शिवम सिमेन्टस र आइएमई लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक खरिदबिक्रि ?

४ भाद्र २०८०, सोमबार १५:०३

काठमाडौं । नेप्से ओरालो लाग्दा आज शिवम सिमेन्टस र आइएमई लाइफको शेयरमा आज लगानीकर्ता झुम्मिएका छन् ।
शिवम सिमेन्टसको आज ७ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने आइएमई लाइफको ५ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, सोल्टि होटल, घोराही सिमेन्टस, हिमालयन डिष्टलरी, तारागाँउ रिजेन्सी, सानिमा माई हाईड्रोपावर, युनाईटेड अजोड, नेपाल पुनर्बीमा कम्पनी र नबिल बैंकको शेयरको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*