कुमारी बैंकको लाभांश घोषणा, कति दिँदैछ नगद लाभांश ?
कुमारी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १२।५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वार्षिक साधारण सभामा...
प्रभु क्यापिटल र क्वेस्ट ईन्टरनेशनल कलेजबीच सम्झौता
काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र क्वेस्ट ईन्टरनेशनल कलेज बीच समझदारीपत्रमा सम्झौता सम्पन्न भएको छ । सम्झौतामा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकाली र क्वेस्ट ईन्टरनेशनल कलेजका बिबिए डाईरेक्टर ज्योति शेरचनले हस्ताक्षर गरेका हुन् । देशमा दक्ष व्यवस्थापकीय...
मेगा म्युचुअल फण्ड–१ को न्याभ घट्यो
काठमाडौं । मेगा क्यापिलट लिमिटेडको मेगा म्युचुअल फण्ड–१ ले चालु आर्थिक वर्ष भदौ मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विववरणअनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ । गत महिनाको मसान्तसम्ममा ८ रुपैयाँ ६४ पैसा रहेको...
सानिमा इक्वीटी फण्डको नगद लाभांश इकाईधनीको खातामा जम्मा
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको सानिमा इक्वीटी फण्डले आफ्ना इकाईधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ । फण्डले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कर सहित २२ प्रतिशतका दरले इकाईधनीलाई नगद लाभांश वितरण गरेकोमा उक्त लाभांश इकाईधनीको बैंक खातामा जम्मा...
रिलायबल नेपाल लाइफले डाक्यो पाँचौं साधारण सभा, आइपीओ निष्काशन मुख्य प्रस्ताव
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेनस लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १३ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक ६ गते लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ः३० बजे बस्ने निर्णय गरेको हो ।...
आशा लघुवित्तले पौन ८ लाख कित्ता शेयर बिक्री गर्ने, प्रतिकित्ता ३९५ रुपैयाँमा जो कोहीले खरिद गर्न पाउने
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले संस्थापक समूहको ७ लाख ८९ हजार ९०० कित्ता शेयर बिक्री गर्न लागेको हो । लघुवित्तले सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकेको...
नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बिहिबार शेयरबजार बन्द हुनुभन्दा अघि कायम २८४ रुपैयाँ २० पैसाका...
पिपुल्स हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । पिपुल्स हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको पिपुल्स हाइड्रोपावरको आइपीओमा अब असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । यसले भदौ ३१ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई...
दशैंअघि शेयर कारोबारको अन्तिम दिन १६ अंकले बढ्यो नेप्से, १२ उपसूचकमा छायो हरियाली
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात् दशैं विदाको कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको सुधार आएको छ । बैंकहरुको ब्याजदर घट्न सक्ने सम्भावनाले दुई–तिन दिनयता शेयरबजारमा सुधार देखिएको छ । आज नेप्से परिसूचक १६.२९ अंकले बढेर १८५३ विन्दुमा...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं ।आज विहिवारका दिन शेयर बजारमा हरियाली लागेको छ । आज नेप्से परिसुचक १६।२९ अंकले बढेर १८५३ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली लागेसंगै समालिङ पावर कम्पनीको ७।९४ प्रतिशतले शेयर घटेको छ । त्यस्तै, हिमालयन पावर...
अभियान लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से १६।२९ अंकले बढ्दा १८५३।७६ को विन्दुमा कायम भएको छ। आज अभियान लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।कम्पनीको शेयर ९।९८ प्रतिशतले बढेको छ । त्यस्तै, गुराँस लघुवित्त, समिट लघुवित्त, नबिल ब्यालेन्स फण्ड ३, जनउत्थान लघुवित्त, सिटिजन...
नेपाल इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको सुधार आएको छ । बैंकहरुको ब्याजदर घट्न सक्ने सम्भावनाले दुई–तिन दिनयता शेयरबजारमा सुधार देखिएको छ । आज नेप्से परिसूचक १६.२९ अंकले बढेर १८५३ विन्दुमा पुगेको छ । शेयरबजारमा सुधार देखिदा...
एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४औं वार्षिक साधारण सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठको अध्यक्षतामा होटल क्लासिक सिमरा, बारामा बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । उक्त सभाले अघिल्लो आर्थिक...
इष्टर्न हाइड्रोपावरले सर्वसाधारणका लागि असोज २८ गतेदेखि आइपीओ निष्काशन गर्ने
काठमाडौं । भर्खरै आयोजना प्रभावित स्थानीय बासिन्दका लागि आइपीअो निष्काशन गरेको इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणहरुका लागि पनि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले यहि असोज २८ गतेदेखि आइपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता...
आरम्भ चौतारी लघुवित्तको शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन पाउने
काठमाडौं । आरम्भ चौतारी लघुवित्त पित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिए पछि संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो । लघुवित्तले २९ हजार ७ सय ८० कित्ता...
लाभांश प्रस्तावसहित सिटिजन्स बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको असोज १२ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक ४ गते अमृतभोग, कालिकास्थान, दिल्लीबजार काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । उक्त...
नेपाल ल्यूव आयलको ३० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल ल्यूव आयलको ३० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । असोज २८ गते साधारण सभा बोलाएको कम्पनीले शुक्रबार असोज १४ गतेदखि २८ गतेसम्म बुक क्लोज गर्दैछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५...
दशैंअघि शेयर कारोबार गर्ने आज अन्तिम दिन
काठमाडौं । दशैंअघि सेयर कारोबार गर्ने आज अन्तिम दिन हो । असोज १ गतेदेखि लागु भएको व्यवस्था अनुसार शुक्रबार शेयर कारोबार नहुने भएको कारण आज अन्तिम दिन रहेको छ । आज अन्तिम कारोबार भएसँगै अब शेयर कारोबार दशैपछि मात्र...
एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा आज, १४ प्रतिशत लाभांश मुख्य प्रस्ताव
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४औं वार्षिक साधारण आज (असोज १३) गते बस्दैछ । कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा होटल क्लासिक सिमरा, बारामा बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट बस्नेछ । उक्त सभाले...
भुजुङ हाइड्रोपावरले पौने ६ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त
काठमाण्डौ । भुजुङ हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित दरको ५ लाख ८५ हजार कित्ता आइपीओ सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको...



















