बीमा प्राधिकरणमा सुर्य सिलवालको काण्ड छानविन हुनै बाँकी
काठमाडौं । नेपालमा आर्थिक क्षेत्रमा चरम राजनीतिक हस्तक्षेप गरेर कतिसम्म जर्जर पारिएको थियो भनेर बीमा क्षेत्रलाई हेरे पुग्छ । बीमा क्षेत्रमा सबैभन्दा धेरै घोटाला गर्ने महाभ्रष्ट भनेर चिनिएका पूर्व अध्यक्ष सुर्य प्रसाद सिलवालको काण्ड छानविन गर्न अझै बाँकी नै...
इभी गाडीमा बीमाको प्रिमियम नबढाए बीमा कम्पनीहरु नै जोखिममा पर्ने निष्कर्ष
काठमाडौं । विद्युतीय सवारी साधनहरुको बीमा प्रिमियम शुल्क बृद्धि नगरेमा बीमा क्षेत्र नै जोखिममा पर्नसक्ने चिन्ता सरोकारवालाहरुले व्यक्त गरेका छन् । काठमाडौंमा आज बीमा सर्भेयर संघले आयोजना गरेको कार्यक्रममा यस्तो जोखिम औल्याइएको हो । नेपाल इन्स्योरेन्स सर्भेयर संघ (निसा)...
अन्ततः निलम्वनमा परे सुरेन्द्र थापा, नेपाल पुनर्बीमा डुबाउने योजना चकनाचुर
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी कम्पनीका सिईओ सुरेन्द्र थापा अन्ततः निलम्वनमा परेका छन् । नेपाल पुनर्बीमा कम्पनीमा मासिक लाखौं रुपैयाँ तलव खाएर आफ्नै कम्पनी डुबाउन भूमिका खेल्दै आएका सुुरेन्द्र थापा आजदेखि निलम्वनमा परेका हुन् । थापाका विरुद्धमा नेपाल प्रहरीको...
बीमाको इतिहासमा सबैभन्दा ठूलो घोटाला, बीमा प्राधिकरणका दुई अध्यक्षसहित ४२ विरुद्ध मुद्दा (पूर्णपाठ सहित)
काठमाडौं । नेपालको बीमा इतिहासमा सबैभन्दा ठूलो घोटाला काण्डको छानविन टुंगिएको छ । नेपाल प्रहरीको सिआईबीले गरेको छानविन पछि हिजो जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । नेपाल बीमा प्राधिकरणका भूतपूर्व दुई अध्यक्षद्वय मदन दाहाल र शरद ओझासहित...
बीमा साक्षरता सम्बन्धी मस्यौदा तयार, राय संकलन माग
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा साक्षरता सम्बन्धी मस्यौदा तयार पार्नको लागि सम्पूर्ण बीमक र मध्यस्तकर्ताहरुसँग सुझाव मागेको छ। बीमा साक्षरताको अभियानमा नेपाल बीमा प्राधिकरण तथा बीमकको समेत भूमिका वृद्धि गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी नेपाल बीमा प्राधिकरणले विभिन्न रूपमा...
पुँजी बजारमा निर्जीवन बीमाको लगानी साढे पाँच अर्ब, सरकारी कम्पनीको सर्वाधिक, बृद्धिदरमा युनाइटेड अजोड
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले पुँजी बजारमा लगानीको दायरा व्यापक रुपले बढाएका छन् । बीमा कम्पनीहरुले दोस्रो बजारमा सूचीकृत विभिन्न सेक्टरका कम्पनीहरुको शेयरमूल्य खरिद गर्दै लगानीको दायरा विस्तार गरेका हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा निर्जीवन बीमा कम्पनीहरुले...
बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिको पहिलो बैठक सम्पन्न, कहिले खुल्छ आवेदन ?
काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिको पहिलो बैठक सम्पन्न भएको छ। छनौट समितिको दोस्रो बैठकमा आवेदन खुलाउने बिषयमा छलफल हुने भएको छ। नेपाल धितोपत्र बोर्डको अध्यक्ष संयोजन समिति गठन भएको समयमा प्राधिकरणको अध्यक्ष छनोट समिति गठन भएपनि प्राधिकरणको...
बीमा ऐनको दुई वटा दफा संशोधन गर्ने बालेन सरकारको निर्णय, अध्यादेशमा के छ ?
काठमाडौं । सरकारले हिजो जारी गरेको केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत बीमा ऐन २०७९ को दुई वटा दफा संशोधन गरेको छ । बीमा ऐनको दफा ९ मा रहेको सदस्यहरुका लागि तोकिएको चार बर्षको पदावधीको अवधी हटाएको छ...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई दिइएको लाइसेन्स नै गैर कानुनी, छानविन भए हुनसक्छ लाइसेन्स नै खारेज
काठमाडौं । प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स कम्पनीले गैरकानुनी रुपमा लाईसेन्स लिएको पाइएको छ । फर्जी र झुठा कागजात पेश गरेर प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले लघु बीमाको लाइसेन्स लिएकोले छानविन भएको अवस्थामा खारेज हुने सम्भावना प्रबल छ । बीमा ऐनले झुठा...
दीपक भट्टको कम्पनीमा गृहमन्त्री सुदन गुरुङको सेयर, स्टार माइक्रो इन्स्योरेन्समा कालोधनको लगानी !
