आइजीआई प्रुडेन्सियलको केन्द्रीय कार्यालय सर्यो

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय सरेको छ। हाल कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित नारायणचौर नक्साल १९०५ रेस्टूरेन्टसँगै रहेकोमा अब सोही वडाको भीम प्लाजा भवन, नारायणचौर नक्साल (ट्राफिक आइलेण्ड अगाडी) सरेको हो। कम्पनीले...


प्रभु इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो। इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र काठमाडौंको तिनकुनेस्थित कमपनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।...


लाभांश पारित गर्न हिमालयन एभरेष्टले बोलायो साधारणसभा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले यही फागुन २७ गते मंगलबार ३१औं वार्षिक साधारणसभा गर्ने भएको छ। कम्पनीको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको शंखमुल स्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजे सभा बोलाएको हो। सभामा सञ्चालक समितिले...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिलटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले मार्केटिङ डिपार्टमेन्ट र ब्राण्डिङ डिपार्टमेन्टमा रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ ।...


निर्जीवन बीमा कम्पनीको टाउकोमा साढे ९ अर्ब खुद दावी बक्यौता, कसको कति ?

काठमाडौँ । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले बीमितलाई तिर्नुपर्ने खुद बीमा दावी भुक्तानी बक्यौता साढे ९ अर्ब रुपैयाँ रहेको छ । नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा बीमितहरुलाई दिन बाँकी रहेको खुद दावी...


१४ निर्जीवन बीमा कम्पनीको दावी बक्यौता पौने ४० अर्ब, बीमा दावी नतिर्नेमा सलिको सबैभन्दा अगाडी

काठमाडौं । देशका १४ वटा निर्जीवन बीमा कम्पनीले बीमितलाई तिर्नुपर्ने दावी भुक्तानी बक्यौता करिब ४० अर्ब छ । यस्तो तथ्याङ्कले नियामक नेपाल बीमा प्राधिकरणको कार्यक्षमतामाथि गम्भिर प्रश्न मात्रै उठाएको छैन, बीमा शुल्क लिन्छन् दावी भुक्तानी तिर्दैनन् भन्ने भास्य स्थापित...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न लागेको लाभांश सुरक्षित गर्ने आज फागुन १ गते अन्तिम दिन हो। कम्पनीले एकतीसौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि फागुन २ गते बुक क्लोज गर्दैछ।...


आइजीआई प्रुडेन्सियलले कमायो १४ करोड नाफा, प्रतिशेयर आम्दानी ९.४५ रुपैयाँ

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म १४ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको तुलनामा चालू...


यूनाइटेड अजोडको खुद नाफा करिब ७ करोड, प्रतिशेयर आम्दानी ६.६४ रुपैयाँ

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अुनसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा ६ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा...


६ महिनामा नेपाल इन्स्योरेन्सको कस्तो छ वित्तीय चित्र ?

काठमाडौँ । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफामा भारी गिरावट देखिएको हो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको मुनाफा ८२.७१ प्रतिशतले घटेर ८ करोड ६० लाख...


नेको इन्स्योरेन्सको मुनाफा साढे १५ करोड, अधिकांश सूचांकमा प्रगति

काठमाडौँ । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यसअवधिमा कम्पनीले १५ करोड ६० लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा...


छ महिनामा प्रभु इन्स्योरेन्स कम्पनीले कमायो १२ करोड, अन्य सूचांक कस्तो ?

काठमाडौं । चालु आवको छ महिनामा प्रभु इन्स्योरेन्स कम्पनीले १२ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा बृद्धि भएको छ भने खुद बीमाशुल्क...


ओरिएण्टल इन्स्योरेन्सको आम्दानी करिब ६६ करोड रुपैयाँ

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म ६५ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस...


एनएलजी इन्स्योरेन्सको खुद नाफा ७ करोड ४५ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी कति?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस...


सानिमा जिआईसीको वित्तीय विवरणमा प्रगति, नाफा १५% बढ्दा अन्य सूचांक यस्तो

काठमाडौं । चालु आवको दोस्रो त्रैमासिक अवधीसम्ममा सानिमा जिआईसीले उल्लेख्य प्रगति गर्न सफल भएको छ । समीक्षा अवधीमा कम्पनीले मुनाफामा १५.२५ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवको यसै अवधीमा १० करोड ५५ लाख रुपैयाँ मुनाफा कमाएकोमा...


शिखर इन्स्योरेन्सको मुनाफा २५ करोड ७३ लाख, अधिकांश सूचांकमा प्रगति

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य प्रगति भएको हो । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले २५ करोड ७३ लाख रुपैयाँ...


नेप्सेमा शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । शिखर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको हो । कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य ७६५ रुपैयाँ ४५ पैसा कायम भएको...


शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारण सभा कहिले ?

काठमाडौँ । शिखर इन्स्योरेन्सको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्तावित लाभांश लगायतका प्रस्ताव...


राष्ट्रिय बीमा कम्पनीको वित्तीय अवस्था दयनीय, सबै सूचकमा गिरावट

काठमाडौं । भ्रष्टाचार र अनियमितताको दलदलमा फसेको सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको वित्तीय अवस्था समेत दयनीय बन्न पुगेको छ। कम्पनीले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा, कुल आम्दानी सहित प्रतिशेयर आम्दानी समेत सबै घटेको...


सिद्धार्थ प्रिमियरको खुद नाफा २२ करोड ५० लाख रुपैयाँ

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म २२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा...