पुस ३० गते एकैदिन ४९ अर्ब निक्षेप बढ्यो, २३ अर्ब कर्जा प्रवाह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ४९ अर्ब रुपैयाँले वृद्धि भएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार पुस ३० गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४९ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंकहरुको कुल निक्षेप ४९ खर्ब...


नेप्से सामान्य अंकले बढ्दा यी हुन् आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ६९ अकंले बढ्दा साढे ९ अर्ब माथिको कारोबार भएको छ । आज नेप्से २० अकं ले बढेको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७१३...


मध्यभोटेकोशीको शेयरमा सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा हरियाली छाएको छ । आइतबार ६९ अकंले वृद्धि भएको नेप्से सोमबार दोहोरो अंकले बृद्धि भएको छ । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर किनबेच...


उतारचढावकाबीच २० अंकले बढ्यो नेप्से, कारोबार ७ अर्बमाथि

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सामान्य अंकको सुधार देखिएको छ । अघिल्लो दिन आइतबार ६९ अंकले बढ्न पुगेको नेप्से परिसूचक आज २० अंकले बृद्धि भई २९४७ दशमलव ३८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको १...


हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण कायमै, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से सामान्य अंकले बृद्धि भएको छ । अघिल्लो दिन ६९ अंकले बढ्न पुगेको नेप्से परिसूचक आज २० दशमलव ६४ अंकले बृद्धि भएको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको १ करोड ४४ लाख ७४...


नेपालको पुँजी बजारको पुँजीकरणले जिडिपीलाई उछिन्यो

काठमाडौं । नेपालको धितोपत्र बजार ‘ओभर भ्याल्यूड’ भएको छ । कोरोना भाइरस संक्रमण कारणका लगानीका अन्य क्षेत्रमा आएको संकुचन, शेयर बजारमा संस्थागत लगानीकर्ता र ब्यापारिक क्षेत्रको समेत लगानी थपिँदा बजार ‘ओभर भ्यालुड’ भएको हो । धितोपत्र बजार बजार पूँजीकरण...


नेप्सेमा बुद्धभूमि हाइड्रोपारको शेयर कारोबार हुन सकेन

काठमाडौं । बुद्धभूमि हाइड्रोपावरको साधारण शेयर (आइपीओ) धितोपत्र दोस्रो बजारमा शेयर म्याचिङ नभएको कारण आज कारोबारमा आउन सकेन । नेप्सेमा आइतबार नै सूचीकृत भई आजदेखि नै दोस्रो बजारमा कारोबारमा आउनुपर्नेमा शेयर म्याचिङ नभएको कारण कारोबारमा आउन नसकेको हो ।...


प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (माघ ४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले माघ ५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ माघ...


मल्टीपर्पस फाइनान्सको ७९ हजार कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा

काठमाडौं । मल्टीपर्पस फाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७९ हजार १ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक शेयरधनी दिप नारायण शाहले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए...


किसान लघुवित्तद्धारा २५ प्रतिशत बोनस शेयर घोषणा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ प्रतिशत बोनय शेयर वितरण गर्ने भएको छ । कम्पनीको माघ २ गते बसेको संचालक समितिको बैठकले उक्त बोनस शेयर घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशतले...


नेको इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आवको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस...


नाडेप लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । लघुवित्तले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेमा कम्पनीको शेयरमूल्य समायोजन भएको हो । नेप्सेले अघिल्लो दिन कायम १०३९ रुपैयाँका आधारमा २०...


एभरेष्ट बैंकले आजदेखि दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला

  एभरेष्ट बैंकले आजदेखि दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । प्रतिइकाई एक हजार रुपैयाँ अंकित दर रहेका ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामका कुल २० लाख इकाई ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो ।...


जोशी हाइड्रोपावर कम्पनीको तीन आर्थिक वर्षको वार्षिक साधारण सभा आज हुँदै

  जोशी हाइड्रोपावर कम्पनीको ३ वटा आर्थिक वर्षको वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पाचौँ, छैठौँ र सातौँ वार्षिक साधारण सभा ल्याण्डमार्क हल, दरबारमार्ग, काठमाडौँमा बिहान ११स्३० बजेदेखि सुरू हुनेछ ।...


बुद्धभूमि हाइड्रोपावरको शेयर आजदेखि कारोबारमा आउने

काठमाडौं । बुद्धभूमि हाइड्रोपावरको साधारण शेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भई आजदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ । कम्पनीको ४० लाख कित्ता शेयर माघ २ गते नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १००...


बुद्धभूमि हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कति पाउला ओपनिङ रेञ्ज ?

काठमाडौं । बुद्धभूमि हाइड्रोपावरको साधारण शेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ४० लाख कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँका दरले कायम भएको ४० लाख कित्ता आइपीओ बीएनएचसी...


महालक्ष्मी विकास बैंकको स्थगित साधारण सभा भोलि बस्दै

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा भोलि (माघ ३ गते) बस्दैछ । पुस २५ गतेका लागि बोलाएको सभा गणपूरक संख्या नपुगेपछि स्थगित गरेको थियो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत...


जोशी हाइड्रोपावरको तीन आवको साधारण सभा भोलि हुँदै, यस्ता छन् एजेण्डा

काठमाडौं । जोशी हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा भोलि (माघ ३ गते) का हुँदैछ । कम्पनीले पाँचौ, छैठौं र सातौं गरि तीन आर्थिक वर्षको वार्षिक साधारण बिहान ११ः३० मा बिहान ल्याण्डमार्क हल दरवारमार्गमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको...


स्थगित भएको समाज लघुवित्तको साधारण सभा माघ १६ मा हुने

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थगित चौथौं वार्षिक साधारण सभा माघ १६ गते हुने भएको छ । कम्पनीले यसअघि पुष २९ गते आह्वान गरेको साधारण सभाको लागि उपस्थित हुनुपर्ने संख्या (कोरम) संख्या अपुग भएको कारण स्थगित भएको...


शेयरबजार उकालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको पहिलो दिन नेप्से उच्च अकंले वृद्धि हुदाँ कारोबारमा समेत छलाङ मारेको छ । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर किनबेच हुदाँ ९ अर्ब ६७ करोड ६३ लाख...