सिक्लेस हाइड्रोपावरको आइपीओमा साढे १५ लाखको आवेदन
काठमाडौं । सिक्लेस हाइड्रोपावरको आइपीओमा १५ लाख ४० हजार जनाको आवेदन परेको छ । अन्तिम दिनसम्म कम्पनीको आइपीओमा एक करोड ७३ लाख कित्ताका लागि एक अर्ब ७३ करोड रुपैयाँको आवेदन परेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११...
भोलि शेयर बजार बन्द हुने
काठमाडौं । नेपाल स्टक स्कसचेन्च लिमिटेड (नेप्से) भोलि बन्द हुने भएको छ । भोली अर्थात असोज ३ गते सविधान दिवस भएकाले सरकारले सार्वजनिक बिदा दिने गरेको हो । सार्वजनिक बिदा भएसँगै शेयर बजार स्वत बन्द हुने भएको छ ।...
२२ प्रतिशत लाभांश वितरणका लागि सानिमा इक्वीटी फण्डले तोक्यो बुकक्लोजको मिति
काठमाडौं । सानिमा इक्वीटी फण्डको लाभांश वितरण प्रयोजनार्थ बुकक्लोजको मिति तय भएको छ । सानिमा क्यापिटल लिमिटेडको भदौ २७ गते बसेको संचालक समितिको बैठकले सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्वीटी फण्डले बुकक्लोजको मिति तोकेको हो । फण्डले आर्थिक...
नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन, मंगलबार कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले १४.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै आज नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले सो प्रतिशत बोनस शेयर वितरण...
बैंकहरुको ब्याजदर बढेसँगै शेयरबजारमा ३३ अंकको गिरावट, हाइड्रोपावर सूचक सर्वाधिक खस्कियो
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा ३३.९७ अंकको गिरावट आएको छ । असोज १ गतेदेखि लागू हुनेगरी बैंकहरुले धमाधम ब्याजदर बढाएसँगै आज शेयरमार्केटमा ३३ अंकको गिरावट आएको हो । साथै आज नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आजदेखि नयाँ ब्रोकरहरुको लाइसेन्स...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसुचक ३५।२५ अंकले घटेर १८७५।१२ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै बलेफि हाइड्रोपावरको ७।८५ प्रतिशतले सर्वाधिक गुमाएको छ । त्यस्तै,...
बैंकमा झुम्मिए लगानीकर्ता, आइतबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल धितोपत्र बोर्डले आजदेखि नयाँ ब्रोकर लाइसेन्स र तीनवटा एक्सचेञ्जको लाइसेन्स पनि खुला गरेको छ । नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स खोलेपछि शेयरबजार बढ्ने संकेत गरेका...
शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनले कति ?
काठमाडौं । शेयर बजार ओरालो लाग्दा आज १३ कम्पनीको शेयर मात्रै सुधार देखिएको छ। बैंकको ब्याजदर बढेको प्रवाह दोस्रो बजारमा प्रत्यक्ष देखिएको छ। साताको पहिलो कारोबारको दिन ग्लोबल आइएमई स्किम १ को ईकाइमूल्य ५।३५ प्रतिशतले बढेको छ । त्यस्तै,...
लाभांश घोषणापछि नेपाल लाइफको सर्वाधिक २ करोड ३३ लाख रुपैयाँ माथिको कारोबार
काठमाडौं । साताको पहिलो दिन शेयबजारमा नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । कम्पनीले शुक्रबार १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु सो कम्पनीको शेयर किन्न होम्मिएका हुन् । यो समाचार तयार पार्दासम्म...
नेप्सेमा दुई लघुवित्तको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको शेयर कारोबार रोक्का गरिदिएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभिन वा मर्जरमा जाने सम्झौता भएसँगै नेप्सले यी दुई संस्थाको शेयर कारोबार रोक्का...
ङादी ग्रुप पावरको अवतरित हकप्रद आजदेखि लिलामीमा
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आज (असोज २ गते)देखि अवतरित हकप्रद शेयर बोलकबोल माध्यमद्धारा बिक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको नबिकेको १२ लाख ५७ हजार २९० कित्ता शेयर यहि असोज २ गतेबाट बोलकबोलमार्फत बिक्री गर्न लागेको हो...
