सल्यानमा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रम सम्पन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सल्यानमा कृषि पशुपंक्षी बीमा सचेतना कार्यत्रम सम्पन्न गरेको छ । कम्पनीले कार्तिक १९ गते कपुरकोट गाउँपालिकाको सभाहलमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका बिजनेश कोअर्रिडिन्टर सुनील श्रेष्ठले...


शिखर इन्स्योरेन्सले चार जिल्लामा बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चारवटा जिल्लामा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले चारवटै जिल्लामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीले धादिङ्ग, नुवाकोट, चितवन र मकवानपुर जिल्लामा तालिम सञ्चालन गर्न...


यूनाइटेड अजोडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले साविक यूनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स तथा बीमा प्राधिकरणबाट कुषि पशुपन्छी तथा जडिबुटी बीमाको तालिम लिएका व्यक्तिले परीक्षामा सहभागी...


सरकारी स्वामित्वमा रहेका कम्पनीले पूँजी नपुर्‍याए खारेज गर्ने तयारीमा प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सरकारी स्वामित्वमा रहेका दुई कम्पनीले पूँजी नपुर्‍याए खारेज गर्ने तयारी गरेको छ। लामो समयदेखि पूँजी  पुराउने प्रकृयामै मात्र बसीरहेको हुँदा सरकारी स्वामित्वमा रहेका कम्पनी र संस्थानको लाईसेन्स खारेजीको तयारी गरिएको प्राधिकरणको स्रोतले बताएको छ।...


ट्रष्ट माइक्रो इन्स्योरेन्सले पायो लाइसेन्स

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट कारोबार संचालनका लागि इजाजत अनुमति पत्र लाइसेन्स पाएको छ। सातवटै प्रदेशमा लक्षित गरेर लघु बीमा कम्पनीहरु संचालनमा ल्याउने भने पनि यसअघि जम्मा ६ वटा कम्पनीहरुले मात्रै लाइसेन्स पाएका थिए । ट्रष्टको...


‘पब्लिक’मा नजाँदै लघु बीमा कम्पनीको लगानी दुई अर्ब

काठमाडौं । लघु बीमा कम्पनीहरूले झण्डै २ अर्ब रुपैयाँ लगानी गरेका छन् । हाल सञ्चालनमा रहेका चार लघु बीमा कम्पनीले आर्थिक वर्ष २०७९–८० मा १ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार लघु जीवन...


दशैंपछि बीमा क्षेत्रमा चर्काे गिरावट, कुन कम्पनीको शेयरमूल्य कतिले घट्यो ? (एलटीपीसहित)

काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्से २८ अंकले घटेर १८७५ विन्दुमा कायम भएको छ । नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा बीमा क्षेत्रमा पनि चर्काे गिरावट आएको हो । जीवन बीमा आइतबार जीवन बीमा परिसूचक १९७.१२ अंकले घटेर...


६६ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि धितोपत्र बोर्डमा पुग्यो एनएलजी इन्स्योरेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर जारी गर्न अनुमतिका लागि पुगेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात् १०स्६।६ सेयर अनुपातमा हकप्रद जारी गर्न अनुमति माग्दै कात्तिक ३ गते बोर्डमा आवेदन दिएको...


यी हुन् निर्जीवन बीमाका फाइदा

काठमाडौं । निर्जीवन बीमा भनेको चल–अचल सम्पत्तिको हानी नोक्सानीको जोखिमबाट मुक्त हुनका लागि गरिने बीमा हो । निर्जीवन बीमा निश्चित अवधिका लागि गरिने सम्झौता हो । यसमा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिबीच सम्झौता हुन्छ । यस्ता सम्झौतालाई करार...


के हो लघुबीमा ?, के हुन् जान्नै पर्ने कुरा ?

काठमाडौं । सामान्यतया लघुबीमा भनेको आयस्तर न्यून भएका व्यक्तिहरुले भविष्यमा हुनसक्ने सम्भावित जोखिमको लागि गर्ने बीमा हो । ती व्यक्तिहरुले आर्थिक र सामाजिक कारणबाट हुनसक्ने जोखिमसँग सामना गर्न तथा उनीहरुको जीउ धनको सुरक्षा गर्ने बीमा नै लघु बीमा हो...


बीमा सर्भेयर भनेको के हो ?

काठमाडौं । बीमा व्यवसायको एक महत्वपूर्ण अंग हो, बीमा सर्भेयर । सर्भेयरबिना कम्पनीले बीमा दाबी भुक्तानी गर्न सक्दैन । बीमा सर्भेयरले घटना स्थलमा पुगेर क्षतिको लेखाजोखा गरेपछि मात्र बीमा कम्पनीहरुले बीमितलाई दाबी भुक्तानी दिने गरेका छन् । बीमा गरिएको...


