सिटी एक्सप्रेसको आम्दानीमा धक्का: ८२ करोडबाट झर्‍यो ५६ करोडमा, १ अर्ब कर्जाका लागि रेटिङ

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिको सञ्चालन आम्दानी पछिल्ला चार वर्षमा ३२ प्रतिशतभन्दा बढीले घटेको छ। रेमिट्यान्स बजारमा बढ्दो प्रतिस्पर्धा, आन्तरिक रेमिट्यान्स कारोबारमा नियामकीय प्रतिबन्ध तथा नगद भुक्तानीको सट्टा रकम सीधै बैंक खातामा जम्मा गर्ने प्रवृत्ति बढ्दै जाँदा...


चितवन ईभी आगलागी प्रकरण: मृतकका परिवारलाई सीजी मोटर्सले दियो १२ लाख अन्तरिम क्षतिपूर्ति

काठमाडौँ । चितवनको भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा ज्यान गुमाएका अमर पराजुलीको परिवारलाई सवारीसाधनको आयातकर्ता कम्पनी सीजी मोटर्सले १२ लाख रुपैयाँ अन्तरिम क्षतिपूर्ति उपलब्ध गराएको छ। घटनाको प्राविधिक अनुसन्धानमा सहयोग गर्ने र परीक्षणबाट गाडीमा प्राविधिक कमजोरी देखिए थप क्षतिपूर्ति...


‘सुदूर अब दूर नाइँ’ भन्दै भोट मागेका बालेनलाई २२ हजारको महँगो हवाई भाडाले गिज्याउँदै

काठमाडौं । गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा हालका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सुदूरपश्चिमका नौवटै जिल्ला पुगे । चुनावी अभियानका क्रममा उनले सुदूरपश्चिमको भूगोल, जनजीवन र नागरिकसँग नजिकिने प्रयास गरे...


अर्घाखाँची सिमेन्टलाई चौतर्फी धक्का : व्यापार घट्दै-ऋणको दबाब बढ्दै, कारखाना नै अन्योलमा

काठमाडौं । अर्घाखाँची ब्रान्डको सिमेन्ट बिक्री वितरण गर्दै आइरहेको अर्घाखाँची सिमेन्ट लिमिटेडको व्यापार खुम्चिदै गएको छ । कुनै सयम नेपाली बजारमा दबदबा कायम गरी रहेको सिमेन्टको व्यापार पछिल्ला वर्षहरुमा ओरालो लागि रहेको हो । आर्थिक वर्ष २०७८/७९ मा ७...


प्रभु बैंकका तत्कालिन सिईओ अशोक शेरचन जेल चलान, कर्जा दुरुपयोगको अभियोग

काठमाडौं । प्रभु बैंकका तत्कालिन सिईओ अशोक शेरचन जेल चलान भएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय गणेश प्रसाद बराल र राजु कुमार खतिवडाको इजलासले बैंकिङ कसुर सम्बन्धी मुद्दाको अन्तिम किनारा हुँदा दोषी देखिदैन भन्ने आधार नभएकोले थुनामा राख्न...


आईपीओको तयारीमा रहेको लक्ष्मी स्टिल्सको आम्दानी ११ अर्ब, ऋण तिर्ने क्षमतामा सुधार

काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको सौरभ समूहअन्तर्गतको लक्ष्मी स्टिल्स लिमिटेडले वर्षदिनमा झण्डै ११ अर्बको व्यापार गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२।८३ मा १० अर्ब ९६ करोड ८० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको हो । कम्पनीको आम्दानी...


बालेन शाहको कानमा टल्किरहेको टप र मलिन अनुहार

संयुक्त राष्ट्र संघको ८१ औं महासभामा सम्बोधन गरिरहँदा बालेन्द्र शाह केही अत्तालिएका थिए र भित्रभित्रै नर्भस समेत भएको हाउभाऊबाट प्रष्ट झल्किन्थ्यो । बालेनका ओठमा परेको कलेटीले उनको मनभित्र दौडिरहेको चिजको अवस्था झल्किरहेको थियो । मलिन अनुहारलाई रोक्न कानको टपले...


