पाँचौं बर्षमा हाम्रो यात्रा
‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ भन्ने अभियानका साथ २०७८ वैशाख ३१ गते अर्थात आजैका दिनबाट औपचारिक रूपमा शुभारम्भ भएको बीमा, बैंक तथा वित्तीय क्षेत्रको प्रतिनिधिमूलक समाचार संस्था बीमापोष्ट डटकम आजबाट चौथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको...
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकोस्ः प्रधानमन्त्री ओलीको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीमा क्षेत्रको प्रतिनिधिमूलक अनलाईन सञ्चार माध्यम बीमापोष्टको पाँचौं वार्षिकोत्सवको शुभकामना व्यक्त गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नु भएको छ। प्रधानमन्त्री ओलीले आर्थिक क्षेत्रको...
सकारात्मक आर्थिक वातावरण सिर्जना गर्न बीमापोष्टले पुर्याएको योगदान महत्वपूर्णः अर्थमन्त्री विष्णुप्रसाद पौडेल
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमापोष्टको पाँचौं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिनुहुँदै सकारात्मक आर्थिक वातावरण सिर्जना गर्नमा बीमापोष्टले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ। अर्थमन्त्री पौडेलले बीमापोष्टले बीमाको पहुँच र दायरा विस्तार लगायत बीमा क्षेत्रका समस्या,...
ऊर्जा क्षेत्रमा लगानी अभिवृद्धिका लागि बीमापोष्टले खेलेको भूमिका सराहनीयः ऊर्जामन्त्री दिपक खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले बीमापोष्टको पाँचौं वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिनुहुँदै ऊर्जा क्षेत्रमा आम जनताको लगानी अभिवृद्धिका लागि बीमापोष्टले खेलेको भूमिका सराहनीय भएको बताउनु भएको छ। ऊर्जामन्त्री खड्काले बीमा, बैंक तथा वित्तीय सेवाको पहुँच आम...
नेपालको औद्योगिक वातावरण र आर्थिक अनुशासनको पक्षमा बीमापोष्टले खेलेको भूमिका सराहनीयः उद्योगमन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बीमापोष्ट डटकमलाई पाँचौं वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै नेपालको औद्योगिक वातावरण र आर्थिक अनुशासनको पक्षमा बीमापोष्टले खेलेको भूमिका सराहनीय रहेको बताउनु भएको छ। मन्त्री भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्दै सञ्चार माध्यमहरूले...
राष्ट्र र जनताको पक्षमा बीमापोष्टले महत्त्वपूर्ण भूमिका खेल्न सकोस्ः निर्देशक कमलप्रसाद रेग्मी, बीमा प्राधिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले बीमापोष्टको पाँचौं बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै आगामी दिनमा बीमाको दीगो विकास र सुशासनको पक्षमा कलम चलाउन सफल हुन सकोस् भन्ने कामना गरेका छन् । बीमापोष्टलाई दिनु भएको भिडियो सन्देशमा...
बीमा क्षेत्रको सर्वाङ्गीण विकास र समृद्धिको पक्षमा हौसला मिलिरहोस्ः बीमक संघ अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्री
काठमाडौं । बीमापोष्टको पाँचौें बार्षिक उत्सवको अवसरमा नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्रीले एक शुभकामना सन्देश दिँदै आगामी दिनहरुमा थप उर्जाका साथ सत्यतथ्य समाचार सम्प्रेषण गर्न उर्जा र हौसला मिलोस् भन्ने शुभकामना ज्ञापन गर्नु भएको छ । अध्यक्ष...
आर्थिक जगतप्रति आम नागरिकलाई सुसूचित गराउन बीमापोष्ट सफलः पेशागत बीमा अभिकर्ता संघ
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले बीमापोष्ट डटकमको पाँचौं वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै आर्थिक जगतप्रति आम नागरिकलाई सुसूचित गराउन बीमापोष्ट डटकम सफल भएको बताउनु भएको छ। संघका महासचिव ओम बहादुर के.सी. र अध्यक्ष केदारनाथ अधिकासीले संयुक्त रूपमा...
बीमा सचेतना र क्षमता अभिबृद्धिमा बीमापोष्टको भूमिका अहम् छः मोहन पुरुष ढकाल, अध्यक्ष, नेपाल इन्स्योरेन्स सर्भेएर एशोसिएशन
काठमाडौं । बीमा सर्भेयर संघ, नेपालका सभापति मोहन पुरुष ढकालले बीमापोष्टको पाँचौ वार्षिकोत्सवको शुभकामना व्यक्त गर्नुहुदै बीमापोष्टले बीमा क्षेत्रमा खेलेको भूमिका, बीमा सचेतनामा पुर्याएको योगदानले जुनसुकै रुपमा भएपनि त्यसको प्रत्यक्ष अप्रत्यक्ष फाइदा बीमा क्षेत्रलाई नै भएको बताएका छन् ।...
बीमापोष्ट आजबाट चौथो बर्षमा, बीमाको पहुँच बृद्धि र देशको आर्थिक समृद्धि हाम्रो लक्ष्य
‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ भन्ने मूल नाराका साथ बीमा क्षेत्रमा केन्द्रीत भई समग्र आर्थिक क्षेत्र समेटेर सुरु गरिएको बीमापोष्ट डटकम आजबाट तीन वर्ष पुरा भई चौथो वर्षमा प्रवेश गरेको छ । स्थापनाको यति छोटो अवधीमा आम पाठकहरुको...