मिर्मिरे लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत पुष २९ गते सम्पन्न ११औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा...
सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आज (असोज २ गते) बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका...
सेबोनद्धारा नयाँ ब्रोकर लाइसेन्स खुल्ला, नेप्सेमा सुधारका लागि ऐतिहासिक कदम
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज नयाँ ब्रोकर लाइसेन्स खुल्ला गरेको छ । आज सार्वजनिक सूचनामार्फत ३० दिनभित्र ब्रोकर लाइसेन्स तथा शेयर दलाल सम्बन्धी काम गर्न इच्छुक संस्थालाई प्रस्ताव आह्वान गरिएको छ । यसअघि बोर्डको नियमावली स्वीकृत...
लगानीकर्ताको भविष्य झनै संकटमा !, अघि बढ्यो छ अर्बको घोटाला काण्ड
समाचार विश्लेषण काठमाडौं । हाल नेप्सेमा सूचिकृत कम्पनीहरुको कूल बजार पुँजि करण देशको कूल ग्राहस्थ उत्पादन नजिकै पुगिसकेको छ । गत वर्ष तत्कालिन अर्थमन्त्री विष्णु पौडेलको पालामा बेलुन जसरी फुलाउँला देशको कूल ग्राहस्थ उत्पादन भन्दा पुँजि बजार ठूलो हुन...
तीन वटा एक्सचेन्जको लाइसेन्स खुलाउने धितोपत्र बोर्डको निर्णय, दुई वटा कमोडिटी र एक वटा स्टक एक्सचेन्जको लाइसेन्स खुल्ला
काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन एक्सचेन्जको लाइसेन्स वितरण गर्न लाईसेन्स खुलाउने निर्णय गरेको छ । बोर्डले आज सार्वजनिक सूचनामार्फत दुई वटा बस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) र एक वटा धितोपत्र बजार (स्टक एक्सचेन्ज) सञ्चालन गर्न प्रस्ताव आह्वान गरेको...
१५ प्रतिशत लाभांश घोषणा गरेको नेपाल लाइफको यस्तो छ लाभांश इतिहास, कुन वर्षमा कति बाँड्यो ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुमा सबैभन्दा पुरानो र अब्बल मानिने नेपाल लाइफ इन्स्योरेन्सले विगतका वर्षहरुमा आफ्ना शेयरधनीहरुलाई राम्रो प्रतिफल वितरण गर्दै आइरहेको छ । कम्पनीले आर्थिक वर्ष २०६८।७९ मा आफ्ना शेयरधनीहरुलाई ५६.३१ प्रतिशत बोनस शेयर र ७० प्रतिशत नगद...
लाभांश घोषणा गरेका तीन जीवन बीमा कम्पनीको यस्तो छ लाभांश इतिहास, कुनले कति दिए ? (तथ्याङ्कसहित)
काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्न सुरु गरेका छन् । लाभांश घोषणा सिजन सुरु भएसँगै १० वटा म्युचुअल फण्ड र एक हाइड्रोपावर कम्पनीले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । म्युचुअल फण्डहरुसँगै यता जीवन बीमा कम्पनीहरुले समेत...
अब असोजबाट साताको पाँच दिनमात्रै शेयर कारोबार हुने, शुक्रबार नहुने
काठमाडौं । अब असोजबाट साताको पाँच दिनमात्रै शेयर कारोबार हुने भएको छ। बोर्डले यसअघि नै असोजको पहिलो सातादेखि शुक्रबार शेयर कारोबार नहुने निर्णय गरिसकेको छ । उक्त निर्णय बमोजिम नेप्सेले असोजको पहिलो साता कारोबार नहुने सूचना मार्फत जानकारी गराएको...
दोहोरो अंकले घट्यो शेयरबजार, १२ उपसूचक राताम्य हुँदा कारोबार ९० करोडमा सीमित
काठमाडौं । शुक्रबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन ५७ अंकले घटेको नेप्से परिसूचक आज १४.१० अंकले घटेर १९१० को विन्दुमा कायम हुन पुगेको छ । नेपाल बैंकर्स संघको बसेको कार्यसमितिको बैठकले बैंकहरुले नेपाल राष्ट्र बैंकको...


















