एनआइसी एशिया बैंकको खुद नाफा साढे ४ अर्ब पुग्यो, अधिकांश सूचकमा चमत्कारिक सुधार
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले खुद नाफामा आकर्षक सुधार गर्न सफल भएको छ । गत आवको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ५२...
पिपुल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । पिपुल्स पावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको कम्पनीको उक्त आइपीओमा आज (साउन ५) गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आफ्नो...
विकास बैंकहरुको खुद मुनाफा साढे ५ अर्बमाथि, कुनको कति?
काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को जेठसम्ममा साढे ५ अर्ब बढी खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा कामना सेवा विकास बैंकको नाफा उल्लेख छैन् । यद्यपि ७ विकास बैंकले...
आइएमई जनरल इन्स्योरेन्स र एचआइडीसिएलको बोनस सेयर सूचीकृत
काठमाडौं । नेप्सेमा आइएमई जनरलर र एचआइडीसिएलको बोनस सेयर सूचीकृत भएको छ । आइएमई जनरल इन्स्योरेन्सको ७ प्रतिशत बोनस सेयर बापतको ८ लाख १० हजार ३१०।२० कित्ता बोनस नेप्सेमा सूचीकृत भएको छ । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको ८ प्रतिशत...
३१ कम्पनीहरुको शेयर कारोबार रोक्का, बीमा कम्पनीहरुको सबैभन्दा धेरै
काठमाडौं । एक आपसमा मर्जरमा जाने विभिन्न ३१ कम्पनीहरुको नेप्सेमा शेयर कारोबार रोक्का भएको छ । नेप्सेमा सूचीकृत १७ बीमा कम्पनी, ६ वाणिज्य बैंक, ५ माइक्रोफाइनान्स, १ फाइनान्स कम्पनी, दुई जलविद्युत कम्पनीको कारोबार रोक्का गरिएको छ। शेयर कारोबार रोक्कामा...
नेप्से परिसूचकमा सामान्य सुधार आँउदा आज यी कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । शेयर बजारमा सामान्य सुधार आँउदा १११ कम्पनीको शेयर मूल्य घटेको छ। लक्ष्मी इक्विटी फण्डका इकाइधनीले आज सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर ६।३३ प्रतिशतले घटेको छ । त्यस्तै, इमजीङ नेपाल, स्रागिला डेभलपमेन्ट बैंकको डिभेञ्चर ८७, बिओको...
नेप्सेमा झिनो अंकको सुधार, हाइड्रोपावरसहित ५ उपसूचक घट्दा कारोबार खुम्चियो
काठमाडौं । चालु आर्थिक वर्षको चारदिनयता शेयरबजारमा क्रमिक सुधार देखिएको छ । पछिल्लो समय घट्दै आइरहेको शेयरबजार चालु आर्थिक वर्षमा केही सुधार देखिएको हो । आज नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५० को विन्दुमा कायम भएको छ । तर...
आज यी कम्पनी लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । शेयर बजारमा सामान्य सुधार आँउदा ९६ कम्पनीको शेयर मूल्य बढेको छ।मल्टिप्रपोज फाइनान्सका लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ५।६९ प्रतिशतले बढेको छ। त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट्स, नेपाल इन्स्योरेन्स, गुर्खाज फाइनान्स, जानकी फाइनान्स,...
यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५० को विन्दुमा कायम भएको छ । चालु आर्थिक वर्षमा शेयरबजारमा क्रमिक सुधार देखिएको छ । तर पनि कारोबार खासै...
अपर स्याङ्गे हाइड्रोपावरले आइपीओ जारी गर्न बोर्डसँग माग्यो अनुमति
काठमाण्डौं । अपर स्याङ्गे हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपिओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा गत असार ३१ निवेदन दिएको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड ७० लाख...
बुकबिल्डिङमार्फत आइपीओ निष्काशन गर्न सवोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बोर्डमा दियो निवेदन
काठमाडौं । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । यी दुवै कम्पनीले बुक बिल्डिङमार्फत आइपीओ जारी गर्न अनुमति माग्दै बोर्डमा निवेदन दिएका हुन् । सर्वोत्तमले असार २८ र रिलायन्सले...
सरकारले शेयरबजारबाट पाउने पुँजीगत लाभकर ४ अर्ब ४ करोड रुपैयाँ घट्यो
काठमाडौं । सरकारले लिने पुँजीगत लाभकर ३० प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा राज्यले पुँजी बजारबाट पाउने पुँजीगत लाभकर ४ अर्ब ४ करोड रुपैयाँले घटेको हो । गत आर्थिक वर्ष २०७८।०७९ मा सरकारले पुँजी बजारबाट...
बोर्डका अध्यक्ष हमालसहितको टोलीद्धारा भारतीय पुँजीबजारको अध्ययन भ्रमण, नेपालको पुँजीबजारको विकास र सन्तुलनमा सघाउ पुग्ने अपेक्षा
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालसहितको टोलीले भारतीय पुँजीबजारको अध्ययन भ्रमण गरेका छन् । भारतीय पुँजीबजारको नियामक निकाय सेक्युरिटि एक्सचेञ्ज बोर्ड अफ इण्डिया (सेबी) को निमन्त्रणा स्वीकार्दै सेबोनका अध्यक्ष हमालको नेतृत्वमा कायम मुकायम कार्यकारी निर्देशक मुक्तिनाथ...
आदर्श लघुवित्तको शेयर आजपनि कारोबारमा आएन
काठमाडौं । आदर्श लघुवित्तको शेयर आजपनि कारोबारमा आउन सकेन । सोमबार सूचीकृत भएको संस्थाको शेयर मंगलबारदेखि कारोबारमा आउनुपर्नेमा सो दिन प्रि–ओपनिङ्ग सेसनमा शेयर म्याचिङ नभएको कारण कारोबारमा आएको थिएन । आज पनि लघुवित्तको शेयर प्रि–ओपनिङ्ग सेसनमा म्याचिङ्ग हुन नसक्दा...
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर विक्रिमा
काठमाण्डौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । कम्पनीका संस्थापक शेयरधनी बसन्त प्रसाद जोशीको स्वामित्वमा...
नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको बैंकको ऋणपत्रमा आज (साउन ४ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । बैंकले ५ वर्षे अवधिको...
लगानीको अवसर: ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको उक्त फण्डको इकाईका लागि आज (साउन ४ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ...
साउन १३ देखि सयपत्री हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने
काठमाडौं । भर्खरै आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ निष्काशन गरी बाँडफाँड सम्पन्न गरेको सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले साउन १३ गतेदेखि सर्वसाधारणहरुका लागि आइपीओ जारी गर्न लागेको हो...
श्वेत गंगा हाइड्रोपावरको आइपीओ आजदेखि निष्काशन
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज (साउन ४ गते)देखि साधारण शेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणहरुका लागि आइपीओ जारी गरेको हो । श्वेत गंगा हाइड्रोपावरले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको...
एभरेष्ट बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो स्वीकृति
काठमाडौं । एरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ । बोर्डले एभरेष्ट बैंकलार्य २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न स्वीकृति दिएको हो । बैंकले २ अर्ब रूपैयाँ बराबरको...




















