बीमा कम्पनीहरुलाई मर्जरका लागि दवाव दिँदै बीमा समिति, १५ गते शेयरधनीसमेतलाई उपस्थित हुन निर्देशन

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सबै बीमा कम्पनीहरुलाई मर्जरका लागि धम्कीपूर्ण दवाव दिने तयारी गरिरहेको छ । बीमा समितिका अध्यक्षले सबै बीमा कम्पनीहरुलाई निश्चित समयसीमा तोकेर मर्जरमा जान दवावपूर्ण निर्देशन दिन लागेका हुन् । पुँजि बृद्धिको...


एकै दिन सेञ्चुरी बैंकका नयाँ ३ शाखाबाट सेवा प्रारम्भ

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ बैशाख ८ गतेदेखि थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष श्री राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमहरुकाबीच उक्त शाखाहरुको समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो ।...


शाओमी १२ र शाओमी १२x नेपाली बजारमा

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर, शाओमीले आफ्नो फ्ल्याग्शिप फोन, शाओमी १२ र शाओमी १२एक्स को लन्च गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्रापिफ् र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्धेश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यी दुबै फोन...


नारायणी डेभलपमेन्ट बैंकको संचालकमा उत्सव सुन्दर श्रेष्ठ

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संचालक नियुक्ति गरेको छ । बैंकले संचालकमा उत्सव सुन्दर श्रेष्ठलाई नियुक्त गरेको हो । बैंकको चैत २० गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको संचालक पदमा सर्वसाधारण समूहबाट श्रेष्ठ आगामी साधारण सभाबाट अनुमोदन गर्ने...


मेगा बैंकको सीईओ अनुपमा खुञ्जेलीद्धारा राजिनामा

काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले राजीनामा दिएकी छन् । ४ वर्ष कार्यकाल सकिन ५ दिन बाँकी हुदाँ अनुपमाले राजीनामा दिएकी हुन । अनुपमा मेगा बैंकको सीईओमा २०७४ चैत ३० गते नियुक्त भएकी थिइन् ।...


ग्लोबल आइएमई लघुवित्तद्धारा बोनसमा लाग्ने कर बापतको रकम जम्मा गर्न शेयरधनीलाई आग्रह

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले बोनसमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले गत मंसिर २८ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित गरेको २८ प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भइसकेको जानकारी गराउँदै...


समता घरेलु लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी कार्यका लागि आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले २०७९ बैशाख ३ गतेदेखि...


आठ महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २५ अर्ब माथि, कुनले कति गरे ?

काठमाडौं । फागुन महिनासम्म जीवन बीमा कम्पनीहरुले २५ अर्ब ९१ करोड ४२ लाख ५४ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले ९२ अर्ब २० करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन...


प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयर डिम्याट खातामा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले गत मंसिर १९ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । चैत ७ गते...


४० अंकले बढेको शेयरबजारमा सिद्धार्थ इन्स्योरेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । लगातार गिरावट आएको शेयरबजारमा आज हरियाली छाएको छ । यससाता क्रमशः घट्दै गएको नेप्से परिसूचक आज ४०.६८ अंकले बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४५ लाख २ हजार ५११ कित्ता शेयर किनबेच हुँदा २ अर्ब...


प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा वैशाख ११ गते, बुक क्लोज कहिले ?

काठमाडौं । पुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा बैशाख ११ गतेका लागि बोलाएको छ । चैत १५ गते बसेको संचालक समितिको बैठकले सभा पर्सा दियालो लर्डस प्लाजा वीरगञ्जमा दिउँसो १२ः३० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक...


सुदुर पश्चिमको भाग्य निर्माता पश्चिमसेती जलविद्युत आयोजना अन्योलमा, सुदूरका एक लाख पत्र प्रधानमन्त्रीलाई बुझाउदै ‘बोलन्या थली’

काठमाडौं । पश्चिम सेतीजलविद्युत निर्माणका लागि निरन्तर अभियान चलाउदैं आएको बोलन्या थलीले प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाउन सुदुर बासीका १ लाख चिठी र २२ डोका सहित काठमाडौंको माईतीघर मण्डला प्रदर्शन गरेको छ । ३ दिन मण्डलामा प्रदर्शन गरेर प्रधानमन्त्रीलाई...


ग्यास विस्थापित गरी बिद्युतीय चुलो प्रयोग गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले खाना पकाउने ग्यासलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरेका छन् । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३÷११ केभीको मुसिकोट सबस्टेसनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले विद्युतीय चुलोको प्रयोग गर्न जोड...


एनआइसी एशिया बैंकले ल्यायो मोबाइल बैकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्ट पठाउन सकिने योजना

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले मोबाइल बैकिङ्ग एपमार्फत् दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएकोमा समय अनुरुप विभिन्न ग्राहकमैत्री...


dfdf

sdfsff


बसाइँसराई शहरीकरणको लागि डरलाग्दो समस्या : मन्त्री झाँक्री

बुटवल । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइँसराई शहरीकरणको डरलाग्दो समस्या भएको बताएकी छन् । उनले गाउँबाट शहरतिर बसोबास बढ्नु शहरीकरणका कारण चुनौती थपिएको बताउँदै यस्तो समस्या नीतिगत रूपमा समाधान गर्न सकिने खालको रहेको बताएकी हुन् । उनले भनिन,...


सरकारले आफन्त बाहेक मृगौला दान गर्न नपाउने कानून संशोधन गर्ने

काठमाडौं। मृगौला प्रत्यारोपण सम्भव भएपनि दाता नहुँदा समस्या परेका बेला आफन्तबाहेकले पनि अंगदान गर्न पाउने कानूनी व्यवस्था आवश्यक रहेको बहस सुरु भएको छ। नेपालको कानूनमा रहेको आफन्तबाहेकले मृगौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मृगौला रोगीको उपचार सहज...


एनआइसी एशिया लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले ३ पदमा रोजगारीको अवसर खुलाएको हो । कम्पनीले सहायक प्रमुख, सहायक महाप्रबन्धक र वरिष्ठ प्रबन्धक माग गरेको हो । सो पदहरुका लागि कम्पनीले व्यवस्थापन वा...


सानिमा बैकको मोबाइल बैंकिङबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी हुने

काठमाडौं । सानिमा बैंकले मोबाइल बैंकिङ एप सानिमा सजिलो ई बैकिङमा सफलतापूर्वक नेपाल पे क्युआर समायोजन गरेको छ । सजिलो इबैकिङ प्रयोगकर्ताहरुले अब नेपाल पे क्युआर बाट सजिलै क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । बैंकले नेपाल पे...


हुलास स्टिल इन्ड्रस्टिजले कम लागतमा भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्ने

काठमाडौं । हुलास स्टिल इन्ड्रस्टिज लिमिटेडले भृकुटीमण्डप काठमाडौंमा आजदेखि सुरु भएको’एक्स्पो’मा हुलास स्टिलका विशेषताहरु प्रदर्शनी गरेको छ । तीन दिनसम्म चल्ने ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’मा हुलास स्टिलले ग्राहकहरुलाई आफनो प्रोडक्टको बारेमा एउटै छानामुनि जानकारी दिएको छ। कम्पनीले कम लागतमा...