बेथिती खवरदारी गर्दै जनता र सरकारबीचमा सूचनाको पुल बन्न सफल रहोस्ः प्रधानमन्त्री प्रचण्डको शुभकामना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीमा क्षेत्रको प्रतिनिधिमूलक अनलाईन सञ्चार माध्यम बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै बीमा क्षेत्रको दीगो विकास र समृद्धिमा आफ्नो ठाउँबाट खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ । आज बीमापोष्टको चौथो बार्षिकोत्सवको...
बीमा सचेतनामार्फत बीमाको पहुँच बृद्धि गर्ने कार्यमा खेलेको भूमिका सह्रानीयः अर्थमन्त्री वर्षमान पुन अनन्त
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिनुहुँदै निर्भीक पत्रकारिताको माध्यमबाट बीमा क्षेत्रको दीगो विकासमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । चौथो बार्षिकोत्सवको अवसरमा अर्थमन्त्री पुनले आम नागरिकको जोखिम बहन गर्ने र देशको...
बीमाको पहुँच बृद्धि, दायरा फराकिलो पार्न उदाहरणीय भूमिका खेल्न सफल रहोस्ः अध्यक्ष सुर्यप्रसाद सिलवालको शुभकामना सन्देश
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिनुहुँदै बीमा क्षेत्रको प्रतिनिधिमूलक अनलाईन सञ्चार माध्यमले बीमित, बीमा कम्पनीहरु, नियामक निकाय र सरकारको बीचमा रहेर पुलको काम गर्न शुभकामना दिनु भएको छ ।...
खबरदारीसँगै बीमा क्षेत्रको हितमा बीमापोष्टको कलम चलोस्ः जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलको शुभकामना
काठमाडौं । जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले बीमापोष्टको चौथो वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिनुहुँदै जनताको पक्षबाट खवरदारी गर्दै बीमाको पहुँच विस्तार श्रीबृद्धिमा भूमिका खेल्न शुभकामना दिनुभएको छ । अध्यक्ष पोषक पौडेलले बीमा क्षेत्रमा बीमापोष्टले चलाएको...
सत्यतथ्य समाचार सम्प्रेषण गर्न थप उर्जा र हौसला मिलोसः नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीको शुभकामना
काठमाडौं । बीमापोष्टको चौथो बार्षिक उत्सवको अवसरमा नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले एक शुभकामना सन्देश दिँदै आगामी दिनहरुमा थप उर्जाका साथ सत्यतथ्य समाचार सम्प्रेषण गर्न उर्जा र हौसला मिलोस् भन्ने शुभकामना ज्ञापन गर्नु भएको छ । अध्यक्ष क्षेत्रीले...
आर्थिक क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर समाचार प्रकाशित गर्न सफलरहोसः सेबोन कार्यकारी निर्देशक डा. नबराज अधिकारीको शुभकामना ।
काठमाडौं । बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारीले शुभकामना ज्ञापन गर्दै बीमापोष्टले पुँजि बजारको संवेदनशिलतालाई ख्याल गर्दै यथार्थपरक सूचना र समाचार सम्प्रेण गर्न सफलता मिलोस् भन्ने शुभकामना ज्ञापन गरेका छन् । बीमापोष्टको बार्षिकोत्सवको...
बीमित र बीमा कम्पनी दुवैलाई लाभ उठाउने गरी बीमापोष्टको सशक्त भूमिका रहोस्ः स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाको शुभकामना
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना दिनुहुँदै बीमित र बीमा कम्पनी दुवैलाई लाभ हुने गरी बीमापोष्टले भूमिका निर्वाहको लागि शुभकामना गर्नु भएको छ । आज चौथो बार्षिकोत्सवको अवसरमा प्राप्त शुभकामना मन्तव्यमा...
बीमा, बैंक, वित्तीय संस्था र पुँजिबजारबारे बीमापोष्टले थप सशक्त कलम चलाउन सफल रहोसः नेप्सेका सिईओ कृष्ण बहादुर कार्कीको शुभकामना
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत सिईओले बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना ज्ञापन गर्नुहुँदै बीमा, बैंक तथा वित्तीय क्षेत्र र पुँजि बजारबारे बीमापोष्टको कलम थप शसक्त बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । बीमापोष्टको...
बीमापोष्ट आजबाट तेस्रो वर्षमा, ‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ हाम्रो प्रतिबद्धता
‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ भन्ने लक्ष्य पछ्याउदै बीमापोष्ट शुभारम्भ गरेको पनि दुई वर्ष पुरा भई तेस्रो वर्षमा लम्किसकेको छ । यो छोटो अवधीमा तपाईहरुबाट प्राप्त विश्वास र मायाले हामीलाई अझै लक्ष्यप्रति प्रतिबद्ध र दृढ हुन मद्दत मिलेको...
जोखिम रक्षावरण र पुँजि निर्माणमा बीमाको उपयोग गर्नुपर्दछ, बीमापोष्टले बेथिती र विकृतिहरुको खवरदारी गर्न सकोस्ः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बीमा क्षेत्रको बेथिती र विकृतिहरुमाथि खवरदारी गर्ने कार्यमा बीमापोष्टले अझै सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले बीमापोष्टको तेस्रो बार्षिकोत्सवको अवसरमा प्रदान गर्नु भएको शुभकामना सन्देशमा बीमा क्षेत्रको...