स्वास्थ्य बीमा विरुद्ध बीमक संघ उत्रियो, अध्यक्ष क्षेत्रीले दिए नाम फेर्ने सुझाव

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सरकारले ल्याएको स्वास्थ्य बीमा बोर्डको कारण बीमा क्षेत्रमा समस्या देखिएको भन्दै गुनासो व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्वास्थ्य बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्...


प्रिमियर इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन र मुनाफा घट्यो, अन्य सूचक समेत खस्किदै

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले सो अवधिसम्म बीमा कोषको आकार बढाउन सफल भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म प्रिमियर इन्स्योरेन्सले बीमा कोषको...


नेपाल इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन १ अर्ब ५७ करोड माथि, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार अधिंकाश सूचकमा सामान्य सुधार देखिएको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार १ दशमलव ४८ प्रतिशत र कुल...


सबैभन्दा पहिलो बन्दै शिखरले कमायो ४० करोड मुनाफा, अन्य सूचांकमा देखियो प्रगति, इपिएस कति?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आवमा बम्पर मुनाफा आर्जन गर्न सफल भएको छ । देशकै सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले पाँच अर्ब भन्दा बढि बीमा व्यवसाय गरेर ४० करोडभन्दा बढि मुनाफा आर्जन गर्न गर्न सफल...


अजोड इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन एक अर्ब ६७ करोड माथि, अन्य सूचकमा देखियो सुधार

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार अजोड इन्स्योरेन्सले बीमा ब्यवसायमा उल्लेख्य सुधार गर्न सफल भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले १ अर्ब ६७ करोड ४...


प्रतिनिधि सभाबाट पारित बीमा विधेयकमा नयाँ व्यवस्था के–के छन् ? यी हुन् मुख्य बुँदाहरु

काठमाडौं । बीमा विधेयकमा हालको बीमा समितिलाई बीमा प्राधिकरणमा रुपान्तरण गरिने उल्लेख छ । प्राधिकरण गठन भइसकेपछि समिति खारेज हुनेछ । बीमासम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले उक्त विधेयक बहुमतले पारित...


निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ४० अर्ब नजिक, अर्ब क्लबमा पनि उक्लिन सकेनन् दुई कम्पनी (तथ्याङ्कसहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले ३९ अर्ब १६ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले आज प्रकाशित गरेको गत असार मसान्तसम्मको विवरणअनुसार निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क सवा ३९ अर्बमाथि पुगेको...


हेर्दाहेर्दै जलेर खरानी बन्यो पाँच करोडका जुत्ता र कच्चा पदार्थ

काठमाडौं । आफ्नै देशमा केही गरौं अनि जुत्तामा आत्मनिर्भर हुने अभियानमा योगदान गरौं भन्ने उद्देश्यले नुवाकोटका श्रीराम पाण्डेले काठमाडौंको बालाजुमा वान वल्र्ड फुटवयर स्थापना गरेका थिए । दुई वर्षपहिले स्थापना गरेको उद्योग हिजो भएको आगोलागीमा परेर खरानी भएको छ...


एभरेष्ट इन्स्योरेन्स र एनएमबी क्यापिटलको चरम लापरवाही, एभरेष्टको शेयर कारोबार रोकियो

काठमाडौं । रोक्का रहेको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स आजबाट कारोबार हुनुपर्नेमा  एभरेष्ट इन्स्योरेन्स कम्पनी र शेयर रजिष्ट्रार एनएमबी क्यापिटलको चरम लापरवाहीका कारण रोकिएको छ । साउन १ गतेदेखियी दुबै कम्पनीकोे हिमालयन एभरेष्ट इन्स्योरेन्स नाममा एकीकृत कारोबार सुरु...


आइएमई जनरल इन्स्योरेन्सद्वारा विपन्न क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग

काठमाडौं । नेपाल क्यान्सर हस्पिटल ललितपुरले कमजोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निशुल्क रुपमा उपचार गरिरहेको र सोही क्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई लाख पचास हजार रुपैयाँ नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई आर्थिक...


लुम्बिनी विकास बैंकद्धारा निर्जिबन बीमा कम्पनीहरुलाई बीमा सेवा खरिद सम्बन्धी प्रस्ताव पेश गर्न आह्वान

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीहरुको क्षतिपूर्ति बीमा, सामुहिक दुर्घटना बीमा तथा स्वास्थ्य उपचार बीमा गरिदिने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै निर्जिवन बीमा कम्पनीहरुको लागि बीमा सेवा खरीद सम्बन्धी शिलबन्दी प्रस्ताव आह्वान गरेको...


राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा अर्थमन्त्रालयका सहसचिव ज्ञवाली नियुक्त

काठमाडौं । अर्थमन्त्रालयका सहसचिव रष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा राजेश्वर ज्ञवाली नियुक्त भएका छन् । नेपाल सरकारको स्वामित्वमा भएको राष्ट्रिय बीमा कम्पनीमा अर्थ मन्त्रालयको तर्फबाट अध्यक्ष र सिईओ नियुक्त हुने प्रावधान रहेको छ । उक्त प्रावधान अन्तर्गत उनलाई नियुक्त गरिएको...


नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) गर्दा १ः०.८५ रेसियोमा कायम हुन आएको शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको अंकित...


सूर्खेत जिल्ला भेरीगंगा नगरपालीकामा बाली तथा पशूपन्छी बीमा अभिमूखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सूर्खेत जिल्ला भेरीगंगा नगरपालीकामा बाली तथा पशूपन्छी बीमा अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीको सूर्खेत शाखा प्रमूख नवराज दुगांनाले नेपालमा कृषि बीमाको इतिहास, बीमालेख, दावी प्रकृयाबारे जानकारीमूलक प्रस्तूती गरेका थिए । कर्णाली...


सानिमा जनरल इन्स्योरेन्सले कति पायो रेटिङ्ग ?

काठमाडौ । मर्जरमा जाने तयारीमा रहेको सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले केयर रेटिङ्स नेपालबाट पुनः केयर एनपि डबल बी प्लस रेटिङ पाएको छ । केयर रेटिङ्सका अनुसार यस्तो रेटिङ पाउने कम्पनीसँग वित्तीय दायित्वहरु समयमै पुरा गर्ने सन्दर्भमा पूर्वनिर्धारित हुने मध्यम...


आइएमई जनरल इन्स्योरेन्सको सिईओमा श्रेष्ठ पुनः नियुक्त, सम्हाले कार्यभार

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सिईओ योगेश भक्त बादे श्रेष्ठले दोस्रो कार्यकाल आजदेखि सम्हालेका छन् । कम्पनीको संचालक समितिले उनको दोस्रो कार्यकालको लागि सिईओमा पुन: नियुक्त गरेको हो । आजदेखि उनले कम्पनीको अध्यक्षको उपस्थितीमा पुन: दोस्रो कार्यभार सम्हालेका...


गुराँस लघुवित्त र हिमालयन हाईडोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । नेप्से १७।६७ अंकले बढ्दा २१०६।१६ मा कायम भएको छ । गुराँस लघुवित्त र हिमालयन हाईडोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । युनिलिर्भर, आरबीबी म्युचुल १, स्र्माट, सिद्धार्थ इक्विटी, विन्धावासिनी हाईडोपावर, जालपा लघुवित्त र एसबिआई बैंकको शेयरमा...


अजोड इन्स्योरेन्सले निर्जिवन बीमा अभिकर्ताको तालिम दिने

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले निर्जिवन बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले उक्त तालिम अनलाइन मार्फत सञ्चालन गर्न लागेको हो । इन्स्योरेन्सले भदौ ८ देखि १० गतेसम्म उक्त तालिम दिन लागेको हो । तालिममा सहभागि हुन...


नेको इन्स्योरेन्सद्धारा कार्यकारी सचिव माग

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्पोरेट कार्यालयका लागि कार्यकारी सचिव माग गरेको हो । सो पदका लागि कम्पनीले न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका...


हिमालनय एभरेष्ट इन्स्योरेन्सका कर्मचारीहरु भटाभट जागिर छोड्दै, सहायक महाप्रबन्धक भण्डारीद्धारा राजिनामा

काठमाडौं । आपसमा मर्जरमा गएका एभरेष्ट इन्स्योरेन्स कम्पनीमा र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले व्यक्तित्व विकास रोकिने र बढुवा तथा थप सुविधाहरु नपाउने भएपछि उच्च तहकै कर्मचारीहरुले जागिर छोड्न थालेका छन् । यही क्रममा कम्पनीका उच्च अधिकारी सहायक महाप्रबन्धक...