एनसीसी बैंकको साधारण सभा पुस २९ गते, के के छन् एजेण्डा ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले २४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा पुष २९ गते बैंकको केन्द्रिय कार्यालय नजिकै रहेको होटल हार्दिक बागबजार, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट गरी आव्हान गरेको...


महालक्ष्मी विकास बैंकको साधारण सभा पुस २३ गते, बुकक्लोज कहिले ?

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा पुस २५ गतेका लागि बोलाएको छ । बैंकको पुस २ गतेको सञ्चालक समितिको बैठकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बज बस्ने गरी सभा आव्हान गरेको हो...


नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन, सोमबार कसको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, प्रभु बैंक र सनराइज बैंकको शेयरमूल्य आज समायोजन भएको हो । मनकामना स्मार्ट लघुवित्तले १७ प्रतिशत, प्रभु बैंकले १२ प्रतिशत र...


पाँच जीवन बीमा कम्पनीहरुको तीन अर्ब १५ करोड रुपैयाँ आइपीओ आउन बाँकी, धितोपत्र बोर्ड वैकल्पिक प्रक्रियाबाट अघि बढ्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सोबेन)मा पाँच जीवन बीमा कम्पनीहरुको तीन अर्ब १५ करोड रुपैयाँ आइपीओ निष्काशन बाँकी रहेको छ । सो मध्ये दुई बीमा कम्पनीको आईपिओ पाइपलाइनमा गइसकेको छ भने अन्य कम्पनीको प्रत्रि mया सुरु गर्न तयारी अवस्थामा...


शेयर बजार भोलि बन्द हुने

शेयर बजार पुस ४ गते भोलि बन्द हुने भएको छ। सरकारले सार्वजनिक विदा दिएसँगै सेयर बजारमा कारोबार पनि बन्द हुने भएको हो ।नेप्सेको कार्यालय उपत्यकामा रहेकाले सरकारले उपत्यकामा सार्वजनिक विदा दिएका दिनहरुमा नेप्से बन्द रहँदै आएको छ । गृह...


नेपाल बैंकको वार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल बैंक लिमिटेडले ६२ औं वार्षिक साधारण सम्पन्न भएको छ । शुक्रबार संचालक समितिको अध्यक्ष सुमन राज अर्यालको सभापतित्वमा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा सभा सम्पन्न भएको हो । उक्त सभा गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत...


भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले इक्रा नेपालबाट कति पायो रेटिङ ?

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले इक्रा नेपालमा क्रेडिट रेटिङबाट इक्रा एनपी आईआर बी माइनस रेटिङ पाएको छ।इक्रा नेपालले उक्त कम्पनीलाई इक्रा एनपी आईआर बी माइनस रेटिङ दिएको हो । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले दैलेख जिल्लामा साना लघु जलविद्युत आयोजना निर्माण...


छ्याङ्दी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकलाई नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । यी दुई कम्पनीलाई बोर्डले पुष १ गते हकप्रद जारी गर्न स्वीकृति दिएको हो । छ्याङ्दी हाइड्रोपावरले...


प्रोगेसिभ फाइनान्सद्धारा लाभांश वितरण गर्ने घोषणा, कति दिदैछ बोनस ?

काठमाडौं । प्रोगेसिभ फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिले लाभांश दिने निर्णय गरेको हो । कम्पनीले एक दशकपछि शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव...


महुली लघुवित्तको साढे ३ हजार कित्ता संस्थापक शेयर आइतबारदेखी बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आइतबार (पुस ४ गते) देखि संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ हजार ५ सय कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता...


सेन्चुरी कमर्सियल बैंकको लाभांश प्रस्ताव, बोनस र नगद कति ?

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको पुष २ गते बसेको संचालक समितिको बैंठकले आव २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजी ९ अर्ब...


विजय लघुवित्तको साधारण सभा पुस २४ गते, बुक क्लोज कहिले ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैंठकले सभा गैडाकोट रिसोर्ट गैडाकोट–५ नवलपरासीमा बिहान ११ः३० बजे बस्ने गरी बोलाएको हो । उक्त सभाले गत...


नेपाल हाइड्रो डेभलोपरको लाभांश घोषणा, बुकक्लोजको मिति समेत तय

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले आफ्ना शेयरधीहरलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को संचित मुनाफाबाट...


२५ प्रतिशत बोनस पारितका लागि समीट लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले तेह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले सभा पुष २४ गते आँबुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस आँबुखैरेनी–३ तहुँमा बिहान १० बजे बस्ने निर्णय...


कृषि विकास बैंकले शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । बैंकको पुुष १ गते बसेको संचालक समितिको ९३७ औं बैठकले आव २०७७।०७८ को मुनाफाबाट साधारण...


समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिन बुकक्लोजको मिति तय

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएपश्चात् दाखिला खारेज बन्द (बुकक्लोज)को मिति तोकेको छ । कम्पनीले २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्काशन गर्न शेयर...


पोखरा फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्न लागेको हो । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को संचित मुनाफाबाट कायम चुक्तापूँजी ९६...


लाभांश प्रस्ताव सहित नेपाल बैंकको साधारण सभा आज

काठमार्डौं । नेपाल बैंकको साधारण सभा आज हुँदैछ । बैंकको सभाले १७ प्रतिशत लाभांश पारित गर्ने मुख्य प्रस्तावसहित आज सभा बस्दैछ । सभामा गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस शेयर र कर तिर्न ४ प्रतिशत नगद गरी कुल १७...


सीडी रेसियोमा राष्ट्र बैंकको नयाँ निर्देशन, धितो मूल्यांकनमा स्वार्थ बाझिन नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूका लागि तीन बुँदे निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन गरेको हो । नयाँ निर्देशन कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) तोकिएभन्दा बढी...


हाइड्रोपावरको शेयरमूल्यमा गिरावट, आज सर्वाधिक क–कसले गुमाए ?

काठमाडौं । बिहिबार नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३७.८७ प्रतिशतले घट्दा २ अर्ब ३० करोड १७ लाख ५१ हजार रुपैयाँ माथिको कारोबार भएको छ । शेयर बजारमा...