शेयर बजारमा हरीयाली छाँउदा दुई लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । शेयर बजारमा सुधार आँउदा आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सामुदायि लघुवित्त र उपकार लघुवित्त शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । त्यस्तै, बलेफी हाईड्रोपावर, कालिका लघुवित्त, तेह्रथुम...
लगातार ओरालो लागेको नेप्से ६० अंकले उचालियो, १३ उपसूचकमा हरियाली छाउँदा कारोबारमा सामान्य सुधार
काठमाडौं । बजेट घोषणापछि लगातार ओरालो लागेको शेयरबजारमा आज सुधार देखिएको छ । नेप्से परिसूचक आज ६०.२२ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसूचक नै आज चम्किएको छ । सबै समूहमा हरियाली छाउँदा...
एकाएक हरियाली छाएको शेयरबजारमा आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । लामो समय अन्तरालपछि शेयरबजारमा आज हरियाली छाएको छ । बजेट घोषणालगत्तै उच्च अंकले घट्न पुगेको पुँजीबजार आज ६० अंकले बढ्न पुगेको छ । पुँजीबजारको नियमक निकाय नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्वसवको अवसरमा धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार...
पुँजी बजार अध्ययन समितिले तयार गरेको प्रतिवेदन मौद्रिक नीति निर्माणमा सघाउ पुग्ने अर्थमन्त्रीको अपेक्षा
काठमाडौं । पुँजी बजारको बर्तमान अवस्थाका बारेमा अध्ययन गर्न एक समिति गठन भएको अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले जानकारी दिनुभएको छ । धितोपत्र बोर्डको ३० औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले सो बारेमा जानरकाी दिएका हुन् । ‘पुँजीबजारमा देखिएका विविध समस्याहरुलाई...
रिलायबल नेपाल लाइफमा पाँच संचालक निर्विरोध निर्वाचित
काठमाडौं । रिलायबल नेपाल लाइफको चौथौ बार्षिक साधारणसभाले पाँच संचालक निर्विरोध निर्वाचित गरेको छ। सभाले संस्थापक शेयरधनीतर्फ चार र स्वतन्त्र एक जना गरि पाँतच जना निर्विरोध निर्वाचित गरेको हो । सभाले संस्थापक शेयरधनी समुहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्वहरुमा अन्जु...
मौद्रिक नीतिमा शेयर बजारका लगानीकर्ताहरूको गुनासो सम्बोधन गर्नेछौ: अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिमा शेयर बजारका लगानीकर्ताहरूको गुनासो सम्बोधन गर्न जरुरी रहेको बताएका छन्। नेपाल धितोपत्र बोर्ड स्थापनाको ३० औँ वार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले शेयर बजारको सुधारका कामहरु भईरहेको बताएका छन्। आफू धितोपत्र बोर्डको स्वायत्तताको...
बुक बिल्डिङ विधि पारदर्शी एवम् दिगो रूपमा बजार माझ ल्याउने छौः अध्यक्ष रमेशकुमार हमाल
काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लामो समयदेखि प्रकृया रोकिएको बुक बिल्डिङ विधि पारदर्शी एवम् दिगो रूपमा बजार माझ ल्याउने बताएका छन । बोर्डको ३०औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै हमालले बुक बिल्डिङ विधि पारदर्शी एवम् दिगो रूपमा बजार माझ...
लगानीकर्ताहरूले भोगेको समस्या समाधान गर्न सकारात्मक छौः अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताहरूले भोगेको समस्या समाधान गर्न सकारात्मक भएको बताएका छन्। नेपाल धितोपत्र बोर्ड स्थापनाको ३०औं वार्षिकोत्सवको अवसरमा बोर्डका अध्यक्ष हमालले लगानीकर्ताहरूले भोगेको समस्या समाधान गर्न लागिपर्ने बताएका हुन्। अध्यक्ष हमालले लगानीकर्ताहरूले मनोबल...
पुँजिबजारको समस्या सामाधान गर्न चार सदस्यीय सुझाव समिति गठन
काठमाडौं । पुँजिबजारको समस्या समाधान गर्न चार सदस्यीय सुझाव समिति गठन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड स्थापनाको ३०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो बताएका हुन् । पुँजिबजारको समस्या समाधानको लागि अर्थमन्त्रलय सधै सकारात्मक...
करिब ढाई वर्षपछि आँधीखोला लघुवित्तको शेयर कारोबारमा आउने
काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबारमा आउने भएको छ । संस्थाले शेयर कारोबार फुकुवाको लागि अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार संस्थाको शेयर कारोबार फुकुवा गर्नको लागि अनुमति दिदै पत्र पठाएको थियो । स्रोतका...
