विदेशी मुद्रा संचिति घटेको हो, कारण पत्ता लगाएर सुधार सुरु गरीसक्यौ :गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं । राष्ट्र बैंकले विदेशी मुद्रा संचिति घटेको कारण पत्ता लगाएर सुधार सुरु गरीसकेको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । आज आर्थिक पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रममा उनले कार्यक्रममा विदेशी मुद्रा संचिति घटेको हो, कारण पत्ता लगाएर सुधार सुरु गरीसकेको बताएका...


नेप्सेद्धारा क्रियटिभ सेक्युरिटिजलाई यस्तो निर्देशन

नेप्सेले ब्रोकर नम्बर ४० अर्थात् क्रियटिभ सेक्युरिटिजलाई निर्देशन दिएको छ ।नेप्सेले क्रियटिभ सेक्युरिटिजको बनेपास्थित शाखा कार्यालयमा गई स्थलगत निरीक्षण गर्दा यस सदस्य दलालको शाखा कार्यालय अत्यन्त चिसो, अध्याँरो तथा लगानीकर्ता बस्ने स्थान व्यवस्थित नभएको हुँदा पूर्वाधार तीस दिनभित्र प्रचलित...


मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा पुष २८ गते, १४ प्रतिशत लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ६ गते बसेको संचालक समितिको बैठकले सभा पुष २८ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान ११ बजे बस्ने निर्णय गरेको...


शेयर बजारमा हरीयाली छाँउदा, म्युचुअल फन्ड र डिभेञ्चरका शेयरधनीले गुमाए

काठमाडौं । यो साता दुई दिन निरन्तर रुपमा बढेको शेयर बजार आज ९२ दशमलव १६ अंकले बढ्दा २५०७ दशमलव ७० को विन्दुमा कायम भएको छ। सूचीकृत २२३ कम्पनीको ८१ लाख ४ हजार ३ सय १९ कित्ता शेयरखरिद बिक्रि हुँदा...


७ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । आज शेयर बजारमा हरियाली छाएको छ । लगातार गिरावट आएको नेप्से परिसूचक झण्डै सय अंकले बढ्दा साढे ४ अर्ब माथिको कारोबार हुन पुगेको छ । नेप्से ३.८२ प्रतिशतले बढ्दा लगानीकर्ताहरुमा केही उत्साह थपिएको छ । नेप्सेमा सूचिकृत...


शेयर बजारमा सकारात्मक मूल्य वृद्धि, ९२ अंकले बढ्यो नेप्से

काठमाडौं । नेप्से ९२ दशमलव १६ अंकले बढ्दा २५०७ दहमलव ७० को विन्दुमा कायम भएको छ।सूचीकृत २२३ कम्पनीको ८१ लाख ४ हजार ३ सय १९ कित्ता शेयरखरिद बिक्रि हुँदा ४ अर्ब ५२ करोड रुपैयाँ शेयर कारोबार भएको छ ।...


लाभांश घोषणा गरेसँगै एचडिएलमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा सूचिकृत २३३ कम्पनीको ८१ लाख ४ हजार ३१९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँको कारोबार भएको छ । निरन्तर गिरावट आएको शेयरबजारमा आज हरियाली...


बरुण हाइड्रोपावरले डाक्यो साधारण सभा, के–के छन् एजेण्डा ?

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले सभा पुष २९ गते कम्पीको रजिष्टार्ड कार्यालय अनामनगर काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय...


नेशनल लाइफको एक दशकको लाभांश इतिहास, ७२ प्रतिशतसम्म प्रतिफल

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर लगानीकर्ताहरुको रुचाईमा पर्ने गर्दछ । लगानीकर्तालाई उचित प्रतिफल दिनुको साथै कम्पनीको आर्थिक अवस्था पनि बलियो भएको कारण कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइन्छ । साथै नेशनल लाइफले विगतमा राम्रो प्रतिफल दिने गरेका...


अर्थतन्त्रको यथार्थ ढाकछोपले नवप्रवेशी र साना लगानीकर्ता फस्दैछन्, शोकमा मासुभात खाने प्रवृत्तिले शेयर बजारलाई कता लादैछ ?

समाचार विश्लेषण काठमाडौं । गत साता प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा अर्थविद् दीपेन्द्र बहादुर क्षेत्रीले भने, देश आर्थिक संकटतर्फ जाँदैछ, अवस्था भयावह बन्दैछ, भनेर स्टाट राख्दा शेयर लगानीकर्ताहरुले तथानाम गाली गरेको र बोल्नै नसक्ने अवस्था...


एक्सेल डभेलपमेन्ट बैंकको अवतरिक हकप्रद शेयरमा आवेदन दिने म्याद थप

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ । बैंकले सर्वसाधारण समूहको अवतरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने समय थप गरेको हो । कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म...


गुडविल फाइनान्सको लाभांश पाउन बुकक्लोजको मिति तय

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) को मिति तय गरेको छ । कम्पनीको पुष ६ गते बसेको संचालक समितिको बैठकले पुष २९ गते होटल क्राउन इम्पेरियल, रविभवन, काठमाडौं बिहान ११ः३० बजे बस्ने भनिएको २७...


हिमालयन डिस्टिलरीको शतप्रतिशत लाभांश लिन कहिलेसम्म किन्न पाइन्छ शेयर ?

काठमाडौं । हिमालयन डिस्टीलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई शतप्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको पुष ६ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका...


ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक शेयरधीहरुले आफ्नो नाममा रहेको शेयरमध्ये आंशिक वा पूरा शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर खरिद...


चन्द्रागिरी हिल्सले डाक्यो बाह्रौं साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले सभा पुष २९ गते चन्द्रागिरी हिल्स लिमिटेडको कार्यालय थानकोट, टप स्टेशन परिसरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट...


आरएमडीसी र उन्नती सहकार्य लघुवित्तले डाक्सो साधारण सभा, कसको कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्था कम्पनीहरुले वार्षिक साधारण सभा आह्वान गरेको छ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले सातौं र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले तेईसौं वार्षिक साधारण सभा आह्वान गरेको हो । आरएमडीसी लघुवित्त कम्पनीको पुष ५ गते...


नेप्सेमा ४ कम्पनीको शेयरमूल्य समायोजन, कसको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ । छिमेक लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था, एनएमबि बैंक र नेपाल एसबिआई बैंकले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै यी चार कम्पनीको शेयरमूल्य नेप्सेले समायोजन...


नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर आजदेखि बिक्रि खुल्ला, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर आज निष्काशन तथा बिक्री खुल्ला भएको छ। बैंकले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो । बैकले हाल कायम चुक्तापूँजीको १०० प्रतिशतले हुने १३ करोड १२ लाख ३३ हजार...


एक्सेल डेभलपमेन्ट बैंकको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लिलामीमा शेयरमा आवेदन दिने आज (पुस ७ गते) अन्तिम दिन रहेको छ ।कम्पनीले असोज २५ गतेदेखी २९ गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गर्दा नबिकेको सर्वसाधारण समूहको २७ हजार २५७ दशमलव २० कित्ता शेयर लिलामी...


सांग्रिला इनर्जीको साधारण सभा पुस २७ गते, के-के छन् एजेण्डा ?

काठमाडौं । सांग्रिला इनर्जी लिमिटेडको २० औं वार्षिक साधारण सभा पुस २७ गतेका लागि बोलाएको छ । सभा साँझ ४ बजे कम्पनीको मुख्य कार्यालय नक्साल काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । कम्पनीको मंसिर ३० गते बसेको संचालक समितिको...