बरुण हाइड्रोपावरको हकप्रद शेयर बिक्री प्रबन्धकका रुपमा आरबीबी मर्चेन्ट बैकिङ

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ । आज दुई पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । हाइड्रोपावरका तर्फबाट संचालक कृष्णलाल श्रेष्ठ र आरबीबी मेर्चन्टका तर्फबाट प्रमुख...


मेरो माइक्रोफाइनान्स लघुवित्तकोे संस्थापक शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्री गर्ने

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको ल्याएको छ । संस्थाले ५ लाख ९८ हजार कित्ता संस्थापक शेयर आजदेखि लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त लिलामी शेयर खरिद गर्न न्युुनतम मूल्य...


सिनर्जी पावरद्वारा १० प्रतिशत बोनस शेयर वितरणपछि हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २०७७।०७८ को संचित मुनाफाबाट लाभांश र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश र...


सुनको मूल्य ओरालोतर्फ, दुई दिनमै २५ सयले घट्यो सुन

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ घटेको छ । हिजो मात्रै तोलामा १५ सयले घटेको सुनको मूल्य आज पनि १ हजार रुपैयाँले घटेको छ । हिजो र आजको मूल्य ग्राफ हेर्दा दुई दिनमा २५ सयले सुनको...


माछापुच्छ्रे बैंकको संचालक फेरीए

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संचालक नियुक्त गरेको छ । बैंकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट संचालक पदमा कार्कीलाई नियुक्त गरेको हो । यसअघि सोही पदमा रहेका संचालक सृजना कार्कीले साउन ५ गते पत्र मार्फत संचालक पदबाट राजिनामा दिएकोमा साउन २४...


एचआईडिसीएलको ११ अर्बको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

काठमाडौँ । हाइड्रोेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले साउन ५ गते देखी निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा अब भदौ ८ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले...


चन्द्रागिरी हिल्समा लगानीकर्ता डुब्दै, वित्तीय विवरणमा प्रतिशेयर आम्दानी र रिजर्ब कोष दुवै ऋणात्मक

काठमाडौं । कोरोना महामारीका कारण होटल क्षेत्र तथा पर्यटन क्षेत्र बेस्सरी प्रभावित हुँदा चन्द्रागिरी हिल्स लिको वित्तीय विवरणले लगानीकर्ताहरुलाई निराश पार्ने भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणले सो कम्पनीले अझै कैयौं वर्ष लाभांश दिन नसक्ने...


१० करोड चुक्ता पुँजिको आँधीखोला लघुवित्तले कमायो चार करोड मुनाफा, अन्य सूचांक कस्तो ?

काठमाडौं । कूल १० करोड चुक्ता पुँजि भएको आँधीखोला लघुवित्त वित्तीय संस्थाले गत अािर्थक वर्षमा चार करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको...


चिलिमे जलविद्युत कम्पनीको मुनाफा घट्यो, प्रतिशेयर आम्दानी ११ रुपैयाँमा सीमित

काठमाडौं । वर्षभरि जलविद्युत कम्पनीको शेयरमा ठूलो चलखेलहरु भए । तर, वित्तीय विवरण प्रकाशित हुँदा भने जलविद्युत कम्पनीको मुनाफा घटेर आउन थालेपछि भने लगानीकर्ताहरु तनावमा पर्ने देखिएको छ । आज प्रकाशित चलिमे जलविद्युत कम्पनीको वित्तीय विवरणले लगानीकर्ताहरुलाई निराश बनाएको...


सानिमा लाइफको आईपिओमा २४ लाख १९ हजार १२७ को आवेदन, १८ लाख ७९ हजार १२४ जनाले नपाउने

काठमाडौं । यही साउन २० गतेबाट निष्काशन भएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयरमा माग भन्दा निकै गुणा बढी आवेदन परेको छ । जसका कारण झण्डै १९ लाख जनाको हात खाली हुनेछ । सानिमा लाइफको आईपिओ निष्काशन तथा बिक्री...


सानिमा लाइफको आईपीओमा साढे ६ गुणा बढीको आवेदन

काठमाडौं । सानिमा लाइफको आईपीओमा आवेदन दिने अन्तिम दिनमा ६.७३ गुणा बढी आवेदन परेको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार २४ लाख बढीको आवेदन परेको छ। यसअघिको रेकर्ड ब्रेक गर्दै कम्पनीको आईपीओमा हालसम्म कै धेरै आवेदकले सेयर...


महालक्ष्मी विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकको संस्थापक शेयर आज सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । कम्पनीको ४ लाख ९८ हजार १९ दशमलव ६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो । अव कम्पनीको शेयर संरचना संस्थापकको ५१ प्रतिशत र...


६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आज साताको पहिलो दिन पूुँजी बजारमा २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर किनबेच हुुँदा १४ अर्ब माथिको कारोबार भएको छ । आज कर्पोरेट डेभलमेन्ट बैंक, अपि पावर कम्पनी, युनिभर्सल पावर कम्पनी र...


साताको पहिलो दिन हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन आइतबार २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८६ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपि...


नेप्सेमा सामान्य सुधार आउँदा १४ अर्ब माथिको कारोबार, अपि पावरको कारोबार झण्डै ८२ करोड माथि

काठमाडौं । साताको पहिलो दिन नेप्से झिनो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१३ विन्दुमा कायम भएको छ । आज २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब...


राधी विद्युतको हकप्रद निष्काशन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौँ । राधी विद्युत कम्पनीले हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँका दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९...


रुरु जलविद्युतको खुद नाफामा उल्लेख्य प्रदर्शन

काठमाडौं । रुरु जलविद्युत परियाजना लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ७ करोड २१ लाख रुपैयाँ...


इन्फिनिटी लघुवित्तको खुद नाफा १६५.९० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले उल्लेख्य खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत असार मसान्तसम्ममा १२ करोड ६० लाख ८६...


यूनियन लाइफ इन्स्योरेन्सको शेयरमा लाग्यो पोजेटिभ सर्किट

काठमाडौं । साताको पहिलो दिन आईतवार बजार खुलेको एक घण्टाको अवधिमा  यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य...


कुमारी इक्विटी फण्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । कुमारी इक्विटी फण्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।फण्डले भोलि साउन २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसका कारण आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र लाभांश पाउन सक्नेछन्...