नेपालमै पहिलोपटक खेलकुद बीमालेख जारी, दाबी भुक्तानी र रक्षावरणको व्यवस्था कस्ता छन् ?
काठमाडौं । लामो समयदेखि अध्ययनपछि नेपाल बीमा प्राधिकरणले नेपालमै पहिलोपटक खेलकुद बीमालेख जारी गरेको छ। बजेटमा नै खेलाडी तथा प्रशिक्षकहरुको बीमा गरीने उल्लेख भएको थियो ।अन्तराष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी तथा प्रशिक्षकहरुको बीमा गर्ने व्यवस्था मिलाउने सो बजेटमा...
अन्तर्राष्ट्रियस्तरमा राम्रो ‘रेटिङ्’ भएका पुनर्बीमा कम्पनीमा पहुँच पुर्याउन निर्देशिका ल्यायौँ : अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले अन्तर्राष्ट्रियस्तरमा राम्रो रेटिङ्ग भएका पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्न सकुन् भनेर प्राधिकरणले आवश्यक नीतिगत व्यवस्था गरेको बताएका छन् । बीमा प्राधिकरणले विराटनगरमा उद्योग सङ्गठन मोरङसँग गरेको अन्तरक्रियामा अध्यक्ष सिलवालले बीमा...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १ लाख ७८ हजार ८६५ कित्ता शेयर आज (पुस ४ गते) देखि बिक्री खुला गरेको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ।...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा १६ करोड आयकर ठूला करदाता कार्यालयमा भुक्तानी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १६ करोड १४ लाख ३६ हजार ६६६ रुपैयाँ आयकर ठूला करदाता कार्यालयमा भुक्तानी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २६ मा फर्दर पब्लिक अफरिङ बाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको...
७ अर्बको शेयर कारोबार हुदा बीमा कम्पनीहरुको प्रदर्शन कस्तो रह्यो ?
काठमाडौं । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै लाइफ इन्स्योरेन्सको उपसूचक ० दशमलव ९५ अर्थात १०५ अंकले बढेर...
बीमा दाबी भुक्तानी पाउन धाउँदा धाउँदै बीमा रकमभन्दा बढी खर्च हुने अवस्थाको अन्त्य गनुपर्यो : मुख्यमन्त्री कार्की
काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहल, विराटनगरमा आज कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमा क्षेत्रको विकास तथा...
कास्कीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा जनसचेतना कार्यक्रम सम्पन्न
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कास्की जिल्लाको पोखरा पुम्दीभुम्दी स्थित शुक्रराज माबिमा उक्त कार्यक्रम आयोजना गरेको हो । भेटेनरी शिक्षा पठनपाठन हुने उक्त स्कुलका कक्षा ९, १०, ११, १२ का बिद्यार्थी...
नेको इन्स्योरेन्सद्धारा साढे ४ करोड आयकर ठूला करदाता कार्यालयमा भुक्तानी
काठमाडौं । नेको इन्स्योरेन्सले ४ करोड ४८ लाख १३ हजार ६४७ रुपैयाँ आयकर ठूला करदाता कार्यालयमा भुक्तानी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २६ मा फर्दर पब्लिक अफरिङ बाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकमबाट...
यूनाइटेड अजोडले अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ता तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम तथा परीक्षा सञ्चालन गर्न लागेको हो । यसका लागि न्यूनतम एसएलसी वा सो सरहको परीक्षा...
नेपालमा सीमान्तकृत समुदायका लागि लघु बीमा
पृष्ठिभूमीः लघु बीमा खासगरी निर्जीवन परिदृष्यहरुका लागि प्रारम्भिक अवस्था मै छ । निरंतर प्रयासका बाबजुद पनि बीमा सेवा प्रभावकारी रुपमा सीमान्तकृत जनसंख्यासम्म पुग्न सकेको छैन । कमजोर समूहहरुको वित्तीय स्थिरता र लचिलोपनलाई प्रत्यक्ष असर नपुगोस भन्नाको लागि यस अवस्थालाई...
आर्थिक मन्दीको प्रभाव बीमा क्षेत्रमा, बीमा दायरादेखि व्यवसायमा प्रत्यक्ष असर
काठमाडौं । आर्थिक मन्दीको प्रभावको प्रत्यक्ष असर बीमा क्षेत्रमा पनि पर्न गएको छ । गत आर्थिक बर्षमा झण्डै दुई प्रतिशतको दायरा घटेको छ।चालु आर्थिक बर्षमा बीमाको दायरा ४२ प्रतिशत रहेको छ। गत अािर्थक बर्षको सोहि अवधिमा बीमाको दायरा ४४...
मर्जरपछि बीमा कम्पनीहरुको शाखा कार्यालय १६ प्रतिशतले घट्यो, कर्मचारीहरुमा न्युन प्रभाव
काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका बीमा कम्पनीका कार्यालय र बीमा कर्मचारीको संख्या घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा क्षेत्रको कात्तिक महिनासम्मको वित्तीय विवरण अनुसार बीमा कार्यालयको संख्यामा १५ र कर्मचारीको संख्यामा तीन प्रतिशले घटेको देखिएको...
सरकारले बहन गर्न नसक्ने दायित्व बीमा क्षेत्रले बहन गर्छः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले सरकारले बहन गर्न नसक्ने दायित्व बीमा क्षेत्रले बहन गर्न सक्ने बताएका छन् । उनले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्यमा नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।...
बैजनाथ गाउँपालिकामा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपंक्षी बीमा सम्बन्धि कार्यक्रम सम्पन्न
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बांके जिल्लाको बैजनाथ गांउपालिकाको वडा नंम्बर ५ को जि गांउमा कृषी तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रम आज सम्पन्न गरेको छ । कम्पनीले मंसिर ३० गते बैजनाथ गांउपालिका आर्थिक बिकास समिती संयोजक एबम् वडा...
एक बर्षमा चक्रवात् आँधीबाट ४६० बिलियन अमेरिकी डलर बराबरको विश्वव्यापी बीमा क्षति
काठमाडौ। सन् २०२३ मा मात्रै चक्रावात् आँधीबाट ४६० बिलियन अमेरिकी डलरको बराबरको विश्वव्यापी बीमा क्षति भएको एक रिर्पोटले देखाएकोछ । अमेरिकामा मात्र प्राकृतिक प्रकोपले १०० विलियन डलर नाघेको छ । स्विस रि इन्स्टिच्युटले आफ्नो नयाँ रिपोर्टमा उल्लेख गरेको छ...
एफपीओ र मर्जर गेनबाट दुई दिनमै करिब १३ अर्ब रुपैयाँ कर संकलन
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लिएको नीतिले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रुपैयाँ राज्य कोषमा कर दाखिला भएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार शुक्रबार र...
बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जर वापत सरकारलाई ११ अर्ब बुझाए, मुनाफा र लाभांशमा संकुचन
काठमाडौं । बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जर बापतको ११ अर्ब ३ करोड रुपैयाँ राजस्व बुझाएको छ।बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जरबाट भएको आम्दानीमा आज कर तिरेका हुन् । ३० बीमा तथा बैंकले ११ अर्ब...
एसियाकै दोस्रो लामो नगरकोटको जिपलाइनले सेवाग्राहीको सुरक्षाको लागि १० लाखको दुर्घटना बीमा
काठमाडौं । नेपालमा साहसिक रुपमा खेलिने खेलहरुमा रमाईलोको साथै जोखिम पनि उत्तिकै मात्रामा रहेको पनि छ । ती जोखिमहरुबाट बच्नको लागि बीमा पनि एक उत्तम उपाय रहेको छ । सरकारको मापदण्ड अनुसार यस्ता रिर्सोटहरुमा अनिवार्य रुपमा र्दुघटना बीमा गनुपर्ने...
९ बीमा कम्पनीको शेयरमूल्य बढ्दा १४ को घट्यो (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ६.५५ अंकले बढेर १९९४.६० को विन्दुमा कायम रह्यो । नेप्सेमा सामान्य अंकको सुधार आएसँगै ९ बीमा कम्पनीको शेयरमूल्य बढ्दा १४ बीमा कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको हो । जीवन बीमा बिहीबार...
जाजरकोट भूकम्प प्रभावितलाई हिमालयन एभरेष्टको सहयोग
काठमाडौं । हिमालयन एभरेष्ट ईन्स्यारेन्स लिमिटेडले जाजरकोट भूकम्प प्रभावितलाई १० लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। गत कात्तिक १७ गते मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका विभिन्न ठाउहरुमा ठूलो भौतिक तथा मानविय...



