फजुल खर्च नगरी दशैंमा बीमा पोलिसी उपहार दिने कि ?

काठमाडौं । पछिल्लो समय चाडपर्व तथा अन्य विभिन्न मौलिक तथा सास्कृतिक कार्यक्रमका नाममा फजुल खर्च गर्ने प्रवृत्ति अब निरुत्साहन नगरी हुँदैन । चाडपर्व तथा उत्सवका नाममा हुने फजुल खर्च कटौती गरेर आफ्नो र आफ्ना प्रियजनको भविष्यका लागि बचतस्वरूप बीमा...


कृषि बीमामा किसानको पहुँच निकै न्यून

काठमाडौं ।  कृषि बीमामा किसानको पहुँच न्यून रहेको पाइएको छ । सातौं राष्ट्रिय कृषि गणनाले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । जसअनुसार कृषिजन्य वस्तुको बीमामा ९६ प्रतिशत किसानहरु पहुँच बाहिर रहेको पाइएको छ । गत महिना सार्वजनिक २०७८ को...


दशैंको मुखमा बीमा क्षेत्रमा उच्च गिरावट, कुनको कतिले घट्यो ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ४ अंकले घटेर रोकिएको छ । नेप्सेमा गिरावट आउदा जीवन तथा निर्जीवन बीमा उपसूचकसमेत घटेको हो । जीवन बीमा बिहीबार जीवन बीमा परिसूचक ३४.९५ अंकले घटेर ९ हजार ९७९ को...


नेपाल लाइफद्वारा ‘तिमी यो दशैंमा के गर्छौ?’ टिकटक प्रतिस्पर्धाको आयोजना

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बडा दशैंको अवसर पारेर टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । कम्पनीले तिमी यो दशैंमा के गर्छौ? नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो । तिमी यो दशैंमा के गर्छौ? नामक यस टिकटकको जिङ्गल https://vt.tiktok.com/ZSN6GFKjC/ मा ९...


ब्रोकर कमिसन घटाउने निर्णयसँगै निर्जीवन बीमा कम्पनीको शेयरमूल्यमा उछाल, कुनको कति ?

काठमाडौं । बुधबार शेयरबजारमा हरियाली छाएको छ । आज धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेसँगै नेप्से परिसूचक ४३.२७ अंकले बढेको हो । धितोपत्र बोर्डको निर्णयले लगानीकर्तामा उत्साह छाउदा शेयरबजार अठार सयको विन्दुबाट उन्नाइस सयको विन्दुमा उक्लिएको छ ।...


१२८ मेगावाटको हाइड्रोपावरमा नेको इन्स्योरेन्सले ५० करोड लगानी गर्ने

काठमाडौं । तमोर मेवा हाइड्रोपावरको १२८ मेगावाटको आयोजनामा नेको इन्स्योरेन्सले १० प्रतिशत अर्थात ५० करोड लगानी गर्ने भएको छ । सोमबार स्पार्क हाइड्रोपावर लिमिटेडले प्रबद्र्धन गरेको तमोर मेवा हाइड्रोपावर र नेपाल विद्युत प्राधिकरणबीच पिपिएमा हस्ताक्षर भएको हो । आरओआर...


बीमा अभिकर्ता र सर्भेयरसँग बीमा प्राधिकरणले गर्‍यो शुभकामना आदानप्रदान

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बडा दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले बडा दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर जीवन तथा निर्जीवन बीमा कम्पनीका अभिकर्ता र सर्भेयरसहितको...


सम्पत्ती बीमा निर्देशिका जारी, उद्योगको सम्पत्ति बीमा प्रिमियम दर घट्यो

काठमाडौं । बीमा प्राधिकरणले सम्पत्ती नयाँ बीमा निर्देशिका जारी गरेको छ । सम्पत्ती नयाँ बीमा निर्देशिका निर्देशिका जारी गर्दै प्राधिरकणले सम्पत्ति बीमालेख जारी गरेको हो । नेपाल बीमा प्राधिकरणले उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्दै उक्त क्षेत्रअन्तर्गतका उद्योगको सम्पत्ति बीमा प्रिमियम...


बीमा कम्पनीहरुको शेयरमूल्यमा चर्काे गिरावट, कस्को कति ? (एलटीपीसहित)

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से २० अंकले घटेको छ । बिहीबार बीमा क्षेत्रबाट कुल २३ कम्पनीहरु कारोबारमा आएकोमा २२ कम्पनीहरुको शेयरमूल्य घटेको हो । नेप्से गत मंगलबारदेखि अठार सयको विन्दुमा झरेको हो । बिहीबार नेप्से २० अंकले...