शेयर बजारबारे अर्थमन्त्री, बजेटमा के के कुरा समेटियो ?
काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शेयर बजार सुधार र पुँजी बजार प्रवर्द्धनका लागि विभिन्न महत्वपूर्ण योजना र कदमहरू सार्वजनिक गरेका छन्। अर्थमन्त्रीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुनर्संरचना गरी यसको संस्थागत क्षमता अभिवृद्धि...
नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा बढाएर ३० प्रतिशत पुर्याईने
सरकारको लगानी रहेको नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा बढाएर ३० प्रतिशत पुर्याइने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा सरकारको हिस्सा विस्तार घटाएर सर्वसाधारणको हिस्सा बढाउने नीति लिएको हो । अहिले सरकारको लगानी टेलिकममा ९० प्रतिशतभन्दा बढी छ...
अर्थतन्त्रमा अर्थमन्त्री विष्णु पौडेलले देखेको चुनौतीहरु यस्ता छन्
काठमाडौं । अर्थतन्त्रमा अर्थमन्त्री विष्णु पौडेलले देखेको चुनौतीहरु रहेको बताएका छन् । आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयक पेश गर्ने क्रममा अर्थमन्त्रीले चुनौतीहरुको फेहरिस्त प्रस्तुत गरे । समयमै पर्याप्त कानुनी व्यवस्था गर्न नसक्दा तथा अनुसन्धान तथा अभियोजन प्रभावकारी हुन...
सूचीकृत नभएका कम्पनीको कारोबार घट्यो, ओटिसी बजारमा मात्र १ अर्ब ७९ करोडको कारोबार
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म ओटिसी बजारमा धितोपत्र कारोबारमा गिरावट देखिएको छ। आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचीकृत नभएका पब्लिक कम्पनीहरूको धितोपत्र खरिदबिक्रीका लागि सञ्चालन गर्दै आएको ओटिसी बजारमा फागुन...
प्रभु क्यापिटलले जेठ २३ देखि ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ निष्कासन गर्ने
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषअन्तर्गत यही जेठ २३ गतेदेखि ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। यो म्युचुअल फण्ड खुलामुखी प्रकृतिको स्किम हो र यस स्किममा प्रति इकाई १० रुपैयाँ अंकित दरमा कुल २...
नेप्सेमा एशियन र प्रभु महालक्ष्मी लाइफको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। बुधबार नेप्सेमा एशियन लाइफको ४२ प्रतिशत हकप्रद शेयरका लागि र प्रभु महालक्ष्मीको ८ प्रतिशत बोनस शेयरका लागि मूल्य समायोजन गरिएको...
हिमालयन लाइफको १ लाख १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । हिमालयन लाइप्m इन्स्योरेन्स लिमिटेडले १ लाख ज्ञ२ हजार २४० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। इच्छुक शेयरधनीले आवश्यक कागजात सहित अबको ३५...
लाभांश पारित गर्न नेशनल लाइफले बोलायो साधारण सभा, बुक क्लोज कहिले?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आउँदो असार ५ गते लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे सैंतीसौं वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रूपैयाँको...
प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३५ हजार ६७४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित...
तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको कति ?
काठमाडौं । नेप्से इन्डेक्स १६।५५ अंकले बढ्दा २६९२।१८ को विन्दुमा कायम भएको छ। आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। ओम मेगा श्री, ग्रिन डेभलपमेन्ट, पियोर इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, अरुण काबेली, कर्पोरेट विकास बैंक,...
आज ङादी ग्रुपको मात्रै एक अर्ब रूपैयाँ बढीको शेयर किनबेच
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल ८ अर्ब ५८ करोड ६० लाख रूपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। जसमध्ये ङादी ग्रुपको सर्वाधिक १ अर्ब ५ रूपैयाँबढीको शेयर कारोबार भएको छ। त्यसैगरी राधी विद्युतको ६० करोड ८...
नेप्से इन्डेक्स १६ अंकले बढ्दा साढे ८ अर्बको कारोबार, बैंकिङ्ग क्षेत्रमा उत्साह
काठमाडौं । नेप्से इन्डेक्स १६।५५ अंकले बढ्दा २६९२।१८ को विन्दुमा कायम भएको छ। ३२३ सूचीकृत कम्पनीको २ करोड ७ लाख कित्ता शेयर खरिदबिक्रि हुँदा ८ करोड ५८ लाखको शेयर कारोबार भएको छ। पाँच उपसूचक बाहेक सबैमा हरीयाली छाएको छ।...
प्रतिकित्ता २८० रूपैयाँमा फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम २८० रूपैयाँ...
प्रतिकित्ता ४०० रूपैयाँमा जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर बिक्रीका लागि प्रतिकित्ता न्यूनतम मूल्य ४००...
हकप्रद निष्कासनका लागि बरुण हाइड्रोपावरको बुक क्लोज मिति तय
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि यही जेठ २२ गते बुक क्लोज गर्ने भएको छ। यससँगै जेठ २१ गतेसम्म कम्पनीको शेयर खरीद गर्ने शेयरधनीले मात्रै कम्पनीले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।...
राप्ती हाईड्रोले असार १ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आउँदो असार १ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। यस कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न...
ट्रेड टावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । ट्रेड टावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आज जेठ १४ गते बिहान १० बजेपछि आवेदन दिन सकिनेछ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न अनुमति...
एशियन लाइफको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ४२ प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यस कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्दैछ। भोलि जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा परेकाले...
प्रभु महालक्ष्मी लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (जेठ १४ गते) अन्तिम दिन रहेको छ। आठौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ १६ गते बुक क्लोज गर्दैछ। जेठ १५ गणतन्त्र दिवसको सार्वजनिक बिदा...
माई खोला हाइड्रोपावरले हकप्रद निष्काशनको लागि बोर्डसँग माग्यो अनुमति
काठमाडौं । माई खोला हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कमपनीले १ः१ अनुपातमा ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । प्रतिकित्ता १०० रुपैयाँको...




















