नेप्सेमा दिनभर उतार चढाव, ६६ अंकले बढेको नेप्से २ अंकले बढेर कारोबार बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज दिनभर उतार चढावका बीचमा कारोबार भयो । शेयर बजारमा उतार चढाव हुनु यसको नियम नै हो । कारोबार सुरु भएको ५ मिनेटै ६६ अंकले बढेको नेप्से त्यसपछि लगातार घट्ने र बढ्ने क्रम जारी...


बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक खरिदबिक्री भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा झिनो अंकको बृद्धि...


एचआइडिसिएलको अवतरित हकप्रद शेयर लिलाम बढाबढ गरि आजदेखि बिक्रीमा, कसरी दिने आवेदन ?

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले संस्थापक तथा सर्वसाधारण समूहको अवतरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा आजदेखि बिक्रीमा ल्याएको छ । कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा माग...


नेप्सेमा रुरु जलविद्युतको १०% बोनशपछिको शेयरमूल्य समायोजन

काठमाडौं । नेप्सेमा रुरु जलविद्युत परियोजनाको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुधबार बुकक्लोज गरेसँगै आज नेप्सेमा कम्पनीको शेयरमूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम १३२७ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणका...


‘एनएमबि सरल बचत फण्ड इ’ को इकाई बाँडफाँड

काठमाडौं । एनएमबि म्युचुुअल फण्ड अन्तर्गत संचालन हुने ‘एनएमबि सरल बचत फण्ड ई’ को इकाई बाडफाट भएकोे छ । फण्डले ४ करोड इकाई भदौ १७ गतेदेखि २१ गतेसम्म निष्कासन गरेको थियो । यस खुलामुखी योजना अन्तर्गत तोेकिएको अवधि भित्र...


एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद असोज २५ गतेदेखि बिक्री खुल्ला

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हदप्रश शेयर निष्काशन गर्ने भएको छ बैंकले असाजे २५ गतेदेखि हकप्रद निष्काशन तथा बिक्री गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४...


कुमारी बैंकद्धारा शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध

काठमाडौं । कुमारी बैंकले आफ्ना शेयरधनीहरुलाई पुरानो नगद लाभाश लिन अनुरोध गरेको छ । बैंकले प्राप्ती गरेको साविक बेस्टर्न डेभलपमेण्ट बैंक, नमस्ते वित्तीय संस्था लिमिटेड र पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडको बार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश लिन आग्रह...


आन्दोलनको मैदानबाटै सेटिङमा बढाइयो शेयर मूल्य ! बेलुन जसरी फुलाउने प्रयासले नवप्रवेशी र साना लगानीकर्ताहरु जोखिममा

काठमाडौं । लगातार घटिरहेको शेयर मूल्यमा यो साताको पछिल्लो दुई दिन नाटकीय रुपमा मूल्य बढेको छ । ठूलो लगानीकर्ताहरुले शेयर बजारमा चलेखल गरेर अस्वाभिक रुपमा मूल्य बढाएपछि नव प्रवेशी र साना लगानीकर्ताहरु नराम्ररी फस्ने जोखिम बढेको छ । रोचक...


सानिमा बैंकद्धारा बोनस शेयर र नगद लाभांश प्रस्ताव

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंकको बुधबार साँझ बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको...


२० कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेच भएको छ । नेप्से १०४.८८ अकंले बढ्दा ६ अर्ब १७ करोड माथिको कारोबार भएको हो । आज प्रिमियर इन्स्योरेन्स, बेस्ट फाइनान्स,...


नेप्सेमा १०४ अंकको उछाल, कारोबार ६ अर्बमा सीमित

काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा आज भारी उछाल देखिएको छ । मंगलबार दिनभरीको उतारचढावका बीच १३ अंकले बढेको नेप्से बुधबार १ सयभन्दा बढी अंकले बढेको हो ।राष्ट्र बैंकले बैंकहरुको ब्याजदरमा हस्तक्षेप गरेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको...


बुधबार सर्वाधिक खरिदबिक्री भएका टप १० कम्पनी

काठमाडौं । बुधबार नेप्सेमा सूचिकृत २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९३ लाख १५७ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा हरियाली छाएको छ । नेप्से परिसूचक उच्च...


कोरियामा नेपालीहरुद्धारा शेयर बजार सुधारको माग गर्दै प्रदर्शन

काठमाडौं । कोरियामा रहेका नेपाली लगानीकर्ताहरुले नेपालको शेयर बजारको सुधारको माग गर्दै नेपाली दूतावास अगाडी प्रदर्शन गरेका छन् । नेपालको स्टक मार्केट नेप्सेमा गत साता उच्च अंकले शेयरमूल्य घटेपछि कोरियामा रहेका नेपालीहरुले प्रदर्शन गरेका हुन् । ‘लगानीकर्ताको हित विपरित...


एचआइडिसिएलको अवतरित हकप्रद शेयर लिलाम बढाबढ गरि बिक्रीमा

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले संस्थापक तथा सर्वसाधारण समूहको अवतरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा ल्याएको छ । कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा माग अनुसारको...


४० प्रतिशत नगद लाभांश पारित गर्न सिद्धार्थ क्यापिटलले डाक्यो वार्षिक साधारण सभा

काठमाडौं । सिद्धार्थ क्यापिटलले १० औं वार्षिक साधारण सभा आह्वान गरको छ । कम्पनीले सभा असोज १८ गते गर्ने भएको हो । कम्पनीको भदौ १७ गते बिहिबार बसेको संचालक समितिको १४५ औं बैठकले कम्पनीको १० औं वार्षिक साधारण सभा...


एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर पुनः लिलामीमा

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले एक सूचना जारी गर्दै एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त, सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट र आरएमडिसि लघुवित्तको संस्थापक शेयर आजदेखि पुनः लिलामीमा...


एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि–५० को लाभांश असोज ६ र ७ गतेदेखि हितग्राही खातामा

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीले लाभांश वितरण गर्ने भएको छ । यी दुई फण्डले आर्थिक वर्ष २०७७।०७८ को लागि इकाईधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । एनएमबि हाइब्रिड फण्ड...


साहज उर्जाको आईपिओ आजदेखि खुल्यो, कति कित्ता भर्ने ?

काठमाडौं । साहज उर्जा लिमिटेडले आजदेखि आईपीओ निष्काशन हुँदैछ । कम्पनीाले सर्वसाधारणका लागि आजदेखि आइपीओ ब्रिक खुल्ला गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाका दरले ७० करोड रुपैयाँ बराबारको ७० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।निष्काशन...


मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । साताको तेस्रो दिन पूँजीबजारमा नेप्सेमा सूचिकृत २२३ कम्पनीको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज १३.८३ अकं बढ्दा ७ अर्ब ३६ करोड माथिको कारोबार भएको छ । आज मनकामना...


नेप्से १३ अंकले बृद्धि हुँदा ७ अर्ब माथिको कारोबार, अरुण भ्यालीको सर्वाधिक

काठमाडौं । लगातार ओरालो लागेको नेप्से आज सुधार देखिएको छ । सोमबार भारी अंकको गिरावट आएको नेप्से परिसूचकमा आज १३ दशमलव ८३ अंकको बृद्धि भई २७१२.०७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२३ कम्पनीको १ करोड ५३ लाख...