काठमाडौं । पछिल्लो पटक नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सुर्य प्रसाद सिलवालले सेटिङमा माइक्रो इन्स्योरेन्स कम्पनीको लाइसेन्स वितरण गरेका थिए । सो मध्ये अधिकांश दीपक भट्टले लाइसेन्स पाएका थिए । रोचक कुरा के छ भने सोही दीपक भट्टले लाइसेन्स...
नेको इन्स्योरेन्सद्वारा सर्भेयरहरुलाई धम्की, बीमा प्राधिकरण पुगेपछि रातारात मिलाइयो काण्ड
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले बीमा सर्भेयरहरुलाई धम्कीपूर्ण पत्र पठाउँदै बीमितहरुलाई क्षति मूल्याङ्कन सम्बन्धी कुनै पनि जानकारी नदिन र त्यसरी जानकारी दिएमा भविष्यमा सर्भेयर नियुक्ती नै नगर्ने धम्की दिएर काममा लगाउने गरेको पाइएको छ । उक्त काण्ड बीमा प्राधिकरणमा...
नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको बाटो खुल्ला, को–को छन् प्रतिस्पर्धामा ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन सकिने भएको छ । आइतबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेक प्रसाद ढुंगानाको संयुक्त ईजलासले यसअघि गत भदौं २३ मा सर्वोच्च अदालतबाट जारी अल्पकालिन खारेज गरेसँगै नयाँ अध्यक्ष नियुक्ति...
भ्रष्टाचारमा पर्ने डरले बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्मा भागे
काठमाडौं । संकटको बेलामा बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले राजिनामा दिएर भागेको बिषयलाई लिएर बीमा क्षेत्रमा तरंग मच्चिएको छ । अध्यक्ष जनकराज शर्माले राजिनामा दिएर भागेको बिषयलाई भ्रष्टाचारमा मुछिने त्रासले छोडेर भागेको देखिएको छ । निजामती प्रशासनमा उपसचिव शर्मा...
युनाईटेड अजोड इन्स्योरेन्समा चौधरी ग्रुपको नाङ्गो हस्तक्षेप, सिईओ गौतमद्वारा राजीनामा
काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक प्रतिष्ठान चौधरी ग्रुपको नाङ्गो हस्तक्षेपपछि युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीका सिईओ कमल गौतमले राजिनामा गर्न बाध्य पारिएको छ । सिजी ग्रुपको स्वार्थमा काम नगरेको भन्दै सिईओ गौतमलाई राजिनामा गर्न दवाव पारिएको हो । चार बर्षको...
नेपाली निर्जीवन बीमा क्षेत्रः अवसर, चुनौती र सुधारको बाटो
नेपाली निर्जीवन बीमा क्षेत्रले विगत केही वर्षयता उत्साहजनक अवसर र जटिल चुनौतीहरूको मिश्रित सामना गरिरहेको छ। आफ्ना वस्तुहरूको सुरक्षाका निम्ति गरिने बीमामा मानिसहरूले उतिसाह्रो ध्यान पुऱ्याउन सकेका छैनन्। बीमा साक्षरताको अभावका बीच यदाकदा हुने दुर्घटनापछि यसमा मानिसहरूको चासो बढेको...
शरद ओझाको मुद्दामाथि सुनुवाई सकियो, मिसिल झिकाउने आदेश
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पुनर्बहाली हुन माग गर्दै शरद ओझाले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई सकिएको छ । आजको सुनुवाईमा यसअघि पेश गर्नु भनिएको पुरानो मिसिल पेश गर्न आदेश जारी भएको छ । सर्वोच्च अदालतको इजलास...
भौतिक संरचनाको बीमा नहुँदा सरकारलाई ३६ अर्बको आर्थिक भार
काठमाडौं । सरकारले सरकारी भौतिक संरचनाको बीमा नगर्दा ३६ अर्बबढीको आर्थिक भार आफैले व्योहेर्नुपर्ने भएको छ । भौतिक संरचनाको जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुननिर्माण, मर्मत तथा नयाँ संरचना तयार गर्न ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने...
नेपालबाट ६६७ जना अभिकर्ता सन् २०२६ को एमडीआरटी छनौट, कुन कम्पनीबाट कति ?
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुका ६६७ वटा अभिकर्ताहरुले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गरेका छन् । बीमापोष्टले संकलन गरेको विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुबाट सर्वोत्कृष्ट अभिकर्ताहरुले सो लक्ष्य हासिल गरेका हुन् । जीवन बीमा...
जेन–जी आन्दोलनको साढे पाँच अर्ब बीमा दावी भुक्तानी, सिद्धार्थ प्रिमियर मात्रैको २ अर्ब, अन्य कुनको कति ?
काठमाडौं । भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २३ अर्ब ४६ करोड ९४ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार पुष १६ गतेसम्ममा कुल ३३१६ वटा बीमा दावीबापत उक्त...
निर्जीवन बीमा कम्पनीहरुमा गैरकानुनी क्यासब्याक मौलाउदै, प्राधिकरणको प्रयास पुगेन
काठमाडौं । बीमा ऐन विपरित निर्जीवन बीमा कम्पनीमा मौलाएको गैरकानुनी क्यासब्याक मौलाईरहेको छ । बीमा प्राधिकरणको स्थलगत सुपरिवेक्षणको क्रममा बीमा कम्पनीहरुले बीमा ऐन विपरित क्यासब्याक गरिरहदा समेत मौन बसीरहेको पाइएको छ। बीमा ऐनमा सपष्ट क्यासब्याक गैरकानुनी रहेको भएपनि बीमा...




















