३०८ देखि ५५९ रुपैयाँसम्म किन्न पाइन्छ फाइनान्स कम्पनीहरुको शेयर, कुनको कति?

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से सामान्य अंकले घटेको छ । बिहीबार तिव्र उतारचढाव भएको फाइनान्स कम्पनीहरुको शेयर ३०८ देखि ५५९ रुपैयाँसम्ममा खरिद गर्न सकिने भएको छ । यस दिन फाइनान्स परिसूचक २.६५ अंकले बढ्दा इन्डेक्स ०.१४ प्रतिशतले...


नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर समायोजन भएको छ । बिहिबार कम्पनीको ८.६३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । आज कम्पनीको अन्तिम कारोबार मूल्य ६६० रुपैयाँलाई आधार मानेर मुल्य समायोजन भएको हो।...


नबिल दक्ष प्रवासी उद्यमशील कर्जाले सरकारको अभियानलाई सहयोग पुग्छः श्रम मन्त्री भण्डारी

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरतसिंह भण्डारीद्वारा ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सार्वजनिक गरिएको थियो । कार्यक्रममा श्रम मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल लगायतका विभिन्न क्षेत्रबाट विशिष्ट व्यक्तिहरूको...


कतिमा किन्न पाइन्छ वाणिज्य बैंकको सेयर ?

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन समेत सेयर बजार ओरालो लागेको छ । बजार ओरालो लागेपनि आज बैंकिङ समूहको सेयर मूल्य भने बढेको हो । मंगलबार वाणिज्य बैंक परिसूचक २.२६ अंकले बढेर ११६४.५१ को विन्दुमा कायम भएको छ ।...


१५ बीमा कम्पनीको सेयर मूल्य घट्यो, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर ओरालो लागेको छ । बजार निरन्तर ओरालो लागेसँगै अधिकांश बीमा कम्पनीहरुको सेयर मूल्य समेत ओरालो लागेको हो । नेप्सेमा सुचिकृत २४ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरुमध्ये १५ वटाको सेयर मूल्य घटेको...


शेयर बजार घट्यो, बैंकिङ क्षेत्रको उपसूचकमा सुधार

काठमाडौं । शेयर बजार आज ३।९४ अंकले ओरालो लागेर २०८४।०९ को विन्दुमा कायम भएको छ ।सूचीकृत ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९ सय ५५ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ७६ करोडको शेयर कारोबार भएको छ...


आज यी दश कम्पनीका लगानीकर्ताले बेहोरे सर्वाधिक घाटा

काठमाडौं । बिहीबार नेप्सेमा सूचीकृत १४१ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज सिटिजन्स म्युचुअल फण्ड–२ को शेयरमूल्य सर्वाधिक ५.०३ प्रतिशतले घटेको हो । त्यस्तै, आज धौलागिरी लघुवित्तको ४.३५, महुली लघुवित्तको ४.१० र तेह्रथुम पावर कम्पनीको ४.०५ प्रतिशतले शेयरमूल्य ओरालो...


साम्लिङ पावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?

काठमाडौं । साता कारोबारको अन्तिम दिन ९१ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको छ । बिहीबार साम्लिङ पावर कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको हो । यस दिन मिड सोलु हाइड्रोपावर र इन्फिनिटी लघुवित्तको क्रमशः ८.७९ र ८.१२ प्रतिशतले...


हिमालयन रि इन्स्योरेन्सको शेयर सर्वाधिक खरिदबिक्रि, अन्य कुन कम्पनीमा झुम्मिए लगानीकर्ता ?

काठमाडौं । शेयर बजार आज ओरालो लागेको छ । शेयर बजार ओरालो लाग्दा आज पनि हिमालयन रि इन्स्योरेन्स कै शेयरमा लगानीकर्ता झुम्मिएका छन् । यो साता कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण रहेको देख्न सकिन्छ । कम्पनीको शेयर सर्वाधिक खरिदबिक्रिको लिष्टमा...


धिताेपत्र बाेर्ड हमालकाे तानाशाही निर्णय अझै कार्यान्वयन गर्दै, सेवाग्राहीलाई प्रवेश निषेध !

