जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्वाधिक गिरावट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको चौथौं दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले घटेका छन् । आज शेयर बजार १० अंकले घटेर २१५४ को बिन्दुमा कायम भएको छ । शेयर बजार आज सामान्य अंकले घटेसँगै मर्जर प्रक्रियामा रहेको जाल्पा सामुदायिक...
नेप्से निरन्तर ओरालो यात्रामा
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयरबजार सामान्य अंकले घटेको छ । बजार सामान्य अंकले घटेतापनि अधिकांश उपसूचकमा भने रातो पोतिएको छ । बुधबार शेयरबजार ८।११ अंकले घटेर २,१५६ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको चौथौं दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले घटेका छन् । आज शेयर बजार १० अंकले घटेर २१५४ को बिन्दुमा कायम भएको छ । शेयर बजार आज सामान्य अंकले घटेतापनि किसान लघुवित्तको आज पनि सर्वाधिक...
मर्जर प्रक्रियामा रहेको जाल्पा सामुदायिक लघुवित्तमा सञ्चालक गीता कुमारी गिरीको सबैभन्दा बढी लगानी, अन्य कुनको कति ?
काठमाडौं । मर्जर प्रक्रियामा रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा सबैभन्दा बढी सञ्चालक गीता कुमारी योगी गिरीको रहेको छ । कम्पनीमा उनको १.२५ प्रतिशतले हुन आउने २० हजार कित्ता संस्थापक शेयर रहेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष...
गैरआवासिय नेपालीलाई धितोपत्र बजारमा भित्राउने ड्राफट तयार, अध्ययन समितिले बुझायो प्रतिवेदन
काठमाडौं । गैर आवासिय नेपालीलाई धितोपत्र बजारमा भित्राउनको लागि अध्ययन गर्न गठित अध्ययन समितिले आफ्नो प्रतिवेदन पेश गरेको छ। नेपाल धितोपत्र बोर्डका प्रवक्ता एवं उक्त समितिका सदस्य मुक्तिनाथ श्रेष्ठले प्रतिवेदन तयार पारी बोर्ड अध्यक्षलाई पेश गरेको हो। नेपाल धितोपत्र...
महुली लघुवित्तको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, कहिले सम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । महुली लघुवित्तले विष्णु प्रसाद न्यौपानेको नाममा रहेको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।शेयरधनी गुप्ताले आफ्नो नाममा रहेको उक्त परिणामको शेयर बिक्री गर्न निवेदन दिएपछि शेयर बिक्री प्रकिया अगाडि बढाइएको हो । उक्त शेयर खरिद...
किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता, शेयर कारोबार रोक्का राख्न नेप्सेलाई आग्रह
काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जर सम्बन्ध्री सम्झौता भएको छ। हिजो दुई लघुवित्त एक आपसमा मर्ज हुने समझदारी भएको हो। किसान लघुवित्तको कैलालीको लम्चीचुहा–४मा रजिस्टर्ड कार्यालय रहेको छ। जाल्पा सामुदायिक लघुवित्तको भने रुपन्देही जिल्लाको बुटवल–११मा रजिस्टर्ड...
कालिका पावर कम्पनीको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर कम्पनीले बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक उम्मेदवारहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मितिले ३५ दिनभित्र...
सूर्योदय वोमी लघुवित्तको करिब ४५ हजार कित्ता सेयर बिक्रीमा
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ४४ हजार ४६५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन...
एनआईसी एशिया क्यापिटलद्वारा ४६ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । एनआईसी एशिया क्यापिटलले लाभांश घोषणा गरेको छ । क्यापिटलले ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलको साउन ९ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४६ प्रतिशत (कर सहित) का दरले...
रिलायबल नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा निष्काशन गर्न लागेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पहिलो चरणको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा...
सिटिजन, रिलायबल र सन नेपाल लाइफको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?
काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् । सन नेपाल लाइफ सन...
रिलायबल नेपाल लाइफको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा निष्काशन गर्न लागेको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पहिलो चरणको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा...
एनआईसी एशीया क्यापिटलले जारी गर्यो यस्तो सूचना
काठमाडौं । एनआईसी एशिया क्यापिटलले केवाईसी अद्यावधिक गर्ने बारे सूचना जारी गरेको छ । क्यापिटलले जारी गरेको सूचना अनुसार असार ३० गतेसम्म डिम्याट खाता खोली धितोपत्र सम्बन्धि कारोबार गरिरहेका खातावालालाई डिम्याट खातामा उपलब्ध भएको केवाईसी परिवर्तन भएमा अद्यावधिक गर्न...
मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंलगबार शेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार शेयर बजार ३६.१९ अंकले घटेर २१६४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै नबिल डिभेञ्चर २०८५ को शेयरमूल्य सर्वाधिक घटेको छ...
साना लगानीकर्ताको हितमा रहेको मौद्रिक नीति सार्वजनिकपछि शेयरबजार निरन्तर घट्यो
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयरबजारमा गिरावट आएको छ । आज नेप्से सूचकांक ३६।१९ अंकले घटेर २,१६४ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २६७ कम्पनीहरुको ७७ लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा २...
किसान लघुवित्तको शेयरमा आजपनि सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंलगबार शेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार शेयर बजार ३६.१९ अंकले घटेर २१६४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि किसान लघुवित्तको शेयरमूल्यमा आज पनि सकारात्मक सर्किट लागेको...
सोल्टि होटलको शेयरमा लगानीकर्ताको आकर्षण, यी हुन् टप १० कम्पनी
काठमाडौं ।मौद्रिक नीतिपछि बढ्न नसकेको शेयर बजार आज पनि घटेको छ। आज सोल्टि होटलको शेयर सर्वाधिक खरिदबिक्रिको लिष्टमा परेको छ। कम्पनीको आज १४ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्ट्स, ग्लोबल आइएमई बैंक,कुमारी बैंक,...
नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार मनकामना स्मार्ट लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको ४.७५ प्रतिशत बराबरको ६७ हजार ३२९.११ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको...
छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनी महेन्द्र गौतमको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित...

















