सिटी होटलको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ५ अंकले बढेर २०४२ को बिन्दुमा कायम भएको छ । शेयर बजार झिनो अंकले बढेसँगै...


निरन्तर शिवम् सिमेन्ट्सको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दै, आज अन्य कुनको भयो सर्वाधिक कारोबार

काठमाडौं। नेप्से ५ अंकले बढ्दा २०४२।०७ मा कायम भएको छ । शेयर बजारमा सामान्य सुधार आँउदा आज शिवम् सिमेन्ट्सको शेयर सबैभन्दा धेरै खरिदबिक्रि भएको छ। आज कम्पनीको १७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, सोल्टि होटल,...


नेप्सेमा मेन्छियाम हाइड्रोपावरको शेयर सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

काठमाडौं । नेप्सेमा मेन्छियाम हाइड्रोपावरको शेयर सूचीकृत भएको छ । कम्पनीको ५४ लाख २५ हजार ८३३ कित्ता शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीकता शेयरधनीहरुलाई वितरण गरेको (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, स्थानीय बासिन्दाहरु...


खप्तड लघुवित्तको शेयरमा सकारात्मक सर्किट

काठमाडौं। नेप्सेको प्रि सेसनमा आज पनि सुधार देखिएको छ।नेप्से सुरु भएको केही क्षणमा खप्तड लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सिटि होटलको शेयरको वृद्धिदर पनि सु्धार देखिएको छ।


नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति छ ब्याजदर ?

काठमाडौं । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत...


नेशनल हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात असार १ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद...


अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा असार ७ गतेदेखि आवेदन दिन सकिने

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले असार ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ५० करोड...


घोराही सिमेन्टको आइपीओमा आजदेखि आवेदन दिन सकिने, १० कित्ता आइपीओको लागि ४ हजार बढी रकम छुट्याउनुपर्ने

काठमाडौं । घोराही सिमेन्टको आइपीओमा आज (बिहीबार) जेठ ३२ गतेदेखि आवेदन दिन सकिने छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न लागेको हो । कम्पनीले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्काशन गरेको छ ।...


अगम फुड इन्डष्ट्रिज र एनआइसी एशिया क्यापिटलबीच सम्झौता

काठमाडौं । चितवनको खाद्य कम्पनी अगम फूड इन्डष्ट्रिज र एनआइसी एशिया क्यापिटलबीच आइपीओ निष्काशन सम्बन्धि सम्झौता भएको छ । कम्पनीहरुबीच मंगलबार आइडिया टु आइपीओ सम्झौता भएको हो । सम्झौता अनुसार क्यापिटलले कम्पनीलाई आइपीओ जारी गर्ने चरणमा पुर्याउन आवश्यक सेवा...


सिडीएस एण्ड क्लियरिङको वार्षिक शुल्क बुझाउने सम्बन्धी जरुरी सूचना

काठमाडौं। नेप्सेमा सुचिकृत कम्पनीहरुलाई सिडीएस एण्ड क्लियरिङ लिमिटेडले वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ। सिडीएसले शेयर, डिबेन्चर, म्युचुअल फन्ड, अग्राधिकार शेयर अभौतिकीकरण गराएका कम्पनीहरुलाई वार्षिक शुल्क बुझाउन आग्रह गरेको हो । सिडीएसका अनुसार धितोपत्र केन्दीय निक्षेप सेवा विनियमावली, २०६८...


शेयर बजारको अन्तिम १० मिनेटमा भएको खरिदब्रिक्रिले नेप्सेमा हलचल, ठूला लगानीकर्ताले चलखेल गरेको आरोप

काठमाडौं । शेयर बजारमा अन्तिममा एनआईसी एशियाको शेयर कारोबारले बजारमा केही फरक प्रतिशत देखिएको छ । इन्ट्रा डे कारोबारमा २०६६ सम्म पुगेर पुन घटेर २०१६ बिन्दुमा पुगेको छ ।। अन्तिम १० मिनेटमा एनआईसी एशिया बैंकको करिब १ हजार कित्ता...


