाँत डिसेम्वर ३ मा देशव्यापी रुपमा बनाइदैछ । अपाङगत भएका ब्यक्तिको अधिकार प्रबन्र्धन र अवसर समानीकरणप्रति विश्व समुदायको ध्यान...


बीमा समितिका कर्मचारीमाथि अध्यक्ष सिलवालद्वारा हप्की दप्की

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आज कर्मचारीहरुमाथि हप्की दप्की गर्दै गाली गरेका छन् । आज विहानै सबै कर्मचारीहरुलाई बैठक राखेर सञ्चार माध्यमलाई सूचना दिएको भन्दै हप्की दप्की लगाएका हुन् । सिलवालले कुनै पनि व्यक्तिलाई पत्रकारसँग नबोल्न...


सेन्चुरी बैंकमा भएको करोडौं घोटाला काण्डको छानविन गर्न माग गर्दै उच्च अदालतमा मुद्दा दायर

काठमाडौं । सेन्चुरी बैंकमा भएको करोडौं घोटालाका मतियारहरुलाई काण्डमा नेपाल राष्ट्रकै उच्च अधिकारीबाट संरक्षण भई कारवाही नभएपछि सो प्रकरण अब अदालतमा पुगेको छ । सेन्चुरी बैंक र ग्रिन हिल सिटीको मिलेमतोमा एक करोड रुपैयाँ कीर्ते ऋण प्रवाह गरेको देखाई,...


गरिबी र अभावमा समाजवाद आउँदैन :अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गरिबी र अभावमा समाजवाद नआउने बताएका छन् । नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटीद्वारा आयोजित घोषणा सभालाई आइतवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘गरिबहरूको जीवनस्तर माथि नउकासेसम्म समाजवादमा जान संभव छैन ।’...