आज यी कम्पनीको शेयर मूल्य सर्वाधिक घट्यो, कुनको कति ?

३ भाद्र २०८०, आईतवार १५:२०

काठमाडौं । नेप्से साताको पहिलो दिनमा नै ओरालो लागेको छ ।नेप्से २२।९९ अंकले घटेर २०१०।१३ को विन्दुमा कायम भएको छ ।

कृषि विकास बैंकको डिभेञ्चरमा नकारात्म्क सर्किट लागेको छ।

त्यस्तै, अपर स्याङ्गो, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ, ग्लोबल आइएमई लघुवित्त, लिवर्टी इनर्जी, माउन्टेन हाईड्रो, सिंगटी हाईड्रोपावर, सुपर मादी,नारयणी डेभलपमेन्ट बैंक र धौलागिरी लघुवित्तको शेयर मूल्य घटेको छ।

loss

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*