बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६८ प्रतिशत
काठमाडौं । गत आर्थिक बर्ष २०७७ असार मसान्तमा १३६२.४ रहेको नेप्से सूचकाङ्क २०७८ असार मसान्तमा २८८३.४ पुगेको छ ।२०७८ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । २०७७ असार लमसान्तमा बजार पुँजीकरण...
९ कम्पनीको शेयरमा सकारात्मक सर्किट, आज कमाउने र गुमाउने कम्पनी
काठमाडौं । साताको अन्तिम दिन आज पूँजी बजारमा नेप्सेमा सुचिकृत २३२ कम्पनीको २ करोड १६लाख ९० हजार ५८५ कित्ता शेयर किनबेच हँुदा करिब साढे १३ अर्बको कारोबार भएको छ । आज नाराणनी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेशोवरी मर्चेन्ट...
नेप्से दोहोरो अंकले बढ्दा १३ अर्बमाथिको शेयर कारोबार, अरुण भ्यालीको सर्वाधिक
काठमाडौं साताको अन्तिम कारोबारको दिन नेप्से १७।६० अंकले बढ्दा ३, ०९४। ०५ को विन्दुमा कायम भएको छ। शेयर बजारमा हरीयाली छाँउदा आज २ सय ३२ कम्पनीको शेयर कारोबार हुँदा १३ अर्ब ४२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।...
हाइड्रोपावर र विकास बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । पूँजी बजार कारोबारको अन्तिम दिन २३२ कम्पनीको २ करोड १६ लाख ३३ हजार ४३६ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ३७ करोड ३९ लाख ५५ हजार ८२१ रुपैयाँको कारोबार भएको छ । आज हाइड्रोपावर र विकास बैंकहरुमा...
सूर्योदय लघुवित्तको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एकस्चेञ्ज (नेप्से) मा सूर्योदय लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ ।नेप्सेमा कम्पनीको ३ लाख ३० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो। कम्पनीले गत चैत ३१ गते वार्षिक साधारण सभाबाट पारित १५ दशमलव ३५ प्रतिशत...
गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । इन्स्योरेन्सको १७ लाख ७८ हजार २६ दशमलव १४ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो । संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण कम्पनीको शेयर संरचना संस्थापकको...
न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा ११ करोड बढीको आवेदन परेको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोेबल आइएमई क्यापिटलका अनुसार बुधबार सम्ममा ४५ सय १९ जनाले ११ लाख १ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन्। कम्पनीले भदौ १ गतेदेखि...
स्वालम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसरी दिने आवेदन ?
काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक शेयरधनी आशिष राज पाण्डेको नाममा रहेको १८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य ६७५ तोकिएको छ ।...
जीवन विकास लघुवित्तको शेयरमूल्य ५ हजार माथि, एक हजार लगानी गरेको महिना दिनमै ५० हजार आम्दानी
काठमाडौं । जीवन विकास लघुवित्तको दोस्रो बजारमा एक महिनाको अवधिमै कारोबार ५ हजार माथि उकालो लागेको छ। यो लघुवित्तको सेयर उकालो लागेर ५ हजार १ सय ९८ रुपैयाँ पुगेको छ। आज पनि यो लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ...
सनराइज बैंकको संस्थापक समूहको ५० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक समुहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी ज्योतिकुमार बेगानीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी बेगानीले ५० हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य १६५ रुपैयामा...
एनआईबिएल समृद्धि फण्ड १ ले गर्यो इकाईधनीको बैंक खातामा लाभांश जम्मा
काठमाडौं । एनआईबिएल समृद्धि फण्ड १ ले बुधबारबाट इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेको जानकारी गराएको छ। फण्डले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । फण्डले नगद लाभांश वितरण गर्न श्रावण २९ गते एक दिनका लागि बुक...
सुनको मूल्य तोलामा २ सयले घट्यो, प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । हिजो ३ सयले घटेको सुन बिहिबार भने २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार १ सय र तेजाबि...
एक्सेल डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहतर्फको ८२ हजार ५६६ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनी अनुराग गोयलको नाममा रहेको ६१ हजार ६६ कित्ता र टिकाराम शर्मा ढुंगेलको...
मेगा म्युचुअल फण्ड १ को इकाईमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मेगा म्युचुअल फण्ड १ को इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। फण्डले भदौ ४ गते देखि १० करोड इकाई विक्रीमा ल्याएको हो । आवेदकले बिहीवार भित्र माग अनुसार आवेदन नपरेको खण्डमा आवेदकले भदौ १८ गतेसम्म...
पुँजि बजारमा चार करोड ऋणको सीमाः ‘ठूला लगानीकर्ताको हात खुट्टा बाँध्ने काम भयो’, ‘धेरै पेनिक हुदैन, धैर्य गरौं’
काठमाडौं । केन्द्रीय बैंकले मौद्रिक नीतिलाई कार्यान्वयन गर्न ल्याएको एकीकृृत निर्देशिकाले ठूला लगानीकर्तालाई बैंकबाट ऋण लिन पाउने सीमा प्रतिव्यक्ति चार करोडको सीमाभित्र बाँधेपछि शेयर बजार हलचल मच्चिएको छ । उक्त निर्देशिका आएको पहिलो दिन बजार ४८ अंकले गिरावट आएको...
निर्जिवन बीमा कम्पनीहरुको शेयर मूल्य सर्वाधिक घट्यो, आज कुनै पनि बीमा कम्पनीको मूल्य बढेन
काठमाडौं । बुधबार नेप्सेमा सर्वाधिक मूल्य घट्ने उपसमुहमा निर्जिवन बीमा कम्पनी परेको छ । सो उपसमुहको २.८४ प्रतिशतले मूल्य घटेको हो । आज जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता ४४.९ रुपैयाँ र एभरेष्ट इन्स्योरेन्स कम्पनीको ४०.९ रुपैयाँ र प्रिमियर इन्स्योरेन्स कम्पनीको...
सर्वाधिक कारोबार हुने कम्पनीको सूचिमा हाईड्रोपावरको बर्चश्व, यी हुन आजका सर्वाधिक कारोबार हुने कम्पनी
काठमाडौं । दोस्रो दिन पनि घटेर कारोबार भएको हाईड्रोपावर क्षेत्रको आज पनि सर्वाधिक कारोबार भएको छ । नेप्सेका अनुसार आज अरुण कावेली पावर कम्पनीको सर्वाधिक ४८ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वाधिक कारोबार हुने १०...
सबै उपसमुह राताम्मे हुँदा पनि जीवन विकासको शेयरमा लाग्यो सर्किट, यी हुन आज सर्वाधिक गुमाउने कम्पनी
काठमाडौं । आज पूजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको एक करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर किनबेच भएको छ । सबै उप समुह राताम्मे भएर मूल्य घट्दा पनि जीवन विकास लघुवित्त पोजेटीभ सर्किट लागेको छ । त्यस्तै,...
शेयर बजार आतंकित, एकै दिन ४८ अंकले घट्यो नेप्से, कारोबार १२ अर्वमा सीमित
काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको एकीकृत निर्देशिकाको कारण पुँजि बजारमा आतंक फैलिएको छ । जसको प्रत्यक्ष असर पुँजि बजारमा परेको छ । बुधबार एकै दिन नेप्से ४८.४२ अंकले घटेर ३०७६.४४ अंकमा झरेको छ । ३२०० भन्दा...
मानुषी लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । मानुषी लघुवित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भईसकेको छ। नेप्सेले संस्थाको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ३२ रूपैयाँ ६९ पैसादेखि अधिकतम ३ सय ९८ रुपैयाँ...



















