मर्जर प्रकृयालाई अन्तिम स्वीकृति दिन एनसीसी र कुमारी बैंकको मंसिर २५ गते विशेष साधारण सभा

काठमाडौं । एनसीसी र कुमारी बैंकले एकै दिन मंसिर २५ गते विशेष साधारण सभा बोलाएका छन् । एनसीसी र कुमारीले एक आपसमा मर्ज हुँदैछन् । दुवै बैंकले मुख्यरुपमा सोही प्रस्ताव राखेर विशेष सभा बोलाएका हुन् । सभामा सम्पति तथा...


एनसीसी बैंकले विशेष साधारण सभा प्रयोजनका लागि तोक्यो बुकक्लोजको मिति

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले विशेष साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तोकेको छ । बैंकको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले विशेष साधारण सभा प्रयोजनका लागि मंसिर १५ गते...


अजोड इन्स्योरेन्सको विशेष साधारण सभा आज

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आज हुदैछ ।कम्पनीको कात्तिक २० गते बसेको संचालक समितिको बैठकले सभा आज अर्थात मंसिर ९ गते, शुक्रबार लैनचौर बैङ्क्वेट, काठमाडौँमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । सभाले कुनै उपयुक्त...


ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्न अनुमति माग्दै बोर्डमा कात्तिक २० गते निवेदन दिएको हो । सेबोनबाट अनुमति पाएमा बैंकले १०००...


चिर्ख्वा हाइड्रोपावरले आइपीओ निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं । चिर्ख्वा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । कम्पनीले १२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति माग्दै कात्तिक १७ गते निवेदन पेश गरेको हो । बार्डबाट अनुमति पाएमा कम्पनीले अंकित...


पाँच हाइड्रोपावरले आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ५ कम्पनीलाई साधारणस शेयर (आइपीओ) निष्काशन गर्न अनुमति प्रदान गरेको छ । सेबोनले एसियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर लिमिटेड, सुपर मादी हाइउड्रोपावर, माया खोला हाइड्रोपावर र सुभम पावर लिमिटेडलाई आइपीअ‍ो जारी गर्न अनुमति...


नेप्सेमा बैंक अफ काठमाण्डूको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बैंक अफ काठमाण्डूको शेयरमूल्य समायोजन गरेको छ । बैंकले ६ प्रतिशत बोनस शेयर वितरण प्रयोजनका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । बैंकको शेयर कारोबार रोक्का हुनुभन्दा अघि...


नेप्सेद्धारा कुमारी बैंकको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कुमारी बैंक लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरमा जानको लागि सम्झौता गरेसँगै नेप्सेले यी दुवै कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको थियो । बैंकको मंसिर ६ गतेको...


झिनो अंकले बढ्यो नेप्से, कारोबारमा देखिएन उत्साह

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । दुईदिनयता सामान्य अंकले घट्न पुगेको नेप्से परिसूचक आज ११.५६ अंकले बढेर १९३३ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २३२ कम्पनीको २५ लाख ६९...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको अन्तिम कारोवार हुने दिन शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ११।५६ अंकले बढेर १९३३।५५ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएतापनि आज किसान लघुवित्तको शेयर मुल्य २।८९ प्रतिशतले सर्वाधिक...


आज यी कम्पनीका लगानीकर्ता सर्वाधिक कमाए, कुनले कति कमाए?

काठमाडौं । नेप्सेमा आज हरीयाली छाएको छ। आज नेप्से ११।५६ अंकले बढ्दा १९३३।५५ को विन्दुमा कायम भएको छ । आज घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ६।३८ प्रतिशतले बढेको छ। त्यस्तै, आरएमडिसी, शाईन रेसुङगा, साना...


लाभांश पाउन शाइन रेसुङ्गा बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । दुईदिनयता सामान्य अंकले घट्न पुगेको नेप्से परिसूचक ११.५६ अंकले बढेर १९३३ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से बढेपनि आज कारोबार भने ९२ करोडमा सीमित...


पहिलोपटक शेयर लगानीकर्ता संसद छिरे, चितवनबाट हरी ढकाल विजयी

काठमाडौं । आम शेयर लगानीकर्ताहरुको मर्म बुझन पहिलोपटक सांसद बनेर हरी ढकाल विजयी भएका छन् । चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालले ३१ हजार ३४४ मत ल्याई विजयी बनेका हुन् ।हरी ढकाल नेकपा एमालेका सूर्य...


कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता, मर्जरपछि २५ अर्ब ८५ करोडको चुक्ता पुँजि

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंकबीच मर्जरमा जाने अन्तिम सम्झौता भएको छ। दुई बैंक अन्तिम सम्झौता पत्रमा कुमारी बैंकको केन्द्रिय कार्यालय टंगालमा रहेको कार्यालयमा हस्ताक्षर गरेका छन् । दुबै संचालको सहमतीमा १ः१ को अनुपातको शेयर...


बाराही हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, आधा शेयरका लागि परेन आवेदन

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको हो । कम्पनीले बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नंं १,४ र ५ साविक कुश्मीसेरा, सर्कुवा...


श्री इन्भेष्टमेन्ट फाइनान्सले डाक्यो विशेष साधारण सभा, नयाँ संचालक समिति गठन गर्ने विशेष प्रस्ताव

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले विशेष सधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले सभा यहि मंसिर २३ गते कम्पनीको रजिष्टार्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको...


कुमारी बैंकले तोक्यो विशेष सभा प्रयोजनार्थ बुकक्लोजको मिति

काठमाडौं । कुमारी बैंक लिमिटेडले विशेष साधारण सभा प्रयोजनका लागि शेयर दाखिला खारेज बन्द गर्ने मिति तोकेको छ । बैंकले एनसीसी बैंकसँग मर्जरमा जाने विषयमा छलफल गर्न विशेष साधारण सभा बस्ने निर्णय गरेको छ । सोही विशेष सभा प्रयोजनका...


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।कम्पनीले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १३.३०...


युनाइटेड इदी मर्दीको लाभांश घोषणा, साधारण सभा र बुकक्लोजको मिति समेत तय

काठमाडौं । युनाइटेड इदि मार्दी एण्ड आर बि हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम...


नेपाल लाइफको बार्षिक साधारणसभा आज, लाभांश प्रस्ताव र अन्य एजेण्डा यस्ता छन्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारण सभा आज हुँदैछ । सभा बिहान ९ बज होटल भिगवा बीरगञ्ज पर्सामा हुँदैछ ।सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको १५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर...