आइसीएफसी फाइनान्सको वार्षिक साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित
काठमाडौं । आइसीएफसी फाइनान्सको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज सम्पन्न संस्थाको १८औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव गरेको १४ प्रतिशत लाभांश पारित गरेको छ। आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर तथा...
नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ।सोमबार बैंकको २७ लाख ३६ हजार ९७२.४२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य क–कसले कमाए ?
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक १७.९३ अंकले घटेर...
गोर्खाज फाइनान्स सहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२ रुपैयाँको कारोबार भएको छ । आज नेप्से दोहोरो अंकले घट्दा कारोबार...
नेपाल एसबिआइ मर्चेण्टको साधारण सभा पुस ६ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । नेपाल एसबिआर्ए मर्चेण्ट बैंकिङ लिमिटेडले छैठौं वार्षिक साधारण सभा पुस ६ गतेका लागि बोलाएको छ । सभा नेपाल एसबिआई बैंकको केन्द्रिय कार्यालयको सभाहल केशरमहल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत...
छिमेक लघुवित्त सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (पुस ६ गते) अन्तिम दिन रहेको छ । एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश प्राप्त गर्न भोलिसम्म कायम हुनुपर्नेछ । यी तीन कम्पनीले साधारण सभा...
अन्ततः हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सहमती, २७ अर्बको बैंक बन्दै
काठमाडौं । नेपाली बैंकिङ इतिहासकै सबैभन्दा ठूलो मर्जरसम्बन्धी सम्झौता भएको छ । नेपालका पुराना र ठूला दुई वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच बिहीबार मर्जरको सम्झौता भएको हो । लामो अवधिदेखि मर्जरको चर्चा चलिरहेको भए पनि दुई बैंकका बीच...
बोटलर्स नेपाल र तराईले कहिले गर्दैछ साधारण सभा ?
काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बोटलर्स नेपाल लिमिटेडले ४३ औं र बोटलर्स नेपाल (तराई) लिमिटेडले ३५ औं वार्षिक साधारण सभा आह्वान गरेको हो । यी दुई कम्पनीको...
रिलायन्स फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको पुष २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजी ९१...
स्वालम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (पुस ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस ६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार आजसम्म...
नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) र साना किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य नेप्सेले आज समायोजन गरेको हो । एचआइडिसिएलले ८ प्रतिशत बोनस शेयर र साना...
आइपीओ प्रस्ताव सहित वन ओ वनको साधारण सभा पुस २३ गते
काठमाडौं । वन ओ वन कम्पनी लिमिटेडको १०औं वार्षिक साधारण सभा पुस २३ गतेका लागि बोलाएको छ । सभा बञ्जला मस्कोभा रेष्टुरेन्ट, नक्साल काठमाडौंमा दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश प्राप्त गर्न आजसम्म कायम हुनुपर्नेछ ।यी तीन कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस ७...
एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा, बुकक्लोजको मिति समेत तय
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को मुनाफाबाट ५.५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.२६५ प्रतिशत नगद लाभांश...
निर्धन उत्थान लघुवित्तको लाभांश पाउन बुकक्लोजको मिति तय
काठमाडाँैं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रयाजनको लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तय गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले पुष २५ गते हुन लागेको २३ औं वार्षिक साधारण...
१४% लाभांश पारितका लागि आइसिएफसि फाइनान्सको साधारण सभा भोलि बस्ने
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा भोलि (पुस ४ गते) बस्ने भएको छ । कम्पनीको उक्त सभा बिहान १० बजे आम्रपाली ब्याक्वेंट थिरबम सडक भाटभटेनी काठमाडौंमा बस्नेछ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत...
स्वावलम्बन लघुवित्तको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (पुस ४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस ६ गते बुक क्लोज गर्ने भएकाले पुस ५ गतेसम्म कायम शेयरधनीहरु...
याक एण्ड यती होटलको साधारण सभा पुस २३ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । याक एण्ड यती होटल लिमिटेडले ४५औं वार्षिक साधारण सभा पुस २३ गतेका लागि बोलाएको छ । कम्पनीले सभा कम्पनीकै रजिष्टर्ड कार्यालय लालदरबार काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल...
३२ प्रतिशत लाभांश प्रस्ताव सहित सबैको लघुवित्त साधारणसभा सम्पन्न
सबैको लघुवित्त साधारणसभा सम्पन्न भएको छ। सभाले ३२.६८ प्रतिशत लाभांश पारित गरेको छ । पुस ३ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने ३२.६८ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै, लघुवित्तको सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को...
शेयर बजार आज बन्द हुने
काठमाडौं । शेयर बजार आज बन्द हुने भएको छ। सरकारले सार्वजनिक विदा दिएसँगै सेयर बजारमा कारोबार पनि बन्द हुने भएको हो । नेप्सेको कार्यालय उपत्यकामा रहेकाले सरकारले उपत्यकामा सार्वजनिक विदा दिएका दिनहरुमा नेप्से बन्द रहँदै आएको छ । गृह...

