आन्तरिक हवाई बजारमा हिस्सा बढाउँदै यती एयर, एकै वर्ष ५ अर्ब ४७ करोडको कारोबार

काठमाडौँ । नेपालको आन्तरिक हवाई बजारमा लामो समयदेखि स्थापित यती एयरलाइन्सले पछिल्लो समय आफ्नो वित्तीय तथा व्यावसायिक अवस्था क्रमशः सुदृढ बनाउँदै लगेको छ। यात्रु सेवा, बजार उपस्थिति, पुँजी संरचना र ऋण व्यवस्थापनमा सुधार गर्दै आएको कम्पनीले आर्थिक वर्ष २०८२/८३...


बिवाईडी गाडी बिक्री बढ्दा पनि नाफा खुम्चिँदै, डिलर इको ड्राइभमा बढ्दो वित्तीय दबाब

काठमाडौँ । बीवाईडीको आधिकारिक डिलर इको ड्राइभ अटोमोबाइल्स प्रालिको व्यापार पछिल्लो आर्थिक वर्षमा केही बढे पनि कम्पनीको नाफा कमाउने क्षमता भने निरन्तर कमजोर बन्दै गएको छ । बिक्री संख्या बढ्दा पनि आम्दानीको तुलनामा सञ्चालन नाफा झन् साँघुरिँदै गएपछि कम्पनीमाथि...


देशभर वर्षाको वितण्डा : कतै घर बगे-कतै सडक भासिए-पुलसमेत रहेन, कहाँ कति क्षति ?

काठमाडौं । देशका विभिन्न भूभागमा लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । नदी तथा खोलामा पानीको बहाव तीव्र बन्दै जाँदा कतिपय बस्ती प्रभावित भएका छन् भने सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा समेत...


वर्षाले देशभर निम्त्यायो संकट : राजमार्ग ठप्प-पहिरो र बाढीको जोखिम, कहाँ के हुँदैछ ?

काठमाडौँ । देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहँदा निरन्तर वर्षा भइरहेको छ । हिजो बिहिबारदेखि परेको निरन्तर वर्षा अहिले समेत जारी रहेको हो । बङ्गालको खाडीमा विकसित बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा...


बिवाईडीको ब्रेकमै गम्भीर त्रुटि, १ लाख ८३ हजारभन्दा बढी गाडी फिर्ता

काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडीको ब्रेक र स्टेरिङमा गम्भीर समस्या देखिएको छ । ब्रेकसँग सम्बन्धित उपकरणमा त्रुटि भेटिएपछि चीनको बजारबाट बिवाईडीका एक लाख ८३ हजारभन्दा बढी गाडी फिर्ता बोलाउने निर्णय गरिएको हो । पछिल्लो घटनाले तीव्र...


प्रधानमन्त्री ३२ हजार फिट युरोप माथिको आकाशमा, स्टाटस फेसबुकमा कसरी ?

काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन काठमाडौंबाट न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री बालेन्द्र शाहसहितको टोली यतिबेला युरोपमाथिको आकाशमा उडिरहेको छ । कतार एयरको बोईङ ७७७ अत्याधुनिक जहाजमा ३२ हजार फिटमाथिको आकाशमा उडिरहेकै बेला बालेन शाहको फेसबुकमा स्टाटस अपडेट...


स्वदेशमै कमाउँदै रमाएका अर्जुन दोङको आत्मदाहमा देश खरानी भो कि युवाको सपना ?

