प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले माग्यो ३३३ जना कर्मचारी, यसरी दिनुस आवेदन
काठमाडौं । प्रदेश लोक सेवा आयोगको लुम्बिनी प्रदेशले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । आयोगले प्रदेश सरकार अन्तर्गतका विभिन्न सेवा, समुहका सहायकस्तरका पाँचौ तहका प्राविधिक पदमा र स्थानीय तह अन्र्तगतका विभिन्न सेवा, समुहका सहायकस्तरका पाँचौ तहमा विभिन्न...
नेपालमा ३९ प्रतिशत जनसंख्या बीमाको पहुँचमा, १ खर्ब ७७ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन
काठमाडौं । नेपालमा ३९ दशमलव ०६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको छ । अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांक प्रतिवेदन अनुसार म्यादी र लघुम्यादी बीमालेख समेत गरी कुल ३९ दशमलव ०६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको हो...
आत्मनिर्भर अर्थतन्त्रको नेतृत्व निजी क्षेत्रले गर्नुपर्छ
नेपालमा आत्मनिर्भर अर्थतन्त्रको बहस बेलाबेलामा हुने गरेको छ । पछिल्लो समय भूकम्प, नाकाबन्दी र कोभिड–१९ को महामारीका बेला यसको चर्चा बढी भयो । आत्मनिर्भताको बहस समस्या पर्दा गर्न थालिन्छ र समाधान हुँदै जादा बिलाउँदै जान्छ । वर्तमान विश्वमा पूर्ण...
दशै बिदामा बीमा समितिको कार्यालय बन्द, अति आवश्यक काम परे यसरी लिन सकिन्छ सुविधा
काठमाडौं । दशैं बिदामा बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समिति बन्द हुने भएको छ ।समितिले कार्यालय नेपालीहरुको महान चाडपर्व बडा दशैं मनाउनको लागि असोज १५ गतेदेखि असोज २२ गतेसम्मका लागि बन्द गरिएको सूचना मार्फत जानकारी गराएको छ। उक्त समयमा...
लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन, कुन–कुनले दिए ? (सूची सहित)
काठमाडौं । लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन परेको छ । आज मध्यान्ह १२ बजेसम्म दिन पाउने आवेदनमा ३१ कम्पनीले आवेदन दिएका हुन् । यी ३१ कम्पनीहरुले अन्मिम दिनमा आज आवेदन दिएका हुन् । आज अन्तिम दिनमा एकैदिनमा २० जनाले...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३०...
दर्शनटेकले बनाएको बीमा समितिको आईआरएमआईएस सफ्टवयरले काम गरेन, हिमालयन एभरेष्ट इन्स्योरेन्सको डाटा इन्ट्री रोकियो
काठमाडौं । दर्शनटेक नामक सफ्टवयर कम्पनीले निर्माण गरेको बीमा समिति र बीमा कम्पनीहरुलाई जोड्ने एकीकृत सफ्टवयर आइएमआईआरएसले काम नगर्दा बीमा कम्पनीका कर्मचारीहरु हैरान भएका छन् भने बीमा समितिले पनि समयमा सही तथ्याङ्क पाउन सकेको छैन । बीमा समितिले डेढ...
बीमा नगरेका र यान्त्रिक परीक्षण नगरेका यात्रुवाहक सवारी साधन गुडाउन रोक लगाउने सरकारको निर्णय
काठमाडौं । सरकारले बीमा र यान्त्रिक परीक्षण नगरेका यात्रुवाहक सवारी साधन गुडाउन रोक लगाउन निर्णय गरेको हो । दसैं/तिहारलगायत ठूला चाडपर्व नजिकिएसँगै सवारी दुर्घटना र जनधन क्षति हुन थालेको भन्दै गृह मन्त्रालयद्वारा गठित समितिले बीमा नगरेका यात्रुवाहक सवारी साधन...
बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश कति ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १.६ प्रतिशतले घटेको थियो ।वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८.६ प्रतिशतले बढेको छ...
सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत गरी २०७८ असार मसान्तसम्म जारी भएको बीमालेखहरुमा नयाँ बोनसदर...
श्रीजनशील लघुवित्तको आइपीओ भोलि बाँडफाँड हुने, कतिको हात खाली ?
काठमाडौं । श्रीजनशील लघुवित्तको आइपीओ भोलि बाँडफाँट हुँदैछ । लघुवित्तको बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलपोखरी काठमाडौंमा सोमबार (भदौ २७ गते) बिहान सवा ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । कम्पनीको आइपीओमा ३६ हजार ८५९...
