नेप्सेमा थप दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का गरिदिएको छ । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंक लिमिटेड एकआपसमा मर्जरमा जानका लागि सम्झौता भएसँगै नेप्सेले यी दुई बैंकको शेयर कारोबार रोक्का गर्ने...


सिक्लेस हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, मेरो...


सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बाँडफाँड आज क्यापिटलकै कार्यालय नारायणचौर सम्पन्न भएको हो । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट १ करोड ७२ लाख ४४...


सिक्लेस हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै, साढे १४ लाखको हात खाली

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आइपीओ आज बिहान ९ बजे बाँडफाँड हुँदैछ । आइपीओ बाँडफाँड आज क्यापिटलकै कार्यालय नारायणचौर काठमाडौंमा बाँडफाँड हुने कम्पनीको बिक्री प्रबन्धक बिओके क्यापिटलले जानकारी दिएको छ। कम्पनीको आइपीओमा १६ गुणा बढीले आवेदन दिएका छन् । सिक्लेस...


सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सले मर्जरलाई अन्तिम रुप दिन आज बिशेष साधारण सभा बस्दै

काठमाडौं । एकआपसमा मर्जर सम्झौता गरेका सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले मर्जरलाई अन्तिम दिन आज बिशेष साधारण सभा बस्दैछ । यी दुवै कम्पनीको विशेष सधारण सभा छुटाछुटै स्थानमा आज बस्दैछ । दुवै कम्पनीहरुले डिडिए सकाएर मर्जर...


नेप्सेको तथ्यांक शुल्क वृद्धिसम्बन्धी खबरहरु भ्रामक रहेको बोर्डको स्पष्टोक्ति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेप्सेको तथ्यांक शुल्क वृद्धिसम्बन्धी खबरहरु भ्रामक रहेको भन्दै सपष्ट पारेको छ । बोर्डले एक विज्ञप्ती जारी गर्दै हालै केही अनलाइन सञ्चारमाध्यमहरुमा नेप्सेको तथ्यांकको शुल्क सम्बन्धमा बोर्डबाट ६ गुणासम्म वृद्धि गरी स्वीकृति गरेको भन्ने...


सिक्लेस हाइड्रोपावरको आइपीअ‍ो भोलि बिहान बाँडफाँड हुँदै, एक लाख बढीले शेयर पाउने

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आइपीओ भोलि (असोज ११ गते) बिहान ९ बजे बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडका अनुसार आइपीओ बाँडफाँड क्यापिटलकै कार्यालय नारायणचौर काठमाडौंमा बाँडफाँड हुनेछ । कम्पनीको आइपीओमा १६ गुणा बढीले आवेदन दिएका छन् ।...


आज शेयर कारोेवार नहुुने

काठमाडौं । हिन्दुहरुको महान् चाड बडाँदशै आजदेखि सुरु भएको छ ।घटस्थापनाको सुरुवातसँगै दशै सबै नेपालीहरुको घर आँगनामा भित्रिएको छ । घटस्थापनाको दिन आज सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ । सार्वजनिक बिदाको कारण आज शेयर कारोवार नहुुने भएको हो...


आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने

काठमाडौं। आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ‘वे टु लिस्टिङ’ सेवा अन्तर्गत आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले ‘वे टु लिस्टिङ’ सेवा प्रदान गर्ने गरी कुमारी क्यापिटल लिमिटेडसँग सम्झौता...


एनआईबिएल प्रगति फण्डद्धारा नगद लाभांश वितरण

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले नगद लाभांश वितरण गरेका छन् । फण्डले आर्थिक वर्ष २०७८र७९ को लागि इकाईधनीहरूलाई ४ दशमलव २० प्रतिशतका दरले नगद लाभांश वितरण गरेको हो । उक्त नगद लाभांश आइतवार देखि...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारमा उच्च अंकले ओरालो लागेको छ । आज शेयर बजार २३।८३ अंकले घटेर १८१५।१३ को विन्दुमा कायम भएको छ । शेयर बजार घट्दा तेहथुम पावर कम्पनीको ७।९० प्रतिशतले सबैभन्दा बढी शेयर मूल्य...


उतारचढावकाबीच शेयरबजारमा दोहोरो अंकको गिरावट, सबै सूचक राताम्य

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । केही दिनयता उतारचढाव देखिएको शेयरबजार आज २३.८३ अंकले घटेर नेप्से इन्डेक्स १८१५ मा झरेको छ । बैंकहरुको ब्याजदर परिवर्तनसँगै शेयरबजारमा उतारचढाव देखिएको छ । गत साता बैंकहरुले...


पहिलो दिनमै अभियान लघुवित्तको शेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारमा उच्च अंकले ओरालो लागेको छ । आज शेयर बजार २३।८३ अंकले घटेर १८१५।१३ को विन्दुमा कायम भएको छ । शेयर बजारमा ओरालो लागेता भएपनि अभियान लघुवित्तको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको...


बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आइतबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो साता उतारचढावकाबीच उच्च अंकले घट्न पुगेको नेप्से परिसूचक आज २३.८३ अंकले घटेर १८१५ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूचक घटेसँगै शेयरबजारमा आज एक...


बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई)को लाभांश घोषणा, कुनले कति दिदैछ ?

काठमाडौं । बोटलर्स नेपालको दुवै कम्पनीले लाभांश घोषणा गरेका छन् । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश घोषणा गरेका हुन् । बोटलर्स नेपाल लिमिटेडको असोज ६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को...


अभियान लघुवित्तको शेयर आजदेखि कारोबारमा, कतिमा खुल्यो ?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आजदेखि कारोबारमा आएको छ । कम्पनीको आइपीओ शुक्रबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो । लघुवित्तको शेयर ३१६ रुपैयाँमा खुलेको छ । यो समाचार तयार पार्दासम्म संस्थाको शेयर १.९९ प्रतिशत...


केबिएल सेक्युरिटिजले डाक्यो विशेष साधारण सभा, ब्रोकर लाइसेन्सको लागि पुँजी बृद्धि गर्ने मुख्य प्रस्ताव

काठमाडौं । कुमारी बैंकद्धारा संचालित केबिएल सेक्युरिटिजले विशेष साधारण सभा आह्वान गरेको छ । असोज ५ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सेक्युरिटिजले ब्रोकर लाइसेन्स प्राप्त गर्न पुँजीबृद्धि आवश्यक रहेकाले सोही प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको...


रुरु जलविद्युत कम्पनीद्धारा १० प्रतिशत लाभांश घोषणा, बुकक्लोज कहिले ?

काठमाडौं । रुरु जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको असोज ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने भएको हो...


लाइसेन्सको नाममा करिब ४० अर्ब जाम हुँदै, १० अर्ब रुपैयाँ ब्लाक मनिमा रुपान्तरणपछि के होला अर्थतन्त्रमा प्रभाव

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो साता बैंकको ब्याज महंगो भएको र उत्पादनशिल क्षेत्रमा लगानी गर्न छोडेर बैंकमा रकम जम्मा गर्ने अवस्था आएको प्रतिक्रिया दिएका छन् । तर, अर्थमन्त्रीको यो भनाई अर्थतन्त्रको लागि खासै अर्थ राख्दैन । अर्थमन्त्रालय मातहत...


हाथवे इन्भेष्टमेन्ट नेपालद्धारा लाभांश दिने घोषणा

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले १०% लाभांश दिने घोषणा गरेको छ ।कम्पनीको (असोज ४ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १०% नगद लाभांश दिने प्रस्ताव गरेको हो । यस्तै, यसले असोज २८ गते साधारण सभा...