समाचार टिप्पणी सोमबार नियम रुटमा सार्वजनिक यातायात चलाइरहेका ऋद्धिसिद्ध बसका चालक अर्जुन दोङले राज्यद्वारा सिर्जित अपराधको सिकार बनेर आत्मदाह गरी प्राण त्याग्न बाध्य भए । सोमबारको घटना पहिलो थिएन । जनताबाट दुई तिहाई बहुमत प्राप्त, नयाँ, बृद्धाहरुलाई पन्छाएर युवाको...


त्रिपुरेश्वरमा फेरि आत्मदहाको आगो, राज्य संयन्त्र कहिले गम्भीर बन्ने?

समाचार टिप्पणी काठमाडौँको त्रिपुरेश्वरमा फेरि एउटा नागरिकले आफ्नै शरीरमा आगो लगाएर आत्मदहाको प्रयास गरेका छन् । सार्वजनिक बसका २५ वर्षीय चालक अर्जुन दोङले आफूले चलाउँदै आएको बा ५ ख ४२७४ नम्बरको बसभित्रै आगो लगाएर आत्मदहाको प्रयास गरेका हुन् बस...


गुड्दागुड्दै सडकमा आगो लागेर खरानी भयो फोटोन ईभी, सुरक्षामाथि प्रश्न

काठमाडौं । आइतबार कोहलपुरबाट कैलालीको लागि हिडेको ईभी माइक्रो बिहान ६ः५० बजे  राजमार्गमै आगलागी हुँदा जलेर खरानी भएको छ । राजमार्गमै गुडिरहेको अवस्थामा ईभीमा एक्कासि आगो लागेपछि विद्युतीय सवारीको सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ । कोहलपुरबाट छुटेको फोटोन...


बीवाईडी एटो ३ मा ब्रेक नलाग्दा र स्टेयरिङ लक हुँदा भयानक दुर्घटना, यही ब्रान्डमा बारम्बार समस्या किन?

काठमाडौं । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद प्रकाश पाठक झापाबाट काठमाडौंतर्फको यात्रामा थिए । साथमा झापाका दुई सांसदसहित चार जना थिए । यात्रा सहज रूपमा अघि बढिरहेको थियो । तर सिन्धुलीको कमलामाई नगरपालिकास्थित भीमानतर्फ आइपुग्दा केही सेकेन्डमै...


५८ लाखको ‘आयोन वाई’ गुडिरहेको अवस्थामा बन्यो खरानी, गुणस्तरमाथि उठ्यो गम्भीर प्रश्न

काठमाडौँ ।  गत शुक्रबार नेपाली अटो बजारमा करिब ५८ लाख रुपैयाँ मूल्य पर्ने एउटा विद्युतीय कार केही मिनेटमै आगोको भीषण लप्कामा परिणत भयो । सडकमा सामान्य गतिमा गुडिरहेको गाडी अचानक धुवाँ र आगोले घेरियो । चालकले आफूलाई सुरक्षित रूपमा...


नेटा-केवाईसी बन्द भएपछि सीजी मोटर्सलाई धक्काः ९ महिनामै आम्दानी २१% घट्यो, उपभोक्ता त्रसित

काठमाडौँ । चौधरी समूहअन्तर्गतको सीजी मोटर्स प्राइभेटको व्यापारमा धक्का लागेको छ । कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेका दुई सवारीको उत्पादन नै बन्द भएपछि कम्पनीको व्यापार खुम्चि रहेको हो । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामै...


सडकमा गुडिरहेको आयोन ब्रान्डको ईभी कारमा आगलागी, ‘गाडीकै कमजोरी देखियो’

काठमाडौँ । चितवनमा सडकमा गुडिरहेको विद्युतीय सवारीसाधन (ईभी) मा अचानक आगलागी हुँदा चालकको मृत्यु भएको घटनाले विद्युतीय गाडीको सुरक्षा र गुणस्तरमाथि गम्भीर प्रश्न खडा गरेको छ । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले नेपालमा बिक्री–वितरण गर्दै आएको आयोन ब्रान्डको ईभी कार...