शिखर इन्स्योरेन्स कम्पनीको रामपुर शाखाले गर्यो बीमा सचेतना कार्यक्रम
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले रामपुर नगरपालिका–१० मा बीमा सचेतना कार्यक्रम गरेको छ । रामपुर नगरपालिका १० तल्लो कुमाल गाउँमा पशु तथा कृषि बीमा सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा शाखा प्रमुख गुरु प्रसाद भट्टराई कृषि तथा...
माइपे डिजिटल वालेटको एक दिने राइड कार्यक्रम सम्पन्न
काठमाडौं, माइपे डिजिटल वालेटले आयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइपे राइड विथ एम आर बी’ सफलतापुर्वक सम्पन्न भएको छ ।भाद्र १८ गते शनिबार सम्पन्न उक्त मोटरसाइकल राइड कार्यक्रममा चर्चित मोाटो वल्गर सँगै राइड मन पराउने २०० भन्दा बढी...
एमआरवि भ्लगरको सहभागितामा माइपे डिजिटल वालेटको राइड कार्यक्रम सम्पन्न
काठमाडौं । माइपे डिजिटल वालेटले आयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइपे राइड विथ एम आर बी’ सफलतापुर्वक सम्पन्न भएको छ । भदौ १८ गते शनिबार सम्पन्न उक्त मोटरसाइकल राइड कार्यक्रममा चर्चि मोटो भ्लगरसँगै राइड मन पराउने २०० भन्दा...
कोका–कोला जेरो सुगर ग्लास बोतलमा
काठमाडौँः कोका–कोला नेपालले कोका–कोला जेरो सुगर आरजिबि (रिटर्नेबल ग्लास बोतल) बोतलमा बजारमा ल्याएको छ । जेरो सुगर र क्यालोरी बिना ओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेश्मेन्ट चाहने उपभोक्ताहरुलाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याइएको हो। फेरी प्रयोग गर्न मिल्ने भएकोले...
नागरिक लगानी कोषले घोराही सिमेन्टको शेयर प्रत्याभूति गर्ने
काठमाडौं। नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट संचालक आदित्य संघाईले हस्ताक्षर गरेका छन्। घोराही सिमेन्टले ७९ लाख...
पुँजिवृद्धिको लागि एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बीमा समितिको निर्देशन बमोजिम कम्पनीले ५ अर्ब रुपैयाँ चुक्ता पुँजि वृद्धि गर्नको लागि हकप्रद प्रस्ताव ल्याएको हो । भदौ १३ गते बसेको संचालक समितिको बैठकले ८८.४५...
कीर्ते सम्झौताको आडमा ऋण र घर बिक्री गर्ने सेन्चुरी बैंक र ग्रिनहिल सिटी विरुद्धमा सिआईबीमा मुद्दा दायर गर्दै कँडेल
काठमाडौं । सर्वसाधारणलाई झुक्याएर कीर्ते सम्झौता गरी, गराई बैंकमा एक करोड रुपैयाँ ऋण र २२६ बर्ग मिटर जग्गामा बनेको घर दिने सम्झौता गरेको ग्रीनहिल सिटीले हालसम्म पनि घर हस्तान्तरण नगरेपछि पीडित शान्ता शर्माको तर्फबाट सामाजिक अभियान्ता दीपेन्द्र कँडेलले नेपाल...
एमडिआरटीमा भाग लिन अष्ट्रेलियाको सिडनीका लागि रिलायन्स लाइफका दुई अभिकर्ताहरु छनौट भई अष्ट्रेलिया प्रस्थान
काठमाडौं। मिलिनियम डलर राउण्ड टेवल २०२२ अष्ट्रेलियाको सिडनीमा यही अगष्ट महिनाको २८देखि ३१ तारिखमा हुन गइरहेको MDRT Annual Meeting 2022 अष्ट्रेलियाको सिडनीका लागि छनौट हुन सफल हुनु भएका रिलायन्स लाइफ इन्स्योेरेन्सका अभिकर्ताहरु नमीता न्यौपाने र बिना कुमारी न्यौपाने लाई...
महिला चेम्बरको आयोजनामा डिजीटल मार्केटिङ तालिम सम्पन्न
काठमाडौं । नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ । सूचना प्रविधिको विकाससंगै बस्तुहरुको उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको थियो । करिब...


















