आज यी कम्पनीको शेयर मूल्य घट्यो, कुनको कतिले ?
४ भाद्र २०८०, सोमबार १५:२१
नेप्से १२।९३ अंकले घट्दा १९९८।२८ को विन्दुमा झरेको छ।२ हजारमाथि विन्दुमा रहेको नेप्से आजबाट घटेर १९ सयको विन्दुमा पुगेको हो ।
नेप्से घट्दा मन्छ्रियाम हाईड्रोपावरको शेयर सर्वाधिक घटेको छ ।
त्यस्तै, हिमालयन पावर पार्टनर, कृषि बैंकको डिभेञ्चर २०८३, भूगोल इनर्जी, बलेफी पावर, मोदी इनर्जी, मनकामना स्मार्ट लघुवित्त, पिपुल्स पावर, पिपुल्स पावर र थी्र स्टार हाईड्रोपावरको शेयर ओरालो लागेको छ ।