मकर जितुमाया सुरी हाइड्रोपावरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । आइपीओ निष्काशनको तयारीमा रहेको मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीलले साउन १४ गते आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । दुई पक्षबीच भएको सम्झौतामा...
घलेम्दी हाइड्रोको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
काठमाडौं । आज पूँजीबजारमा २२६ कम्पनीको २ करोड १८ लाख ९४ हजार ३५५ कित्ता शेयर किनबेच भएको छ । साताको दोस्रो दिन आज नेप्से ४.०६ ले बढ्दा करिब ११ अर्बमाथिको कारोबार भएको छ । आज घलेम्दी हाईड्रो लिमिटेडको शेयरमा...
नेप्से ४ अंकले बढ्दा झण्डै ११ अर्बमाथिको कारोबार
काठमाडौं । आज नेप्से परिसूचक सामान्य अंकले मात्र बृद्धि भएको छ । आइतबार नेप्से परिसूचक १ अंकले मात्र बढेकोमा आज सोमबार पनि नेप्से परिसूचक ४.०६ अंकले मात्र बढेर ३०८५.०७ विन्दुमा कायम भएको छ । साताको दोस्रो दिन २२६ कम्पनीको...
अरुण काबेली पावर सहित आज सर्वाधिक कारोबार हुने कम्पनीहरु
काठमाडौं । साताको दोस्रो दिन सोमबार २२६ कम्पनीको २ करोड १८ लाख ९४ हजार ३५५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९८ करोड ३६ लाख ८२ हजार ६०६ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा अरुण...
मेरो माइक्रोफाइनान्स लघुवित्तको अधिकांश सूचकमा देखियो उत्साहजनक
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअुनसार कम्पनीले अधिकांश वित्तीय सूचकहरुमा उत्कृष्ट प्रदर्शन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको विवरणमा ४४ करोड ७२...
गुडबिल फाइनान्सको स्वतन्त्र संचालकमा प्रा.डा.माथेमा नियुक्त
काठमाडौं । गुडबिल फाइनान्सको स्वतन्त्र संचालकमा प्रा.डा. सुशिल भक्त माथेमालाई नियुक्त भएका छन् ।आईतवार सम्पन्न संचालक समितिको बैठकले स्वतन्त्र संचालकमा माथेमालाई नियुक्त गरेको कम्पनीले जनाएको छ।
नयाँ सारथी लघुवित्तको यस्तो देखियो चौथौ त्रैमास
काठमाडौं । नयाँ सारथी लघुवित्तले गत आर्थिक वर्ष मा १० करोड ५८ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा २ करोड ८८ लाख नाफा कमाएको थियो । अघिल्लो आर्थिक...
फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर खरिद अवधि थप, साउन २४ गतेसम्म आवेदन दिन पाईने
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले बिक्रीमा ल्याएको संस्थापक शेयर खरिद अवधि थप गरेको छ । संस्थाले साउन १३ गते देखि साउन १७ सम्म १ लाख कित्ता शेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले तोकेको समयसम्म कुनै पनि आवेदन नपरे पछि...
लुम्बिनी विकास बैंकको संस्थापक शेयर लिलामीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । लुम्बिनी विकास बैंकले २० हजार २४८ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।बैंकको संस्थापक शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनिले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्पूर्ण विवरण खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाडौँमा लिखित...
आईसीएफसी फाइनान्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त
काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अमित श्रेष्ठलाई नियुक्त भएका छन् । कम्पनीको साउन १७ गते सम्पन्न संचालक समितिको बैठकले कम्पनीका नायव महाप्रबन्धक श्रेष्ठलाई नायव प्रमुख कार्यकारी अधिकृतमा भदौ १ गतेदेखि लागू हुने गरी नियुक्त...
कुमारी इक्विटी फण्डद्धारा प्रतिफल घोषणा
काठमाडौं । कुमारी इक्विटी फण्ड ले गत आर्थिक वर्ष मुनाफाबाट इकाईधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छ। साउन १७ गते बसेको कोष व्यवस्थापक कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले एक अर्बको ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ (कर सहित)...
नेप्सेमा आजदेखि मनकामना स्मार्ट लघुवित्तको शेयर कारोबार हुने
काठमाडौं । आजबाट मनकामना स्मार्ट लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएसँगै आजबाट कम्पनीको शेयर कारोबार खुल्ने भएको हो । हिजो नेप्सेमा कम्पनीको १२ लाख ११ हजार ५ सय कित्ता...
आजदेखि दोस्रो बजारमा यूनियन लाइफको शेयर कारोबार खुल्ने, कतिमा हुँदैछ कारोबार
काठमाडौं । आजबाट यूनियन लाइफ इन्स्योरेन्सको दोस्रो बजारमा शेयर कारोबार खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएसँगै आजबाट कम्पनीको शेयर कारोबार खुल्ने भएको हो । नेप्सेमा हिजो कम्पनीको २ करोड १५ लाख कित्ता साधारण सेयर...
मैलुङ खोला जलविद्युतको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आजव अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६...
मैलुङ खोला जलविद्युतको आइपीओमा ३५ गुणा बढीको आवेदन
काठमाडौं। मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओमा २ करोड ४१ लाख ४३ हजार ४८० कित्ताको लागि आवेदन परेको छ । आज ५ बजेसम्ममा १७ लाख ७६ हजार ७ सय ११ जना आवेदकले २ अर्ब ४१ करोड ४३ लाख ४८ हजार...
समृद्धि फाइनान्सले हकप्रद शेयर निष्काशनको लागि बोर्डसँग माग्यो अनुमति
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढाएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न प्रक्रिया अघि सारेको हो । कम्पनीले गत साउन १५ मा नेपाल धितोपत्र बोर्डमा २ः१ रेसियोमा हकप्रद शेयर निष्काशनको लागि निवेदन...
एनआईबिएलको लगानी बृद्धि योजनाका बिजेता घोषित
काठमाण्डौ । एनआईबिएल सहभागिता फन्डको लगानी बृद्धि योजनाका बिजेताहरु घोषणा गरिएको छ । एनआईबिएल सहभागिता फन्ड एनआईबिएल म्युचुअल फन्डअन्तर्गतको फन्ड हो । गत असार २० गतेदेखि असार २४ गतेसम्मका लागि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस...
९ कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक १ दशमलव २६ अंकले बृद्धि भई ३०८१।०७ विन्दुमा कायम भएको छ ।आज २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ३८ लाख...
साताको पहिलो दिन सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन आईतबार २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६१ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेशनल...
नेप्से झिनो अंकले बढ्दा १२ अर्ब मार्थिको कारोबार
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा मूल्य परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव २६ अंकले बृद्धि भई ३०८१.०७ विन्दुमा कायम भएको छ । आज २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता...



















