आरएसडिसी लघुवित्तको कम्पनी सचिवमा ध्रुव कुमार पौडेल नियुक्त

१० भाद्र २०७८, बिहीबार १०:५२

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा ध्रुव कुमार पौडेललाई नियुक्त गरेको जानकारी गराएको हो ।

भदौ १० गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार उक्त संस्थाको कम्पनी सचिवमा पौडेलाई नियुक्त गरेको हो ।

One thought on “आरएसडिसी लघुवित्तको कम्पनी सचिवमा ध्रुव कुमार पौडेल नियुक्त

  1. jaykrishna sah says:

    ramro ho

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*