समृद्धि फाइनान्सलाई हकप्रद शेयर बेच्नै समस्या, अवतरित हकप्रद असार १ गतेदेखि पुनः लिलामीमा ल्याउँदै
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर असार १ गते लिलामी ल्याउने भएको छ । कम्पनीले संस्थापक समूहको नबिकेको हकप्रद शेयर पुनः लिलामीमार्फत बिक्री गर्ने भएको हो । कम्पनीले गत फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म संस्थापक...
बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओमा आवेदन दिने आज (जेठ २५ गते) अन्तिम दिन रहेको छ । जेठ २० गतेदेखि सर्वसाधारणहरुमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको उक्त आइपीओमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन पाइनेछ ।...
एनआईसी एशिया फ्लेक्सी क्याप फण्डमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया क्यापिटलले जेठ १९ गते बिहीबार देखि फण्ड निष्काशन तथा बिक्री खुला गरेको फ्लेक्सी क्याप फण्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। क्यापिटलका सिईओ रमेन्द्र रायमाझीले माग भन्दा बढी आवेदन परेकाले आइपीओ आज कार्यालय अवधि...
एनआईसी एशिया फ्लेक्सी क्याप फण्डमा माग भन्दा बढीको आवेदन
काठमाडौं । एनआईसी एशिया क्यापिटलले जेठ १९ गते बिहीबार देखि फण्ड निष्काशन तथा बिक्री खुला गरेको फ्लेक्सी क्याप फण्डमा चार दिनमै माग भन्दा बढीको आवेदन परेको छ । क्यापिटलका सिईओ रमेन्द्र रायमाझीले माग भन्दा बढी आवेदन परेकाले आइपीओ भोलि...
विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा १५ लाख बढीको आवेदन
काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा १ करोड ८५ लाख २ हजार ६९० कित्ताका लागि आवेदन परेको छ । आज साँझ ५ः३२ बजेसम्ममा १५ लाख ४१ हजार ८३७ जना सर्वसाधारण आवेदकले उक्त आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणका लागि १३...
लिमिटेड कम्पनीले ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत शेयर सर्वसाधरणलाई दिनुपर्छ : चेम्बर अध्यक्ष मल्ल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत सेयर सर्वसाधरण लगानीकर्तालाई निकास गर्नुपर्ने बताएका छन् । अर्थमन्त्रालय अन्र्तगतको राजस्व परामर्श समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले...
हिमालयन बैंकको शेयरमा नकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताहरुले आज सर्वाधिक गुमाए
काठमाडौं । आज शेयरबजारमा ४५ अंकले घट्न पुगेको छ । बजेट घोषणापछि शेयरबजार बढ्ने आँकलन गरेका लगानीकर्ताहरु पछिल्लो केही दिनयता झनै निराश बन्न पुगेका छन् । पुँजीबजारको अवस्था झनै खस्किँदै गएको अवस्थामा यस्को सुधारका निमित्त केही दिनयता लगानीकर्ताहरु खटिइरहेका...
दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं । आज शेयरबजारमा ४५ अंकको पहिरो गएको छ । सरकराले पुँजीबजार सुधारको लागि गहकिलो नीति ल्याउन नसकेको र तीन वर्षभन्दा अघिको कुरा अझैसम्म पनि नगरेको भन्दै लगानीकर्ताहरु आन्दोलमा उत्रिएका छन् । लगानीकर्ताहरुले पुँजीबजार सुधारका माग राख्दै विभिन्न खालका...
शेयरबजारमा उच्च गिरावट, नेप्से ४५ अंकले घटेर २ हजारको विन्दुमा, १३ उपसूचक राताम्य
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजार उच्च अंकले घट्न पुगेको छ । बजेट घोषणापछि लगातार घटेको नेप्से परिसूचक आज ४५.५९ अंकले घट्न पुगेको हो । लगानीकर्ताहरुले पुँजीबजार सुधारका माग राख्दै विभिन्न खालका आन्दोलन, जुलुस निकालेपनि शेयरबजार घट्ने क्रम...
एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजार उच्च अंकले घट्न पुगेको छ । बजेट घोषणापछि लगातार घटेको नेप्से परिसूचक आज ४७ अंकले घट्न पुगेको हो । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता अभाव र बजेट घोषणामा पुँजीबजार सुधारका लागि...

















