विकाश हाइड्रोपावरले जेठ ६ गतेदेखि आईपीओ जारी गर्ने
काठमाडौं । विकाश हाइड्रोपावर लिमिटेडले जेठ ६ गतेदेखि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ९० करोड ९१ लाख १ हजार...
दुई कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा शुक्रबार दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको १० प्रतिशत र आत्मनिर्भर लघुवित्तको १४ दशमलव २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेपाल लाइफ इन्स्योरेन्सले गत माघ २८ गते सम्पन्न...
एशियन लाइफले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने
काठमाडौं । एशियन लाइफले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । एसियनले १ः०।४२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ४२ लाख ७९ हजार ३१२।४८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो...
राप्ती हाइड्रोले शत प्रतिशत हकप्रद ल्याउने, बोर्डले दियो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा शत प्रतिशत हकप्रद निष्काशनको लागि राप्ती हाइड्रोले आवेदन दिएको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । हाल...
लक्ष्मी सनराइज बैंकको ३१ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३१ लाख ८० हजार कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। यी शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा लिखित जानकारी दिनु...
पुरानो नगद लाभांश लिन नेपाल पुनर्बीमा कम्पनीको आग्रह
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले शेयरधनीहरूलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेको नगद लाभांश ५ वर्षसम्म पनि नलिएमा त्यस्तो नगद लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नु पर्ने प्रावधान रहेको छ। कम्पनीले नगद लाभांश लिन...
नेको इन्स्योरेन्सको शेयर खरीदका लागि परेको बोलपत्र आज खोलिने
काठमाडौं । नेको इस्योरेन्स लिमिटेडले अवितरित हकप्रद शेयर खरीदका लागि परेको बोलपत्र आज बिहान १० बजे खोल्ने भएको छ। यस कम्पनीको ४ः१ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेकोमा संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १...
रिलायन्स स्पिनिङ मिल्सले आईपीओ जारी गर्ने बाटो खुल्यो, पाटन उच्च अदालतको अन्तरिम आदेश
काठमाडौं । पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आईपीओ निष्कासनका लागि अघि बढाएको प्रक्रिया रोक्न नपर्ने आदेश दिएको छ। अदालतको यस आदेशपछि कम्पनीले गत वर्षदेखि रोकिएको आईपीओ प्रक्रिया पुनः अघि बढाउने बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्डका तत्कालीन...
बिहीबार चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । शेयर बजार बढेसँगै आज कारोबार भएका चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, ओम मेगाश्री...
घट्यो पुँजी बजारः कारोबार रकममा भने रौनक, कहिले पुग्ला मार्केट उचाईमा ?
काठमाडौँ । दिनभरको उतार चढाबपछि बजार आज अन्तिम समयमा घट्न पुगेको छ । बुधबार उच्च सुधार आएको बजार आज भने घट्न पुगेको हो । गभर्नर नियुक्ति आइरहेको विवादले अन्यौलमा परेका लगानीकर्ता हिजो सुधारपछि आज शेयर बिक्री गर्ने हाबि भएको...
हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्यअ अंकले घटेको छ । आज कुल ३१५ कम्पनीको ११ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ । ङादी ग्रुप पावरको ७८ करोड ४५ लाख रुपैयाँ, सनिमा माइ हाइड्रोपावरको...
हकप्रद निष्कासनका लागि छ्याङ्दी हाइड्रोले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि आउँदो जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस कम्पनीले केही दिन अघि मात्र नेपाल धितोपत्र बोर्डबाट १ कित्ता साधारण शेयर बराबर १ कित्ता नयाँ शेयरका...
ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर सर्वसाधारणले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले बिक्रीमा राखिएको शेयरको संख्या र सोको मूल्य भने खुलाएको छैन। यद्यपि उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणलाई अबको ३५ दिनभित्र...
धितोपत्र बोर्ड पुगेर अख्तियारले आईपीओ निष्कासनको प्रक्रियामा रहेका ८९ कम्पनीको फाइल लियो नियन्त्रणमा
काठमाडौं । जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि धितोपत्र बोर्डले कमिसन मागेको समाचार सार्वजनिक भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन तथा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । अख्तियारले बुधबार धितोपत्र बोर्डमा छापा मारेर आईपीओ निष्कासनको प्रक्रियामा रहेका...
नेप्से पुनर्संरचनालाई लत्याउदै नयाँ स्टक एक्सचेञ्जको प्रकृया अघि बढाउदै बोर्डका अध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आईपीओ निष्काशन गर्दा कमिशन मागेको आरोप लागिरहेको बेला नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रकृया अघि बढाउन लागेका छन् । नेप्से पुनर्संंरचनालाई कार्यान्वयन गर्न छोडेर विचौलियाको एस म्यान बन्न धितोपत्र बोर्डका...
बुधबार पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । शेयर बजार बढेसँगै आज कारोबार भएका पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, ओम मेगाश्री,...
हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको शेयर सर्वाधिक खरिद–बिक्री
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा हरियाली छाएको छ । भारत–पाकिस्तानको आन्तरिक विवादले नेपालको शेयर बजार पनि घट्छ भन्ने हल्लालाई चिर्दै आज बजार उच्च अंकले बढेको छ । बुधबार कारोबार भएका कम्पनीहरुमा सानिमा माइ हाइड्रोपावरको...
पुँजी बजारमा रौनकः कारोबारमा उछाल, फाइनान्सका लगानीकर्ता मालामाल
काठमाडौँ । शेयर बजारमा उच्च सुधार देखिएको छ । नेप्से सूचक पाँच दिनसम्म राताम्य बनेपछि मंगलवार सामान्य हरियाली देखिएको थियो । तर, बुधबार बजारमा उच्च सुधार आएको हो । आज विशेष गरी फाइनान्सको शेयर मूल्यमा सुधार देखिएको छ ।...
धितोपत्र बोर्डमा कमिसनको खेलबारे सांसदमा उठ्यो प्रश्न
काठमाडौं। सांसदहरूले प्रतिनिधि सभामा धितो पत्र बोर्डले आईपीओ निष्कासन गर्दा कमिसन मागेको विषयमा प्रश्न गरेका छन् । उनीहरूले कमिसन मागको विषयमा सरकारले बोर्डमा छानबिन गर्न माग समेत गरेका छन् । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले धितो पत्र बोर्डमा...
भारतको शेयर बजार राताम्य: सैन्य तनावपछि सेन्सेक्स ८०० अंकले घट्यो, निफ्टीमा पनि गिरावट
काठमाडौँ । बुधबार बिहान भारतका प्रमुख सेयर सूचकांकहरू बजार खुल्नुअघि नै तीव्र गिरावटमा देखिएको छ। पाकिस्तान र पाकिस्तान प्रशासित काश्मिरमा भारतद्वारा गरिएको सैन्य आक्रमणको समाचारले लगानीकर्तामा त्रास फैलिएको छ। बजार खुल्नुअघि नै सेन्सेक्स झन्डै ८०० अंकले घटेको थियो भने...



















