मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य ९८९ रुपैयाँ पुग्यो

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । बजार खुलेको करिब २ घण्टाको अवधिमा कम्पनीको शेयरमा सर्किट लागेको हो । कम्पनीको शेयर अघिल्लो कारोबार दिनको तुलनामा ९.९९ प्रतिशतले बृद्धि भई ९८९ रुपैयाँ ८०...


तेह्रथुम पावरको शेयर रजिष्ट्रार नियुक्त

काठमाडौं । तेह्रथुुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड नियुक्त भएको छ । भदौ ३१ गते भएको सम्झौता अनुसार तेह्रथुम पावरका प्रबन्धक संचालक मोहन कुमार डांगी र बैंकका नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका...


नेप्सेमा निरन्तर पहिरो, २७५० बाट तल झर्यो नेप्से परिसूचक

काठमाडौं । केही दिनदेखि लगातार घट्ने क्रममा रहेको नेप्से परिसूचक साताको पहिलो कारोबार दिन उच्च अंकले गिरावट आएको छ । लगानीकर्ताहरुले शेयर बिक्री गरेर आफू सुरक्षित हुन खोजेपछि शेयरको मूल्य उच्च अंकले घटेको हो । सोमबार १२ः४५ बजेसम्म नेप्से...


तेह्रथुम पावर कम्पनीको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?

काठमाडौं । यतिबेला तेह्रथुम पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ)ले धितोपत्र दोस्रो बजारमा पहिलो कारोबार वा ओपनिङ रेञ्ज कति पाउला भन्ने उत्सुकता शेयर प्राप्त गर्ने लगानीकर्ताहरुको मनमा उब्जीरहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जुनकुनै कम्पनीको पहिलो कारोबारको लागि...


नेरुडे लघुवित्तको ८ प्रतिशत बोनस शेयर हितग्राहीको खातामा

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीको खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको १४ औं बार्षिक साधारण सभाबाट पारित भएको ८ प्रतिशत बोनस शेयरधनीको खातामा जम्मा गरिदिएको हो । उक्त बोनस शेयर नेपाल स्टक एक्सचेन्ज...


आइपीओ निष्काशनको तयारीमा रहेको दोर्दी खोला हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले बार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले सभा असोज ६ गते बिहान ११ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा गर्ने निर्णय गरेको हो । उक्त सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन...


डिप्रोक्स लघुवित्तको १५ औं सभा असोज २३ गते, लाभांश वितरण मुख्य एजेण्डा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा सभा असोज २३ गते गर्ने जनाएको हो । कम्पनीको असोज १ गते बसेको संचालक समितिको ३०० औं बैठकको...


ब्रोकर कम्पनीको खाताबाटै अर्बौ रुपैयाँको शेयर कारोबार, निषेधाज्ञादेखि यताको कारोबार शंकाको घेरामा

काठमाडौं । पछिल्लो छ महिना नेपाली शेयर बजारमा धेरै ठूलो चमक आयो शेयर बजारमा आएको चमकका कारण लाखौं मानिसहरु शेयर कारोबारतर्फ आकर्षित समेत भएका छन् । दैनिक २२ अर्ब रुपैयाँसम्मको खरिद बिक्री, करोडौं कित्ता शेयर किनबेच, शेयर बजारमा निकै...


ङादी ग्रुप पावरको २० प्रतिशत बोनस शेयर पारित

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आज आइतबार ८ औं वार्षिक साधारण सभा क्वीन्स क्याफे अनामनगर, काठमाडौंमा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७७।०७८ को खुद मुनाफाबाट चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद...


आइपीओ निष्काशन प्रस्ताव सहित अप्पर स्याङगे हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडौं । अप्पर स्याङगे हाइड्रोपावर लिमिटेडले साधारण सभाको मिति तय गरेको छ । कम्पनीले ५ औं बार्षिक साधारण सभा असोज २४ गते आह्वान गरेको हो । कम्पनीको असोज १ गते बसेको संचालक समितिको बंैठकले सभा केन्द्रीय कार्यालय चन्डोल ४...


२१ प्रतिशत लाभांश वितरण गर्न डिप्रोक्स लघुवित्तले डाक्यो २० औं वार्षिक साधारण सभा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले सभा असोज २३ गते गर्ने निर्णय गरेको हो । कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैंठकले सभा असोज २३ गते बिहान...


लक्ष्मी क्यापिटलको १३ औं बार्षिक साधारण सभा असोज २४ गते, लाभांश वितरण मुख्य एजेण्डा

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साधारण सभाको मिति तय गरेको छ । कम्पनीले १३ औं बार्षिक साधारण सभा असोज २४ गते आह्वान गरेको हो । कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैंठकले सभा लक्ष्मी बैंक लिमिटेड हात्तिसार...


बुद्धभूमि नेपाल हाइड्रोपावरले असोज ११ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका लागि आइपीओ निष्काशन गरिसकेकोमा सर्वसाधारणका लागि पनि असोज ११ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले अंकित १०० रुपैयाँका दरले...


शेयर बजारको पहिरो रोक्न नागरिक स्टक डिलरले किन्यो दुई अर्बको शेयर, यसरी हुँदैछ बजारमा हस्तक्षेप

काठमाडौं । नागरिक स्टक डिलर लि यतिबेला बजार घटेको भन्दै शेयर किन्न व्यस्त रहेको देखिएको छ । तर, बैंकमा तरलताको हाहाकार भएर निरन्तर घटिरहेको शेयर बजारमा नागरिक स्टक डिलरको प्रयासले पहिरो रोकिनेमा आशंका व्यक्त गर्दै उल्टै नागरिक स्टक डिलर...


ङादी गुप्र पावरको बार्षिक साधारण सभा असोज ३ गते

काठमाडौं । ङादी गु्रप पावर लिमिटेडको बार्षिक साधारण सभा आइतबार (असोज ३गते) हुने भएको छ । क्विन्स क्याफे अनामनगर काठमाडौंमा बिहान ९ बजे बस्ने गरी सभा आव्हान गरेको हो । उक्त सभाले २० प्रतिशत बोनश शेयर र १.०५ प्रतिशत...


प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ । कम्पनीले ६० हजार ६६९ कित्ता संस्थापक शेयर आज (शुक्रबार) देखि बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ५०१ रुपैयाँ...


विकास हाईड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । विकास हाइड्रोपावरले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिलटलाई नियुक्त गरेको छ । सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्नका लागि कम्पनीले भदौ ३१ गते नियुक्ती सम्बन्धी सम्झौता गरेको हो...


नबिल ब्यालेन्स्ड् फण्ड–२ र इक्विटी फण्डको लाभांश पाउन असोज १० गतेसम्म इकाई खरिद गर्नुपर्ने

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको इकाईधनी दर्ता किताब बन्द (बुकक्लोज) को मिति तय भएको छ । नबिल बैंक लिमिटेड कोष प्रबद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड योजना व्यवस्थापक रही नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्सड्...


सामलिङ पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सामलिङ पावर कम्पनीको आईपीओमा आवेदन दिने आज ( असोज १ गते) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १८ गतेदेखी ईलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि ५ लाख कित्ता आईपीओ विक्रीमा ल्याएको हो । आयोजना प्रभावित इलाम...


सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन

काठमाडौं । सानिमा इक्वीटी फण्डको इकाईमूल्य शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समायोजन भएको छ । फण्डले ३३ प्रतिशत लाभांश प्रयोजनका लागि बुकक्लोज गरेसँगै फण्डको इकाईमूल्य आज समायोजन भएको हो । अलिल्लो दिन कायम १६ रुपैयाँ १५ पैसाका आधारमा नेप्सेले...