मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओको नतिजा यी तीन साईटबाट हेर्न सकिने

३ भाद्र २०८०, आईतवार १८:५१

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ।माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा २ लाख २७ हजार ६६२ जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले सर्वसाधारणका लागि कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर जारी गरेको थियो ।

कम्पनीको आइपीओ यी साईटबाट हेर्न सकिने

सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइट: https://bokcapital.com.np/

मेरोसेयर एप :https://meroshare.cdsc.com.np/#/login

One thought on “मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओको नतिजा यी तीन साईटबाट हेर्न सकिने

  1. Mukesh Kumar Mehta says:

    No idea

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*