लगानीकर्ताको हात खालि राखेको राष्ट्रिय बीमा कम्पनीको शेयरमा सर्वाधिक गिरावट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन ३४ अंकले बढेको शेयर बजार आज १६.४२ को अंकले बढेर २०३७ को बिन्दुमा कायम भएको छ । बुधबार शेयर बजारमा हरियाली छाएतापनि आज...


नेप्से १६ अंकले बढेर २ हजारको विन्दुमा उक्लियो, ५ अर्बको शेयर कारोबार

कठमाडौं। यो साता शेयर बजार सुधारको बाटोतर्फ गएको देखिन्छ। सरकार लगानीकर्ताको पक्षमा रहेको र पुँजी बजारको समग्र हितमा काम गर्ने अर्थमन्त्रीको घोषणासँगै विश्वस्त बनिरहेका लगानीकर्ता उत्साहित भएको देखिन्छ । स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा...


खप्तड लघुवित्तको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन ३४ अंकले बढेको शेयर बजार आज १६.४२ को अंकले बढेर २०३७ को बिन्दुमा कायम भएको छ । बुधबार शेयर बजारमा हरियाली छाएसँगै खप्तड...


शिवम सिमेन्ट्समा झुम्मिए लगानीकर्ता, अन्य कुुनको भयो सर्वाधिक कारोबार ?

काठमाडौं । आज नेप्से १६।४२ प्रतिशतले बढेको छ आज शिवम सिमेन्ट्सको शेयर सर्वाधिक खरिदबिक्रि भएको छ। आज कम्पनीको शेयर २८ करोड १७ लाख रुपैयाँ बराबरको शेयर दोस्रो बजारमा कारोबार भईरहेको छ। कम्पनीको शेयर दोस्रो बजारमा ५२७ रुपैयाँ ३० पैसामा...


शिवम सिमेन्ट्सको शेयर सर्वाधिक खरिद बिक्रिको लिस्टमा

काठमाडौं। आज पनि नेप्सेमा ३८।०४ प्रतिशतले बढेको छ ।यसअवधिमा आज शिव्म सिमेन्ट्सको शेयर सर्वाधिक खरिदबिक्रि भएको छ। आज कम्पनीको शेयर १८ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर दोस्रो बजारमा कारोबार भईरहेको छ। कम्पनीको शेयर दोस्रो बजारमा ५३४ रुपैयाँ ३०...


लगातार बृद्धि भएको शेयर बजार २ हजारको विन्दुमा उक्लियो

काठमाडौं। यो साता शेयर बजार सुधारको बाटोतर्फ गएको देखिन्छ। सरकार लगानीकर्ताको पक्षमा रहेको र पुँजी बजारको समग्र हितमा काम गर्ने अर्थमन्त्रीको घोषणासँगै विश्वस्त बनिरहेका लगानीकर्ता उत्साहित भएको देखिन्छ । स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा...


अर्थसमितिको निर्णयले पुँजिबजारमा पुराना ब्रोकर कम्पनीको एकाधिकार, तत्काल लाईसेन्स खोल्न न्यु स्टक ब्रोकर एशोसिएसनको माग

काठमाडौं। नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण र सञ्चालनको प्रक्रिया रोक्ने अर्थ समितिको निर्णय गलत भएको भन्दै न्यु स्टक ब्रोकर एशोसिएसन नेपालले अर्थ समितिलाई ज्ञापन पत्र बुझाएको छ ।नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाइसेन्स वितरणका लागि सर्वोच्च अदालतले...


दोभान हाइड्रोले करिब २३ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं । दोभान हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरको २२ लाख ८० हजार कित्ता शेयर जारी गर्ने भएको हो । कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन...


नेप्सेमा एक लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । कालिका लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्सेले संस्थाको १९ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ५ लाख ९४ हजार ४६३ दशमलव २८१६ कित्ता शेयर सूचीकृत भएको छ...