सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ हजार ८९५ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी चिराग गोयलले आफ्ना नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए पश्चात...
नबिल ब्यालेन्स्ड फण्डमा एक लाख बढीले दिए आवेदन
काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित ‘नबिल म्युचुअल फण्ड–३’ मा एक लाख बढीको आवदेन परेको छ । फण्डले इकाई निष्काशन तथा विक्री खुल्ला गरेको तेस्रो दिनसम्म १.५१ गुणाले ओभरसब्सक्राइब्ड भएको हो । यो एक बन्दमुखी योजना हो ।...
माछापुच्छ्रे बैंकले ल्यायो अनलाइनबाटै डिम्याट खोल्न सकिने सुविधा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले अनलाईनबाटै डिम्याट खाता खोल्न मिल्ने सुविधा ल्याएको छ । यसअघि बैंकका शाखा कार्यालयबाटै खोल्ने सकिने डिम्याट खाता ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईनमार्फत हितग्राही खाता खोल्ल सकिने सुविधा ल्याएको हो । कोरोना माहामारीको जोखिम कायमै...
हाईड्रोपावरका लगानीकर्ताको आकर्षण कायमै, यी हुन आजका सर्वाधिक कारोबार भएका १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन पनि नेप्सेमा हाईड्रो पावरको शेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । आज सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा अधिकांश हाईड्रोपावर परेको छ । पहिलो नम्वरमा रहेको अरुण भ्याली हाईड्रोपावरको ६१ करोड ९३ लाख ५० हजार...
यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी
काठमाडौं । आज २ दशमलव २७ अंकले शेयर बढेर २९४७ दशमलव ७० को विन्दुमा कायम भएको छ। आज दिनभरीमा २२६ सूचीकृत कम्पनीको १ करोड ५६ लाख ८१ हजार ८४ कित्ता शेयर खरिदबिक्रि हुँदा ९ अर्ब २९ करोड माथिको शेयर...
नेप्सेमा सामान्य सुधार, ९ अर्ब २९ करोड माथिको शेयर कारोबार
काठमाडौं । साताको दोस्रो दिन नेप्से सामान्य अंकले बढेको छ । आज २ दशमलव २७ अंकले शेयर बढेर २९४७ दशमलव ७० को विन्दुमा कायम भएको छ। आज दिनभरीमा २२६ सूचीकृत कम्पनीको १ करोड ५६ लाख ८१ हजार ८४ कित्ता...
नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत
काठमाडौं । नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत भएको छ ।नेप्सेमा आज बैंकको २५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र लगानीकर्ताले मंगलबारदेखि खरीदविक्री गर्न पाउनेछन् । बैंकले ८ दशमलव ५ प्रतिशत आरविविएल ऋणपत्र नामक सूचीकृत...
नेपाल फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल फाइनान्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा भर्चुअल सम्पन्न भएको हो ।सभामा कम्पनीले १ :१.७५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्ति पछि कायम...
एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकृत
काठमाडौं । नेप्सेमा एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकृत भएको छ । सोमबार बैंकको १५ लाख ७३ हजार ८७२ कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र मंगलवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न पाउनेछन् । आज नेप्से र कम्पनी बीच धितोपत्र...
अजोड इन्स्योरेन्सको शेयरमा पोजेटिभ सर्किट, शेयरमूल्य कति पुग्यो ?
काठमाडौं । साताको दोस्रो दिन अजोड इन्स्योरेन्स कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ । बजार खुलेको करिब डेढ घण्टाको अवधिमा कम्पनीको शेयर अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर सोही...
अपर तामाकोशीले दुई आर्थिक वर्षको साधारण सभा डाक्यो, के–के छन् एजेण्डा ?
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले १२ औं र १३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १७ गते बसेको संचालक समितिको २३८ औं बैठकको निर्णयअनुसार दुई आर्थिक वर्षको वार्षिक साधारण सभा असोज १९ गते मंगलबार...
आधा दर्जन कम्पनीले हकप्रद शेयर निष्काशन गर्दै, कुन कम्पनीको कति कित्ता?
काठमाडौं । विभिन्न ६ वटा कम्पनीको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइप लाइनमा रहेका छन् । तोकिएको समयमा चुक्ता पूँजी पुर्याउनका लागि विभिन्न कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्न लागेका हुन् ।६...
घोडीघोडा लघुवित्तले यूनिक नेपाल लघुवित्तसँगको मर्जर सम्झौतालाई अनुमोदन गर्न बोलायो विशेष साधारण सभा
काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले यूनिक नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सम्बन्धी भए गरेका सम्झौताहरु अनुमोदन गर्न विशेष साधारण सभा आह्वान गरेको छ । घोडीघोडा लघुवित्तको संचालक समितिको भदौ २७ गते बसेको संचालक समितिको ११४ औं...
आर्कस क्यापिटलको वार्षिक साधारण सभा असोज २० गते, के–के छन् एजेण्डा ?
काठमाडौं । आर्कस क्यापिटल एडभाइजर्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरको छ । कम्पनीले सभा असोज २० गते डाकेको हो । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले सभा रजिष्टार्ड कार्यालयमा दिउँसो २ बजे सुरु हुने निर्णय गरेको...
ज्योति विकास बैैंक र प्रभु इन्स्योरेन्सको संस्थापक शेयर भोलिदेखि लिलामीमा
काठमाडौं । ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयर भोलीदेखि बिक्रीमा आउने भएको छ । बैंकले २९ हजार २५० कित्ता र इन्स्योरेन्सले ६ हजार ३६ कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो । ज्योति विकास बैंकले न्यूनतम मूल्य...
प्रभु बैंकको लिलामी शेयरमा आवेदन दिन आज अन्तिम दिन
काठमाडौं । प्रभु बैंकको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख ५२ हजार ७२८ कित्ता शेयर बोलकबोलमा भदौ २८ गतेसम्म बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको...
डिप्रोक्स लघुवित्त लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । डिप्रोक्स लघुवित्त लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तको ३५ हजार कित्ताशेयरधनी विष्णु प्रसाद पाठकले विक्री गर्न चाहेको उक्त शेयर लिलामीमा ल्याएको शेयरमा आज बैंकिग अवधिसम्म आवेदन दिन पाउनेछन् ।उक्त शेयरको न्युनतम प्रतिकित्ता...
लाभांश र हकप्रद निष्काशन पारित गर्दै अपि पावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद र बोनस शेयर प्रस्ताव पारित गरेको छ । कम्पनीको सम्पन्न १८ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशत बोनस शेयर प्रस्ताव पारित गरेको हो । सभाले गत आवको...
१३ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो दिन पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता शेयर किनबेच भएको छ । साताको पहिलो दिन नेप्से ७१.४३ अकंले बढ्दा करिब साढे ९ अर्ब बराबरको कारोबार भएको छ । आज...
नेप्सेमा उछाल, निर्जीबन बीमा कम्पनीको शेयरमूल्यमा फड्को
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । । आज नेप्से परिसूचक ७१ दशमलव ४३ अंकले बृद्धि भई २९४७.४२ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २३१ कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता शेयर किनबेच...


















