बीमा प्राधिकरणको तीन वर्ष पुरानो त्यो निर्णय, सर्वोच्चको फैसलाले हिमालयन रिसहित पाँच कम्पनीमाथि पर्दैन थप आर्थिक भार

काठमाडौं । प्रिमियम मूल्यमा आईपिओ जारी गरेका बीमा कम्पनीहरुलाई थप कुनै भार नपर्ने देखिएको छ । नियामक बीमा प्राधिकरणले २०८० सालमै आवश्यक निर्णय गरिसकेकोले अहिलेको सर्वोच्च अदालतको फैसलाले कुनै पनि प्रभाव नपर्ने तथा थप प्रोभिजन गर्नु नपर्ने अवस्था रहेको...


प्रिमियम मूल्यको आईपिओ गैर कानुनी भएको सर्वोच्चको ठहर, सुर्य सिलवाल र रमेश हमालमाथि छानविनको बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले हिमालयन रि इन्स्योरेन्स सहितका कम्पनीहरुले प्रिमियम मूल्यमा जारी गरेको आईपिओ गैर कानुनी भएको ठहर गर्दै प्रिमियम बापतको रकम छुट्टै खातामा दाखिला गर्न नेपाल बीमा प्राधिकरण र धितोपत्र बोर्डको नाममा निर्देशनात्मक आदेश जारी गरिदिएको छ ।...


नेपाल पुनर्बीमा कम्पनी झण्डै ६ अर्ब घाटामा, वित्तीय अवस्था धराशायी बन्दै

काठमाडौं । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार अघिल्लो आव चैत मसान्तसम्मको तुलनामा गत आवको सोही अवधिमा कम्पनी ठूलो घाटामा पुगेको हो । अघिल्लो आवको चैत...


हिमालयन रि इन्स्योरेन्सका सबै व्यवसायमा सुचारु, कारवाही अवधी सकियो

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले यही साउन १ गतेदेखि पूर्ण रुपमा व्यवसाय सुचारु गरेको छ । गत बैशाख २९ गते नियामक बीमा प्राधिकरणले लगाएको नयाँ बीमा व्यवसायमाथिको प्रतिबन्ध अवधी गत असार ३२ गतेबाट व्यतित भएपछि साउन १ गतेदेखि...


हिमालयन रिको सञ्चालकमा सागर प्रसाद मुल्मी नियुक्त, थप दुई पद रिक्त

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेड (हिमालयन रि) को रिक्त सञ्चालक पदमा सागर प्रसाद गुल्मी नियुक्त भएका छन्। कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सर्वसाधारण शेयरधनी समूहको सञ्चालक पदमा आगामी वार्षिक साधारणसभा सम्मका लागि सागर प्रसाद...


कामु सीईओ नियुक्त भएको ६ दिनमै हिमालयन रिइन्स्योरेन्सका मुकेश कुमार कपूरको राजीनामा

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मुकेश कुमार कपूरले पदबाट राजीनामा दिएका छन्। कम्पनीका अनुसार सञ्चालक समितिको असार २ गते बसेको बैठकले कपूरलाई कायममुकायम सीईओको जिम्मेवारी प्रदान गरेको थियो। तर जिम्मेवारी सम्हालेको एक सातासमेत नपुग्दै...


नेपाल रि–इन्स्योरेन्सलाई स्वार्थ समूहको हातमा दिएर कम्पनी डुबाउने खेलमा कसरी लागेका थिए सुरेन्द्र ?

काठमाडौं । स्वार्थ समूहलाई हातमा दिएर तत्कालिन नेपाल रिइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापा सरकारी स्वामित्वमा रहेको कम्पनी डुबाउने खेलमा लागेका थिए । उनले निश्चित स्वार्थ समूहसँग मिलेर सरकारी कम्पनी डुबाउने खेल संचालक देखि कर्मचारीसम्मले नथाहा पाएको भने...


हिमालयन रिको कामु सीईओमा मुकेश कुमार कपूर नियुक्त

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको कायममुकायम सीईओमा मुकेश कुमार कपूर नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको असार २ गते बसेको बैठकले कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपूरलाई असार २ गतेदेखि लागू हुने गरी कम्पनीको कामु सीईओको जिम्मेवारी...


जोखिम व्यवस्थापनमै चुक्यो नेपाल रिइन्स्योरेन्स, क्रेडिट रेटिङ ‘डबल ए माइनस’बाट ‘ए’ मा खस्कियो

काठमाडौँ ।  नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको साख मूल्यांकन घटाइएको छ। इक्रा नेपालले कम्पनीको जारीकर्ता मूल्यांकनलाई यसअघि रहेको ‘डबल ए माइनस’ स्तरबाट घटाएर ‘ए’ मा झारेको हो । साथै कम्पनीलाई यसअघि झैं ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’मै कायम राखिएको छ। नयाँ...


नेपाल रिइन्स्योरेन्सको निमित्त सीईओमा दामोदर भण्डारी नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को निमित्त प्रमुख कार्यकारी अधिकृतमा दामोदर भण्डारी नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको असार ३ गते बसेको बैठकले कम्पनीको एघारौं तहमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीलाई आजकै मितिदेखि लागू...