काठमाडाैं । पुँजि बजार सम्बन्धी नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट भ्रष्टाचारका आराेपी रमेश हमाल बाहिरिए पनि उनकाे पालामा लागू गरिएकाे कतिपय तानाशाही नियमहरू जारी नै रहेकाे पाइएकाे छ । हमालकाे पालामा माफियासँग मिलेर सर्वसाधारणकाे घाँटी रेट्ने निर्णय गरेका थिए...


हिमालयन रिको अर्काे सफलता, पायो विश्व विख्यात रेटिङ एजेन्सी एएम बेष्टबाट ‘बी प्लस’ रेटिङ

काठमाडौं । केही दिन अघिमात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृती पाएको हिमालयन रिइन्स्योन्स लिमिटेडले अर्काे सफलता हासिल गरेको छ । कम्पनीले विश्व विख्यात रेटिङ एजेन्सी एएम बेष्टबाट ‘बी प्लस’ रेटिङ पाएको हो । कम्पनी विश्व विख्यात रेटिङ एजेन्सी एएम...


निलगिरी खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

काठमाडौं । निलगिरी खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित फागुन ४ गते वार्षिक साधारण सभा बोलाएको हो । माघ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सभा आव्हान गरेको हो । सभामा...


सिंगटी हाइड्रो इनर्जीले फागुन २ गतेदेखि शतप्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले फागुन २ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद निष्कासन गर्ने लागेको हो । कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ...


सुपर खुदी हाइड्रोपावरले ६९ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले अकित मूूल्य १०० रुपैयाँमा ६९ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गर्नेछ ।बिक्री...


आज बीमा कम्पनीहरुको शेयर कारोबार कस्तो रह्यो ?

काठमाडौं । नेप्से ओरालो लागेके छ । आज लाइफ जीवन बीमा समुहको सूचक ३८।०५ अंक र निर्जीवन बीमा समुहको ३२।२८ अंकले घटेको छ । सुचिकृत २४ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरुमध्ये १४ वटाको भाउ घटेको छ । त्यसैगरी...


दुई नयाँ ब्रोकरलाई ब्रोकर सदस्यता प्रमाणपत्र

काठमाडौं। नेप्सेले थप २ नयाँ ब्रोकरलाई ब्रोकर सदस्यता प्रमाणपत्र दिएको छ । नेप्सेले ब्रोकर सदस्यता दिए संगै अब सिडीएसबाट राफसाफ सदस्यता लिएपछि यी कम्पनीले कारोबार सुरु गर्न सक्ने छन्। नेप्सेले माघ ३ गते हिमालयन सेक्युरिटिज र आरविवि सेक्युरिटिजलाई सदस्यता...


जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७४ अर्बमाथि, कु्नको कति ? सूची सहित

काठमाडौं । जीवन बीमा कम्पनीहरुले पुस महिनासम्ममा ७४ अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् ।नेपाल बीमा प्राधिकरणले करोड ३७ लाख ४१ हजार ३५५ वटा बीमा पोलिसी विक्री गरी ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क...


सरकारले गठन गर्यो नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न समिति

काठमाडौं । नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे सरकारले अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । समितिका सदस्यहरूमा अधिवक्ता सिजन गुरागाईं...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । नेप्से ओरालो लाग्दा आज १५३ सूचीकृत कम्पनीको शेयर ओरालो लागेको छ। तेह्रथुम पावरको शेयरमा नकारात्मक सर्किट लागेको छ । एनएमबी लघुवित्त, सिवाईसी नेपाल लघुवित्त, कामना सेवा, हाथवे, लिवर्टी इनर्जी, श्वेत गंगा, मानुषि लघुवित्त, तमोर र थी्र स्टारको...


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । नेप्से ओरालो लागेको दिन दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । चन्द्रगिरी हिल्स र मिड सोलु हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, गुराँस लघुवित्त, समाज लघुवित्त, सिजनशील लघुवित्त, सनराईज ब्लूचिप र किसान लघुवित्तका लगानीकर्ताले...