गणपति लघुवित्तले ४ पदका लागि कर्मचारी माग्यो

९ भाद्र २०७८, बुधबार ११:१४

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मच्ँँरी माग गरेको छ । लघुवित्तले शाखा, क्षेत्रीय र केन्द्रीय कार्यालयका लागि ४ पदका लागि कर्मचारी माग गरेको हो ।

लघुवित्तले क्षेत्रीय प्रबन्धक।कनिष्ठ अधिकृत, शाखा प्रबन्धक र प्रशिक्षार्थी सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

इच्छुक योग्यता पुगेका व्यक्तिले भदौ २३ गते भित्र सम्पूर्ण कागजात सहित कम्पनीको इमेल [email protected] मार्फत वा संस्थाको वेबसाइट  https://www.ganapatimicro.com.np/ मार्फत दरखास्त दिन सक्नेछन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*