भद्रगोल हिसाबकिताब मिलाउदा पनि नेपाल पुनर्बीमा कम्पनी पौने ८ अर्ब घाटामा, इपीएस -५९.४९ रुपैयाँ

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । भद्रगोल लेखापरिक्षणको कारण सार्वजनिक गर्न नसकेको वित्तिय विवरण बल्ल सार्वजनिक गरेको छ । दोस्रो त्रैमासमा कम्पनीको मुनाफामा गिरावट आएको छ भने प्रतिशेयर आम्दानी...


अन्ततः निलम्वनमा परे सुरेन्द्र थापा, नेपाल पुनर्बीमा डुबाउने योजना चकनाचुर

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी कम्पनीका सिईओ सुरेन्द्र थापा अन्ततः निलम्वनमा परेका छन् । नेपाल पुनर्बीमा कम्पनीमा मासिक लाखौं रुपैयाँ तलव खाएर आफ्नै कम्पनी डुबाउन भूमिका खेल्दै आएका सुुरेन्द्र थापा आजदेखि निलम्वनमा परेका हुन् । थापाका विरुद्धमा नेपाल प्रहरीको...


नेपाल रिको ६५% सर्वसाधारण शेयर माफियाको कब्जामा, यसरी भएको थियो चलखेल

काठमाडौं । जिल्ला सरकारी वकील कार्यालयले जिल्ला अदालत काठमाडौंमा दायर गरेको आरोपत्रमा नेपाल रि इन्स्योरेन्स कम्पनीको ६५.२५ प्रतिशत सर्वसाधारण शेयर कब्जा गरेर कृत्रिम मूल्य बढाएको उल्लेख गरिएको छ। नेप्सेमा नेपाल रिको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १३ करोड...


हिमालयन रिका तत्कालिन अध्यक्ष शेखर सिईओ उपासना सहित संचालकलाई साढे २ अर्ब बिगो दाबी , कसको बिगो कति ?

काठमाडौं । सम्पत्ति शुद्धिकरण अनसन्धान विभागले हिमालयन रि इन्स्योरेन्सका तत्कालिन अध्यक्ष शेखर गोल्छा सिईओ उपासना पौडेल सहित संचालक र लगानी समिति दुई अर्ब त्रिहत्तर करोड रुपैयाँ बिगो दाबी माग गर्दै बिहिबार बिशेष अदालतमा मुद्धा दायर गरेको छ । हिमालयन...


हिमालयन रिको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कस्तो छ वित्तीय अवस्था?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक (साउनदेखि चैत मसान्तसम्म) वित्तीय विवरण आज सार्वजनिक गरेको छ। सोही वित्तीय विवरण अनुसार चालू आवको चैत मसान्तसम्म कम्पनी ४ करोड ४३ लाख रुपैयाँ घाटामा रहेको छ। गत आवको...


नेपाल पुनर्बीमा कम्पनीको कम्पनी सचिवमा सुस्मा गौतम नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको कम्पनीको सचिवमा सुस्मा गौतम नियुक्त भएकी छिन् । कम्पनीको ऐन अन्तर्गत सचिवमा सुस्मा गौतम नियुक्त गरिएको कम्पनीका सिईओ सुरेन्द्र थापाले जनाएको छ ।


हिमालयन रि–इन्स्योरेन्स सहित पाँच इन्स्योरेन्स कम्पनीबाट ४ अर्ब भन्दाबढी रकम अपचलन

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स सहित पाँच इन्स्योरेन्स कम्पनीबाट ४ अर्ब भन्दाबढी रकम अपचलन गरेको प्रहरीको अनुसन्धानले निष्कर्ष निकालेको छ । साथै बीमा कम्पनीको रकम निकालेर धितोपत्रमा लगानी गरेको समेत पाइएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपक भट्ट र...


हिमालयन रिइन्स्योरेन्सले भृकुटी स्टक ब्रोकिङलाई पेश्की रकम दिएको जानकारी छैनः पूर्व अध्यक्ष गोल्छा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लि. मा अध्यक्ष बन्ने बेला तत्कालिन अध्यक्ष शेखर गोल्छाको करिब २ प्रतिशत जति शेयर रहेको थियो । प्राधिकरणदेखि अख्तियारसम्म यस बिषयमा छानविन भईरहेको छ। नेपाल बीमा प्राधिकरणको प्रतिवेदन अनुसार हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भृकुटी स्टक...


अर्थमन्त्री डा. वाग्लेले भत्काए सुर्य सिलवालको सेटिङ, नेपाल पुनर्बीमा कम्पनीलाई २० प्रतिशत बीमा अनिवार्य

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष हुँदा सुर्य प्रसाद सिलवालले गैर कानुनी रुपमा खोसेको नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत प्रत्यक्ष बीमा हिस्सालाई वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट बक्तव्यमार्फत खारेज गरिदिएका छन् । आज संसदमा बजेट भाषण मार्फत नेपालको...


बीमा कम्पनीको जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी रिसँग गराउने व्यवस्था लागू गरिने

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लले जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा(रि)कम्पनीसँग गराउने व्यवस्था लागू गर्ने बताएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा यस्तो घोषणा गरेका हुन् । सरकारले अनिवार्य रुपमा बीमा कम्पनीहरुको कुल...