नेपाल माइक्रो इन्स्योरेन्सले कमायो १ करोड ३५ लाख नाफा

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमाससम्ममा १ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिमा कम्पनीले साढे २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन...


वित्तीय सूचांकमा बलियो बन्दै क्रेष्ट माइक्रो लाइफ, ९२% ले बढ्यो समग्र व्यवसाय

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित गरेको गरेको वित्तीय विवरण अनुसार बीमा व्यवसायका साथै मुनाफामा उच्च बृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीको महाविपत्ती...


लिवर्टी माइक्रो लाइफको नाफा २५ प्रतिशत बढ्यो, समग्र वित्तीय अवस्था कस्तो?

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज प्रकाशित गरेको चालू आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा झण्डै २५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले गत आवको ६ महीनासम्म ५८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा...


लिबर्टी माइक्रो लाइफमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?

काठमाडौँ। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका भित्र तथा बाहिरका शाखाहरुका लागि कर्मचारी माग गरेको हो । कम्पनीले बर्दिबास, गैंडाकोट, बेसीसहर, भैरहवा, बुटवल, नुवाकोट, बनेपा, जनकपुर, लम्की, कटारी, इटहरी, बिर्तामोड, बर्दघाट, टांडी,...


गार्डियन माइक्रो लाइफको नाफा १३ करोड २५ लाख, समग्र वित्तीय अवस्था कस्तो?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक (२०८२ पुस मसान्त) सम्मको वित्तीय विवरण अनुसार आम्दानी सहित नाफामा वृद्धि भएको छ। दोस्रो त्रैमासिकको अन्त्यसम्ममा कम्पनीले १३ करोड २५ लाख रुपैयाँ खुद...


लघु जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन साढे ५४ करोड, क्रेष्टको सर्वाधिक

काठमाडौं । नेपालमा सञ्चालन रहेका लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा ५४ करोड ४९ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार तीन लघु जीवन...


६ महिनामा निर्जीवन लघुबीमा कम्पनीको ब्यवसाय ६२ करोड ६७ लाख, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ मा दोस्रो त्रैमाससम्ममा निर्जीवन लघुबीमा कम्पनीहरूले ६२ करोड ६७ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो देखाएको हो । यसअवधिमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सार्वधिक...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता र अनुभव ?

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले विभिन्न शाखा कार्यालयहरुको लागि कर्मचारी माग गरेको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै नेपालगञ्ज, सुर्खेत र भैरहवा उपशाखा कार्यालयमा अधिकृत स्तरको कार्यालय प्रमुख माग गरेको हो । संस्थाका अनुसार सो पदहरुमा...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले छ महीनामा कमायो ६२ लाख रुपैयाँ नाफा

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्म) सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको छ महीनामा ६२ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको हो।...


लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको कास्कीमा नयाँ उप–शाखा कार्यालय संचालन

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवा विस्तारको योजना अनुरुप गण्डकी प्रदेश, कास्की जिल्ला, शुक्लागण्डकी गाउँपालिकाको दुलेगौडामा नयाँ उप–शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त उप–शाखा कार्यालयको शुक्लागण्डकी गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष तथा प्रमुख...


यस्तो छ गार्डियन माइक्रो लाइफको तेस्रो वार्षिक साधारण सभाको ‘माइन्युट’

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुष १४ गते सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष उदिप श्रेष्ठको अध्यक्षतामा सभा मोरङको विराटनगरस्थित होटल एअरपोर्टमा सम्पन्न भएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ करोड...


लघु बीमाका अभिकर्तालाई पनि अनलाइन परीक्षा अनिवार्य

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघु बीमाका अभिकर्तालाई पनि अनलाइन परीक्षा अनिवार्य गरी परीक्षा सञ्चालन गर्दैछ। प्राधिकरणले लघु जीवन बीमा अभिकर्ताको परीक्षा सम्बन्धित कम्पनी मार्फत सञ्चालन भइरहेको जनाउँदै सञ्चालित परीक्षा प्रमाणपत्रबाट पुस ८ गतेसम्म आईआरएसआईएस सिस्टमबाट इजाजत पत्रको लागि...


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक सभा सम्पन्न

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष उदिप श्रेष्ठको अध्यक्षतामा सभा मोरङको विराटनगरस्थित होटल एअरपोर्टमा सम्पन्न भएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ करोड रुपैयाँको १ बराबर...


लघु जीवन बीमा कम्पनीको ब्यवसाय ४२ करोड, क्रेष्ट सबैभन्दा अगाडी

काठमाडौं । लघु जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२।०८३ को ५ महिनासम्ममा ४२ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । हाल ३ वटा मात्रै लघु जीवन बीमा सञ्चालनमा रहेकोमा क्रेष्ट माइक्रो लाइफले सबैभन्दा बढी बीमा...


लघु निर्जीवन बीमकको व्यवसाय ४६.३७% ले बढ्यो, प्रोटेक्टिभको सर्वाधिक र ट्रस्टको उच्च ग्रोथ

काठमाडौं । हाल सञ्चालनमा रहेका लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा ४९ करोड ६० हजार रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार चार लघु निर्जीवन...


लिबर्टी माइक्रो लाइफको १०० प्रतिशत विलम्ब शुल्क छुट लिने आज अन्तिम दिन

काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बीमालेख नवीकरण तथा पुनर्जागरणका क्रममा लाग्ने बक्यौता बीमाशुल्कको विलम्ब शुल्कमा शत प्रतिशत छुट दिने सुविधा आजबाट समाप्त हुने जनाएको छ । भदौं १५ गतेदेखि लागू गरिएको यो छुट सुविधा २०८२ मंसिर मसान्त...


गार्डियन माइक्रो लाइफको साधारणसभा पुस १४ गते बस्ने, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १४ गते तेस्रो वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। सभा मोरङको विराटनगरस्थित होटल एअरपोर्टमा बिहान ११ बजेदेखि शुरू हुनेछ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई लाभांश...


लमजुङको बेसीशहरमा लिवर्टी माइक्रो लाइफद्वारा बीमा सचेतना कार्यक्रम आयोजना

काठमाडौं । लमजुङ जिल्लाको मर्स्याङ्दी बहुमुखी क्याम्पसमा लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघु जीवन बीमा सचेतना अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। लमजुङको बेसीशहर–७ स्थित मर्स्याङ्दी बहुमुखी क्याम्पसमा सोमबार कम्पनीको बेसीशहर शाखाले उक्त कार्यक्रमको आयोजना गरेको हो। उपशाखा प्रमुख निश्चल रेग्मीले...


चार महिनामा लघु निर्जीवन बीमाको ब्यवसाय साढे ३६ करोड, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ चार महिना (साउनदेखि कात्तिक) सम्ममा चार लघु निर्जीवन बीमा कम्पनीहरूले ३६ करोड ६५ लाख २५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो देखाएको हो ।...


लघु जीवन बीमकले चार महीनामै गरे ३२ करोडको व्यवसाय

काठमाडौं । चालू आर्थिक वर्षको चार महीनाको अवधिमै तीन वटा लघु जीवन बीमा कम्पनीहरूले व्यवसाय मार्फत ३२ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार गार्डियन माइक्रो लाइफले व्यवसाय मार्फत ११ करोड ५७ लाख...